April 12, 2008

नया बर्षमा नया माहोल सबैलाइ शुभकामना

नया नेपालमा नयै नयां। नया बर्ष २०६५ को सबैलाइ हार्दिक मंगलमय शुभकामना। नेपालमा शान्ती र बिकास सधै जनताको घर दैलोमा पुगोस। अबको संबिधान जनतालाइ नै बनोस तथा कागजमा मात्र होइन ब्यवाहारमा पनि लागुहोस।
बर्ष नया संगै नेपालको ठुलो पार्टी पनि नया भएको छ। अहिले सम्म बन्दुकमा ठुलो रहेको पार्टि ब्यालेटमा पनि ठुलो भएको छ भने पहिले जनताको निम्ती लडेका पार्टीहरुलाइ जनताले पाखा लगाइ दिएको छन। यसो हेर्दा पुराना अनुहार चिप्लिने र नया अनुहार झुल्किन क्रम बढ्दो छ। पुराना घुस्याहा अनुहार चाही चिप्लियर जेलमा थन्कियुन, नया नेपालमा यो कुरा देख्न पाइयोस।
फेरी पनि नया बर्ष२०६५ को समस्त लेखक तथा पाठकलाइ हार्दिक मंगलमया शुभकामना।


1 Comments:

ठरकि दादा said...

नया बर्षको शुभकामना!!

व्यक्तिगत उन्नति भन्दा पनि सामुहिक रुपमा हाम्रो देशमा शान्ति, स्थाईत्व र समृद्धिको वास होओस । नेपाल र नेपालिहरुले फेरि कुनै पनि बाद, तर्क वा बिचारको लागि लढन नपरोस।

नया बर्षले हामिसबैलाई एक-अर्काको सुख दु:खमा सरिक भई सामुहिक समुन्नतिमा लाग्ने प्रेरणा देओस ॥॥
शुभकामना!!!!

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !