भय लाग्छ अचेल, देश हराको सुन्न पर्छ कि!
दौरा सुराल बिर्सी,धोती कुर्ता पो उन्न पर्छ कि!
ईतिहासको ब्याज सकियो,बर्तमान धितोमा छ
पराधिन भै कतै,स्वाभिमानै थुन्न पर्छ कि!
चन्द्र सुर्य लाजले झुक्यो गोर्खे खुकुरी भुत्ते छ
धुजा भो साँध सिमाना,सबै मिली तुन्न पर्छ कि!
माटो कस्ले चिन्यो र यहाँ,इमान बेच्ने गाउँमा
चोरलाइ चौतारी धेरै भो, शूली चुन्न पर्छ कि!
April 22, 2011
स्व. खगेन्द्र बहादुर बस्नेत
हस्त गौतम मृदुल
डिल्लीबजार बीच भागमा एउटा पुरानो बंगला किसिमको सेतो घर छ। त्यहाँ घर छेउको खोपामा गनेशजीको मन्दिर छ। बाहिर पटिट पर्खाल लगाइएको छ। तल पटि चार वटा कोठा छन। एउटा कोठा भित्र लामो स्टेचरमा सिरानी अग्लो हालेर सुति रहेको एक जीवित ब्याक्तित्व देखिनु भएको छ। स्टेचर बेडमा सुति रहेको अग्लो शिरानी हालेको खाना खाँदा छातीमा रुमाल बिछाइ बिस्तारै हातले खाने कोल्टे फेर्न पनि नसक्ने उठेर बस्न पनि नसक्ने। कही जादा पनि खाटैसंग बोकेर बाहिर कसैले लग्नु पर्ने। शारिरिक अबस्था अत्यन्त जटिल देखिन्छ। शिथिल थियो शरीर तर मन थियो बिजुली जस्तो जतातौ उज्यालो पार्ने।
डोटेली पुर्खा राजा देव िसंह बस्नेतका त्यस पछि बिग्रेडियर पहलमान सिहं बस्नेत त्यस पछि कर्नेल इमान िसंह बस्नेत हजुरबुवा वीर बहादुर बस्नेत बाबा कर्नेण इनद्र बहादुर बस्नेत र आमा बेद राज कुमारीको पवित्र कोखबाट खगेन्द्र बहादुर बस्नेत ज्युको जन्म वि।सं।१९८५ साल माघ ५ गते डिल्लीबजारमा सन् १९२९ जनवरी १८जन्मनु भएको थियो। ११ बर्षको उमेरमा आमाको देहान्त भयो र पछि सानी आमा कोमल
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
Posted by:
Dautari Admin
April 16, 2011
गाउँखाने कथा ४६ (Nepali #Gaukhane #Katha)
अपडेट: गाउँखाने कथा ४६ को सहीउत्तर हो: आंखा
उत्तरको प्रयास गर्नुहुने सबैलाई धन्यबाद।
---------------------------------------------------------
सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।
घुम्टो हाली झल्झलर तानी, आइ अंगाल्चिन यौटी रानी, के हो?
यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।
उत्तरको प्रयास गर्नुहुने सबैलाई धन्यबाद।
---------------------------------------------------------
सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।
घुम्टो हाली झल्झलर तानी, आइ अंगाल्चिन यौटी रानी, के हो?
यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
Posted by:
Dautari Admin
April 15, 2011
नेपाली ब्लग भित्तो (Nepali Blog Wall)
ब्लगर भेला र ब्लग गफ तथा बिभीन्न समयमा ब्लगबारे गरिने प्रश्नहरू प्राय एकै खाले हुन्छन् जस्को उत्तर नेपाली ब्लगका लागी निकै महत्वपूर्ण हुने गर्छन्। आफ्नो ब्लगको व्यवस्थापन कसरी गर्ने,लेखाइमा कसरी निखारता या सुद्दता ल्याउने,धेरै पाठक माझ कसरी पुग्ने यस्तै यस्तै। यसबारे थूप्रै नेपाली ब्लगरहरूले ब्लगहरू लेखी सक्नुभएको छ भने केही ब्लगरहरू ब्लग लेख्ने सुरसार गर्दै हुनुहुन्छ होला। यो नेपाली ब्लग भित्तोको (Nepali Blog Wall) उद्देश्य भनेको यसरी छरिएर लेखिएका या भविष्यमा लेखिने ब्लग जून नेपाली ब्लगरलाई ब्लग सञ्चालन गर्न सहयोग पूग्नेछन त्यस्ता ब्लगको लिंक एकै ठाउँमा प्रकाशन गर्नु हो। आशा छ यस नेपाली ब्लगर भित्तोले नेपाली ब्लगरमाझ उपयोगी काम गर्नेछ।
नेपाली ब्लगका लागी उपयोगी सामाग्रीको सङ्कलन समय अनुसार अपडटे गरिनेछ, तपाईँलाई त्यस्ता लिंकको कुनै जानकारी भएमा दौंतरीलाई खबर गर्नुहोला।
1) नेपाली ब्लग लिस्टिगं: सम्पूर्ण नेपाली ब्लगको सूची (All nepali blogs listing-www.bloggers.com.np)
2) नेपाली ब्लग सेरोफेरो: नेपाली ब्लगहरूको बिधागत प्रस्तुती (रबिन्द्र रिजाल)
3) नेपाली गुगल ब्लगर समूह: नेपाली ब्लगरहरूको सूचना आदान प्रदान गर्ने फोरम
4) फेसबुक: नेपाली ब्लगरको फेसबुक संजाल (Nepali Blogger's Facebook)
5) Nepali Blog Search Engine: नेपाली ब्लग तथा नेपाली ब्लगमा प्रयुक्त शब्दको खोजी
6) हाम्रो सर्कल: नेपाली ब्लगको RSS (Nepali Blogs' RSS Feed)
7) के तपाई पनि ब्लग चलाउन चाहनुहुन्छ ? नि:शुल्क ब्लग कसरी खोल्ने बारे जानकारी (दिलीप आचार्य)
8) वर्डप्रेसमा नि:शुल्क ब्लग खोल्नुहोस्: वर्डप्रेसमा ब्लग खोल्ने तरिका(Open blog in wordpress) (दिलीप आचार्य)
9) ब्लगरमा मा नि:शुल्क ब्लग खोल्नुहोस: ब्लगस्पटमा ब्लग खोल्ने तरिका(Open blog in blogspot) (दिलीप आचार्य)
10) Make Your Blog Site Free -Instruction: ब्लगस्पटमा ब्लग खोल्ने छोटो उपाय (लभ्ली नेपाल)
11) How to create a free blog in Nepali?: सित्तैमा ब्लग बनाउने तरिका (टेक संसार)
12) संबावित ब्लगरसंग: ब्लग सञ्चालनबारे जानकारी (बसन्त गौतम)
13) केही ब्लग ह्याकहरु : ब्लग टेम्प्लेट डिजाईन (Blog Template Design)(दिलीप आचार्य)
14) ब्लग टेम्प्लेट फेर्ने हो ? : ब्लग टेम्प्लेट सम्बन्धी जानकारी (दिलीप आचार्य)
15) How To Increase Traffic in Blog ?: ब्लगमा भिजीटर बढाउने तरिका(Increase visitor in your blog)(आकार )
16) के तपाईँको ब्लग खुल्न धेरै समय लाग्छ ? ब्लगलाई छिटो खुल्ने बनाउने तरिका (दिलीप आचार्य)
17) Nepali Blog Tips: ब्लगका लागी आवश्यक प्राविधिक प्रक्रिया(विनोद पाठक)
18) ब्लग विधालाई ट्याबमा राख्नुहोस –Easy CSS Menu: ब्लगमा उपयोग हुने क्लिक-बटन बारे जानकारी (दिलीप आचार्य)
19) Add Nepali Blog Updates in your Gmail Service: जिमेलमा नेपाली ब्लग अपडेट (दौँतरी)
20) Subscrive HamroCircle update by email: हाम्रो सर्कल अपडेट (नबिन के.एम)
21) Google Gadget for Nepali Blogger: गुगल ग्याजेट(नबिन के.एम)
22) Romanized Nepali Unicode: नेपाली युनीकोड प्रयोग गर्ने तरिका (आकार)
23) Roman to Unicode Nepali Converter: रोमनबाट नेपालीमा रूपान्तर
24) संक्षिप्त नेपाली शुद्धाशुद्धि ज्ञान: नेपाली भाषामा चाहिने शुद्धाशुद्धिको जानकारी (जोतारे धाइबा)
25) नेपाली भाषाबारे केही कुरा: नेपाली भाषामा भइरहेका कमीकम्जोरी बारे अध्यन (बसन्त गौतम)
26) नेपाली ब्लग साईटहरु: विकीपिडीयामा नेपाली ब्लगको जानकारी (Nepali Blogs in Wikipedia)
27) नेपाली ब्लगको इतिहास: नेपाल ब्लगको खोजीनिती (दौँतरी) (History of Nepali blogs)
28) ब्लग भित्र ब्लग: नेपाली ब्लगरहरूको अन्तर्वार्ता(दौँतरी) (Nepali Bloggers Interiew)
29) नेपाली ब्लगको वर्तमान र भविष्य: नेपाली ब्लगको समसामयिक व्याख्या (बसन्त गौतम)
30) बेग्लै छ ब्लगको मज्जा: नेपाली ब्लगरहरूको दिनचर्या (Nepali Bloggers activity) (दौँतरी-अन्नपूर्ण पोष्ट)

April 14, 2011
नया बर्षमा नया जोश
नया भने पछी हरेको कुरा नया लाग्छ। मान्छे त्यही,वाताबरण त्यही तर जब हामी क्यालेन्डरको पान्ना फेर्छौं हामी आफूलाई नया अनूभुती गर्छौं। र केही नया गर्ने प्रण गर्छौं।
घुमी फेरी फेरी नेपाली क्यालेन्डर फेर्न बेला आएको छ। यसै अबसरमा नया बर्ष को हार्दिक मंगलमय शुभकामना। नया बर्षसंगै तपाईलाई पनि केही नया गर्ने जोश जागोस र सफलता पनि सोचेकै जस्तो मिलोस।
घुमी फेरी फेरी नेपाली क्यालेन्डर फेर्न बेला आएको छ। यसै अबसरमा नया बर्ष को हार्दिक मंगलमय शुभकामना। नया बर्षसंगै तपाईलाई पनि केही नया गर्ने जोश जागोस र सफलता पनि सोचेकै जस्तो मिलोस।
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
Posted by:
Dautari Admin
April 12, 2011
नयाँ बर्ष
नयाँ बर्ष तिमी खुशीको अंकुर लिएर आउ
बेसुरमा छ रे देश एक शुर लिएर आउ
कतै छिटा रगतका, गन्ध कतै बारुदका
चाहिएन सुनको लंका कान्तिपुर लिएर आउ
पाइला पाइला हाबी भो, कपट निती यहाँ
सकुनीको बिगबिगी भो बिदुर लिएर आउ
घडा त्यो पापको भरिदा नि चुप भो जग
सेक्नु पर्यो पुर्पुरो पापीका उजुर लिएर आउ
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
बेसुरमा छ रे देश एक शुर लिएर आउ
कतै छिटा रगतका, गन्ध कतै बारुदका
चाहिएन सुनको लंका कान्तिपुर लिएर आउ
पाइला पाइला हाबी भो, कपट निती यहाँ
सकुनीको बिगबिगी भो बिदुर लिएर आउ
घडा त्यो पापको भरिदा नि चुप भो जग
सेक्नु पर्यो पुर्पुरो पापीका उजुर लिएर आउ
Email ThisBlogThis!Share to TwitterShare to FacebookShare to Pinterest
Posted by:
waka
Subscribe to:
Posts (Atom)