Showing posts with label समसामयिक विश्लेषण. Show all posts
Showing posts with label समसामयिक विश्लेषण. Show all posts

July 7, 2026

Spain vs Portugal World Cup Game likely score: Spain 2- 1 Portugal

 


The Spain vs Portugal Round of 16 clash on July 6, 2026, at AT&T Stadium (Arlington, Texas) is one of the most anticipated matches. It's a heavyweight Iberian derby between two top European teams with massive talent, history, and passion.

Spain and Portugal have a long rivalry (Spain leads overall, but recent matches are very close). Portugal beat Spain in the 2025 UEFA Nations League final on penalties after a 2-2 draw.

Spain dominated their group and beat Austria 3-0 in the Round of 32. Portugal edged Croatia 2-1. Now they are playing against each other.

For Spain, likely goal scorer will be Mike Oyarzabal and Lamin Yamal. Nico Williams and Pedri, Rodri may score goal as well.

For Portugal, Cristiano Ronaldo and Brunuo Fernandes will be likely goal scorers. Goncalo Ramos and Rafael Leao may score goal as well.

Exicting facts of Spain:

  • Boasts one of the most talented young squads in the world (Lamine Yamal, Pedri, etc.).
  • Known for tiki-taka style evolved into high-pressing, technical dominance.
  • Strong defense and midfield (Rodri is world-class anchor).
  • Recent major tournament contenders with a golden generation.

  •  Exciting facts of Portugal:

  • Extremely balanced squad with elite players across all lines.
  • Cristiano Ronaldo's last (or near-last) World Cup — huge emotional story.
  • Dangerous on counters with world-class wingers and midfield creators (Bruno Fernandes, Vitinha).
  • Strong recent pedigree, including Nations League success.


  • Likely score of the game: Spain 2- 1 Portugal
    Actual Score: Spain 1- 0 Portugal. (AI was right but predicted score was wrong)

    Note: This score is AI predicated. We will update the score after the actual game.



    November 17, 2025

    राजनीतिक प्रभुत्वदेखि मृत्युदण्डसम्म

     बंगलादेशकी शेख हासिना, गत वर्ष विद्यार्थी आन्दोलनकारीमाथि घातक दमन गरेको अभियोगमा सोमबार अनुपस्थितिमा मृत्युदण्डको सजाय सुनाइएकी छिन्। दक्षिण एसियाली राष्ट्र बंगलादेशमा आधा शताब्दीसम्म प्रभुत्व जमाएकी हासिना रक्तपातमै आधारित राजनीतिक करियरकी धनी छिन्।

    स्वतन्त्रता नेता तथा आफ्ना पिता शेख मुजिबुर रहमान र परिवारका अधिकांश सदस्यको सैनिक ‘कू’ मा हत्या भएपछि उनी अचानक चर्चामा आइन्। सुरुमा प्रजातन्त्रका लागि लडेकी हासिना लामो समय प्रधानमन्त्री रहँदा भने विपक्षी नेतालाई पक्राउ गर्ने, अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने र असहमति दबाउने काममा संलग्न भइन्। विद्यार्थी नेतृत्वको विद्रोहका क्रममा सयौंको ज्यान गएपछि राजीनामा दिएर भारत भागेकी हासिना १५ महिनापछि राजधानी ढाकाको अदालतद्वारा घातक बल प्रयोगको आदेश दिएको ठहर गरिएकी छिन्।

    ७८ वर्षीया हासिनामाथि सत्ताको दुरुपयोग गरेको व्यापक आलोचना भए पनि मुस्लिम बहुल १७ करोड जनसंख्या भएको देशको अर्थतन्त्र उकास्ने श्रेय उनलाई दिइन्छ। छिमेकी म्यानमारबाट प्रताडित भएर भागेका रोहिङ्ग्या मुस्लिमलाई शरण दिएकोमा उनले अन्तर्राष्ट्रिय प्रशंसा पनि पाएकी थिइन्।

    तर पाँचौँ कार्यकाल जितेको सात महिनाभन्दा कम समयमै उनको पतन भयो। सुरुमा रोजगारी कोटाका विषयमा शुरू भएको आन्दोलन उनको बहिर्गमनको मागसहित ठूलो आन्दोलनमा परिणत भयो।

    भारतमा निर्वासित हासिनाले आफूमाथि लागेका आरोप अस्वीकार गरेकी छिन् र फैसला “पक्षपाती र राजनीतिक प्रेरित” भएको बताएकी छिन्।



    July 4, 2025

    हामीलाई विकास चाहिन्छ तर के गर्ने ?

     


    हाम्रा गाउँहरू हिमाल भन्दा टाढा छन् र बादलभन्दा माथि छन् । त्यहाँ पुग्न दिनौ लाग्छ। 

    हामी ती ठाउँहरूमा सडक जोड्न चाहन्छौं। हिमालयबाट आउने खोलामाथि पुल राख्न चाहन्छौं ।

    हामी हाम्रो गाउँलाई माया गर्छौं, हामी हाम्रो गाउँ पुग्न सहज होस् भन्ने  चाहन्छौं। तर कसरी?

    पहाडहरू धेरै ठूला छन्। तिनीहरू अस्थिर छन्। हामीले बनाएका सडक पहाडको  तुलनामा धेरै साना छन्, पहाड अलिकति एता उता भए पनि सडक भत्किन्छ । एउटै ढुङ्गाले सडकमा दौडिरहेको सवारीलाई नष्ट गर्न सक्छ। पुल निर्माण गर्न महिनौं वा वर्ष लाग्छ तर उही पुललाई नदीले एक मिनेटमा बगाउन सकिन्छ। 

    यसै त एती गाह्रो छ कि यो दुई विशाल देशहरू बीचमा  छ। भूगोल पनि हाम्रोमा कठिन  छ।

    हामीलाई गाउँ जोड्न आवश्यक छ, हामीलाई सडक चाहिन्छ, हामीलाई धेरै पूर्वाधार चाहिन्छ तर हामी सचेत हुन आवश्यक छ हाम्रो विकास हाम्रो भूगोल अनुसार हुनुपर्छ। यदि हामी प्रकोपबाट प्रभावित हुन्छौं भने, हामीले सजिलो र छिटो तरिकाले समस्याको समाधान ल्याउनु पर्छ।  



    June 22, 2025

    इरानमा अमेरिकी हमला बजारमा हल्लै हल्ला

      अमेरिकी सेनाले आइतबार तीन इरानी परमाणु स्थलहरूमा आक्रमण गर्यो, र विश्वभरबाट प्रतिक्रियाहरू इजरायलले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयको प्रशंसा गर्नेदेखि, संयुक्त राष्ट्रसंघले तनाव कम गर्न आह्वान गर्नेसम्म र इरान र केही अन्य राष्ट्रहरूले आक्रमणको निन्दा गर्न तछाड मछाड छ। पोलिटिक्समा एउटै मान्छे राक्ष्यास र भगवान । एस्तो छ बजारको हल्ला :

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु:

    "बधाई छ, राष्ट्रपति ट्रम्प। इरानको परमाणु सुविधाहरूलाई संयुक्त राज्यको अद्भुत र धर्मी शक्तिको साथ निशाना बनाउने तपाईंको साहसी निर्णयले इतिहास परिवर्तन गर्नेछ... इतिहासले लेख्नेछ कि राष्ट्रपति ट्रम्पले विश्वको सबैभन्दा खतरनाक शासनलाई विश्वको सबैभन्दा खतरनाक हतियार प्राप्त गर्नबाट रोक्न कार्य गर्नुभयो।"

    इरानी विदेश मन्त्री अब्बास अरकची:

    "संयुक्त राष्ट्र सुरक्षा परिषदको स्थायी सदस्य संयुक्त राज्यले संयुक्त राष्ट्र चार्टर, अन्तर्राष्ट्रिय कानून र (परमाणु अप्रसार सन्धि) को गम्भीर उल्लंघन गर्दै इरानको शान्तिपूर्ण परमाणु स्थापनाहरूमा आक्रमण गरेको छ। आज बिहानका घटनाहरू अपमानजनक छन् र यसको सधैंको लागि परिणाम हुनेछ। संयुक्त राष्ट्रका प्रत्येक सदस्यले यो अत्यन्त खतरनाक, कानूनविहीन र आपराधिक व्यवहारबाट चिन्तित हुनुपर्छ। संयुक्त राष्ट्र चार्टर र आत्मरक्षामा वैधानिक प्रतिक्रियाको अनुमति दिने यसको प्रावधानअनुसार, इरानले आफ्नो सार्वभौमसत्ता, हित र जनताको रक्षा गर्न सबै विकल्पहरू सुरक्षित राख्छ।"

    मरियम राजावी, पेरिसमा इरानको राष्ट्रिय प्रतिरोध परिषदकी प्रमुख:

    "अब (इरानी सर्वोच्च नेता अली) खामेनीले जानुपर्छ। इरानी जनताले युद्धको अन्त्यलाई स्वागत गर्छन् र शान्ति र स्वतन्त्रता खोज्छन्।"

    "खामेनी एक गैर-देशभक्त परियोजनाको लागि जिम्मेवार छन्, जसले अनगिन्ती जीवनको क्षतिबाहेक इरानी जनतालाई कम्तीमा २ ट्रिलियन डलरको लागत पुर्‍याएको छ - र अब, यो सबै धुवाँमा उडेको छ।"



    April 25, 2025

    Nepal comes right after India and China in US Student Visa Cancellation

     

    March 25 Update: Since Trump took the office on January 20, 4700 student visas were terminated. Now the Trump administration has restored the student visa registrations of thousands of foreign students studying in the United States who had minor — and often dismissed — legal infractions.

    The Justice Department announced the wholesale reversal in federal court Friday after weeks of intense scrutiny by courts and dozens of restraining orders issued by judges who deemed the mass termination of students from a federal database — used by universities and the federal government to track foreign students in the U.S. — as flagrantly illegal.

    The USA has 1.1 million students in its database, which adds $44 billion to the US economy in one year.

    March 22, 2025

    Nepal comes right after India and China in US Student Visa Cancellation. Bangladesh and South Korea make up the top five countries in the list of students whose visas have been cancelled. Many of these actions are being taken without prior notice, often based on minor legal infractions or vague grounds, leaving thousands of international students suddenly out of status, unable to work, and uncertain about their future in the U.S. 

    Immigration and Customs Enforcement (ICE) has terminated 4,736 SEVIS records, the majority of which were linked to F-1 visa holders. Yet, only 14 percent of affected students received any formal notice from ICE, all of whom were on OPT. An additional 7 percent received no communication at all—neither from the government nor from their educational institutions.

    Main target for the visa cancellations are students who were involved in political protest But some students whose visa have been cancelled had police records such as speeding, parking violations, seat belt violations, failure to yield to emergency vehicles etc. Some have serious crimes such as domestic violence.

    Here is a list of countries that have been impacted:

    1. India:
      • Number Affected: Approximately 163–164 students (based on AILA’s report of 327 total visa cancellations, with ~50% being Indian).
      • Details: Indian students, the largest international student group in the U.S. (331,602 in 2023–24), have been heavily impacted. 

    2. China:
      • Number Affected: Approximately 45–46 students ( 14% of 327 cases). Additional reports confirm at least 19 students identified by Inside Higher Ed

      • Details: Chinese students (277,398 in 2023–24) are the second-largest group affected. High-profile cases include a Dartmouth Ph.D. student and an MIT student. Some revocations are linked to minor infractions or unclear reasons.

    3. South Korea:
      • Number Affected: Not explicitly quantified, but  among the 327 cases likely fewer than 10 based on proportional estimates.

      • Details: South Korean students were mentioned in AILA’s policy brief as part of affected groups, but specific numbers are unavailable.
    4. Nepal:
      • Number Affected: Not explicitly quantified, but it falls among “significant” countries and number is likely fewer than 10 based on proportional estimates.
    5. Bangladesh:
      • Number Affected: Not explicitly quantified, but it falls among “significant” countries and likely fewer than 10 based on proportional estimates.

    6. Kuwait:
      • Number Affected: At least 5 students (per  review of 515 student records).

      • Details: Kuwaiti students were identified in the dataset, though reasons for revocation (e.g., minor infractions or protests) were not specified.
    7. Saudi Arabia:
      • Number Affected: At least 4 students.
         
    8. Japan:
      • Number Affected: At least 3 students .

    9. Turkey:
      • Number Affected: At least 2 students 

      • Details: Öztürk, a Tufts Ph.D. student, had her visa revoked, allegedly for pro-Palestinian activism. Another Turkish student was noted in data reviews.
    10. Colombia:
      • Number Affected: At least 2 students (one high-profile case at the University of Florida).

      • Details: Felipe Zapata Velázquez was deported after traffic violations, and another Colombian student was part of a lawsuit challenging revocations.
    11. Mexico:
      • Number Affected: At least 1 student .
        Details: A Mexican student was included in the legal challenge, with no specific reason for revocation provided.
    12. Russia:
      • Number Affected: At least 1 student ,Petrova.
        Details: Petrova’s visa was revoked, possibly due to her opposition to Russia’s invasion of Ukraine, leading to detention and deportation proceedings.
    13. Gambia:
      • Number Affected: At least 1 student ,Momodou Taal.
        Details: Taal faced visa issues linked to pro-Palestinian activism and chose to leave voluntarily while his case was pending.




    February 23, 2025

    नेपालको अचेल

     अचेल मालपोत र यातायात कार्यालयमा नजान कर्मचारीहरुबीच लडाइँ हुने गरेको छ । घरजग्गा, गाडीको किनबेचमा मात्र मन्दी आएको छैन । व्यापार व्यवसाय ठप्पै भएको छ । उपत्यकासहित देशभर सटर, कोठा र फ्ल्याट खाली हुने क्रम बढेको छ । बजार सुनसान छ । अहिले दुई ठाउँमा मात्रै मानिसहरुको भीड देखिन्छ । एउटा राहदानी बनाउने ठाउँ, अर्को एयरपोर्ट । युवाहरु विदेशिरहेका छन् । गाउँदेखि शहरसम्म बूढापाका र बालबच्चा मात्रै छन् । देशमै बस्न चाहे पनि एकातिर रोजगारी छैन, अर्कोतिर काम पाए पनि तलब दिइँदैन । यसले देशका युवाहरु बाध्य भएर विदेश पलायन भइरहेका छन् । त्यसो त तिनै युवाहरुले पठाइरहेको रेमिट्यान्सले देशको अर्थतन्त्र धानिरहेको छ ।

    सरकारमा बसेकाहरुलाई आफ्नो कुर्सीको मात्र चिन्ता छ ।  सत्तामा बस्न पाइन्छ कि पाइँदैन ? भ्रष्टाचार गर्न पाइन्छ कि पाइँदैन ? सरकारी ढुकुटीमा मोज गर्न पाइन्छ कि पाइँदैन ? सरकारी, सार्वजनिक जग्गा आफ्ना कार्यकर्तालाई बाँड्न पाइन्छ कि पाइँदैन ? 

    नेपालको अचेल येस्तै छ !



    November 26, 2024

    भारतलाई अमेरिकाले समात्यो रङेहात - भाग २

    विश्वकै धनी व्यक्तिमध्येका एक भारतीय धनाड्य गौतम अदानी  विरुद्ध अमेरिकामा  घुस आरोपमा मुद्दा दायर भएको छ । अडानी र उनका भतिजा सागर अदानी  सहित सात जना विरुद्ध सौर्य ऊर्जा प्लान्ट परियोजनाको ठेक्का हात पार्न २५ करोड अमेरिकी डलर घुस दिएको र यो कुरा लुकाउन खोजेको आरोपमा मुद्दा दायर भएको हो  ।

    न्यूयोर्कको पूर्वी जिल्लास्थित अमेरिकी महान्यायाधिवक्ताको कार्यालयले भनेको छ, “गौतम अदानी , सागर आर अडानी र विनीत एस जैनलाई झूटा र भ्रामक बयानका आधारमा अमेरिकी लगानीकर्ता र विश्वव्यापी वित्तीय संस्थाहरूबाट रकम प्राप्त गर्न अर्बौं डलरको योजनामा उनीहरूको भूमिकाको लागि प्रतिभूति र तार जालसाजी र ठोस प्रतिभूति जालसाजी गर्ने षडयन्त्रको आरोप लगाउँदै संघीय अदालतमा अभियोग दर्ता गरिएको छ ।

     यो परियोजनाका लागि अदानी  र उनको कम्पनी ग्रीन इनर्जीका पूर्व सीईओले अमेरिकी लगानीकर्ताबाट तीन अर्ब डलर उठाएको आरोप समेत लगाइएको छ ।  उनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मनिन्छ ।

    एस अघि  भारतका नागरिक निखिल गुप्ताले भारतकै गुप्तचरसँग मिलेर गुरपतवंत सिंह पन्नूलाई मार्नको लागी १ लाख डलर तय गरेका भनेर निखिल गुप्तालाई पक्रेर जेलमा राखेको छ।  

    अदानी  ग्रुपले भने अमेरिकी न्याय मन्त्रालय र अमेरिकी सेक्युरिटीज एन्ड एक्सचेन्ज कमिसनले अडानी ग्रीनका निर्देशकहरूविरुद्ध लगाएको घूसखोरीको आरोपलाई आधारहीन भन्दै खण्डन गरेको छ ।



    April 7, 2023

    आतंकको सिमाना

    Re-published for being relevant (Russian Ukraine War)

    आतंकको सिमाना कती हुन्छ?

    जती आतंककारीको आंकलन गर्न सकिन्न त्यस्तै आतंककारीको सिमाना पनि नाप्न नसकिने खालको हुन्छ।
    सरकार र आतंकको क्रसफाएरमा सर्वसाधरण मरेको खबर दिनहुं आउने गरेको हुन्छ। देश चलाउन अधिकार पाएको शक्तीसंग कोरा सपना देखाएर जनतालाई जिल्लाउने समुहको संसारको कुनै न कुनै कुनामा हरेक दिन काटामार भइरहेको हुन्छ। यस बारे हरेक नेपाली अभ्यस्त भइसकेका छन।

    तर हालै युक्रेनमा भएको आतंकारी घटनाले संसारलै नै स्तभ्द तुल्याएको छ।  युक्रेनका आतंकाबादीले जमिनबाट आकासमा हान्ने हतियार प्रयोग गरेर ११ हजार मिटरमा उडिरहेको २९८ जना बोकेको मलेसियन जहाज खसालेका छन। ११ देशका नागरिक रहेको उक्ता जहाजमा ८० जना त केटाकेटी मात्रै थिए। यो घटनामा काखे बच्चा देखी स्कुले केटाकेटी परेका छन जो संसार भनेको के हो सिक्दै थिए। परिवार पाल्न जागिरका लागी हिडेका देखी रमाइलोको निम्ती संसार घुम्न निस्केका परिवार उक्त जहाजसंगै सदाको लागी बिदा भएका छन।

    संसारले यस घटनाको घोर बिरोध गरे पनि एक झुण्ड भने यो घटनाको खाटी कारण देखाउदै बचाउ गरिरहेका हुनेछन। यस्ता झुण्ड संसारबाट हराउने त छैनन तर यस्ता खाले घटनाले यस्ता कुत्तवको बिनाश गर्दै जाओस। साधरण जनता बिना आतंक आरमसंग जिन्दगी गुजार्न पाउन।





    April 6, 2023

    Most Searched words !

     People search words in search engines, mostly Google. New AI search engine has taken some steam and CHAT GPT is very popular which Bing is trying to embedde in it. But still Google is the most popular search engine so far and here is the list of mostly search keyword. It has mixed bag, containing entertainment to shopping sites and some has adult content. Weather is on the top 5, so safety is still a big priority. Sports like NFL and other channel are not even on top 20. TikTok by itself on #68 on the Google search though it is mostly viewed on its own app.

    100 top keywords on Google – worldwide


    #

    Search term

    Monthly Search Volume

    Yearly Traffic

    Paid

    Traffic Leader

    1

    youtube

    387.75M

    3.16B

    118.34M

    youtube.com

    2

    facebook

    322.60M

    1.7B

    43.12M

    facebook.com

    3    

    deleted

    198.77M

    205.26M

    0

    Link Removed

    4

    weather

    189.56M

    60.83M

    4.61M

    weather.com

    5

    translate

    178.48M

    19.15M

    2.55K

    translate.google.com

    6

    amazon

    171.59M

    527.86M

    149.50M

    amazon.com

    7

    google translate

    140.65M

    37.43M

    1.43K

    translate.google.com

    8

    deleted

    138.88M

    131.54M

    0

    Link Removed

    9

    gmail

    135.21M

    235.65M

    955.50K

    gmail.google.com

    10

    instagram

    117.25M

    439.08M

    9.03M

    instagram.com

    11

    whatsapp web

    115.89M

    1.38B

    26.60K

    whatsapp.com

    12

    traductor

    112.86M

    6.02M

    0

    translate.google.com

    13

    nba

    103.62M

    28.29M

    0

    youtube.com

    14

    deleted

    96.48M

    77.16M

    0

    Link Removed

    15

    google

    96.14M

    223.07M

    46.98K

    google.com

    16

    twitter

    95.44M

    344.18M

    9.28K

    twitter.com

    17

    deleted

    66.43M

    49.05M

    0

    Link Removed

    18

    google maps

    62.97M

    133.96M

    1.94K

    maps.google.com

    19

    netflix

    58.98M

    890.33M

    3.27M

    netflix.com

    20

    hotmail

    57.86M

    724.44M

    29.82K

    live.com



    February 15, 2019

    एअर बस ल्याउने नेपाल एअर लाईन्स टिमलाई शुभ कामना

    Kumar Bajra

    एअर बस ल्याउने नेपाल एअर लाईन्स टिमलाई शुभ कामना 

    जसले जे भने पनि नेपाल एअर लाईन्सले एअर बस दुईवटा किनेकोमा हामी धेरै धेरै नै खुशी छौं l एअर बस ल्याउने सम्पूर्ण नेपाल एअर लाइन्स टिम लाई हार्दिक बधाई छ l

    नेपाल एअर लाईन्सले अर्को तीस वटा एअर बस किन्नु पर्छ l र अरु एअर लाईन्स भन्दा सस्तो मुल्यमा बिदेशमा जहाज उडाएर नेपाली जनतालाई राहत दिनु पर्छ l बिना ऋण र बिना लगानी बेपार हुँदैन l यस्तो जिर्ण अवस्था भईकन पनि एअर बस किनेर नेपाल एअर लाइन्सलाई उँभो लगाउने आँट गर्नु भयो l धन्य छन् तपाईहरु l हामीहरु तपाइंको साथमा छौं l निर्धक्क भएर यो समस्याको समाधान भए पछि नेपाल एअर लाईन्स टिमले एअर बस छ्याप छ्याप्ती किनेर नेपालबायुसेवाको विकासको कार्य थाल्ने प्रण गरि अघि बढ्नु होस् l अनि देखाई दिनुहोस नेपाल एअर लाईन्स टिमको टिम वर्क l