March 26, 2016

आउ खेलौँ होली #Holi

 इन्जिनियर राकेश कार्की
लस एन्जेलस

देश विदेश जताततै
यो कस्तो उमंग
आयो फागुन होलीको
थरिथरिको रङ्ग

एकआपसमा मिलेर
भिँडमा रमाइरहे
मौसम नै मज्जा आनन्द
रङ्गमै डुबाइरहे


March 24, 2016

प्रिन्श् ह्यारी गाउंको जोगी गिद्द अन्तको जोगी सिद्द

कुरा के भन्ने खै, कुरो त्यही हो, प्रिन्श् ह्यारीको नेपाल भ्रमाण बारे। गाउंको जोगी गिद्द अन्तको जोगी सिद्द। कुरो आफै मिलाएर बुझौं, केही भए तल कमेन्ट बक्समा राखौ.