स्वास्थानी ब्रतकथा को अडियो स्वास्थानी पढ्ने समय भएको ले पून लिएर उपस्थीती भएका छौं।
स्वास्थानी सुन्ने समय भएकोले यो पोष्ट लिएर पून आएका छौं। अडियो फाइल केही बर्ष पहिले खराबी आएकोमा क्षमा प्रार्थी छौ।
अरु कथा क्रमैसंग अपलोड गर्ने छौं।
अध्याय: २
अध्याय: ३
स्वस्थानी अध्याए: ४
स्वस्थानी अध्याए: ५
स्वस्थानी अध्याए: ६
अध्याय: ७
अध्याय:८
अध्याय:९
अध्याय:१०
अध्याय:११
अध्याय:१२
अध्याय:१३
अध्याय: १४
अध्याय:१५
अध्याय:१६
अध्याय:१७
अध्याय:१८
अध्याय:१९
अध्याय:२०
अध्याय:२१
अध्याय:२२
अध्याय:२३
अध्याय:२४
अध्याय २५
अध्याय २६
अध्याय:२७
अध्याय:२८
अध्याय:२९
अध्याय:३०/३१
स्वस्थानी ब्रत कथा पुष्पाञ्जली (कथा भन्नु अघी)
यं ब्रह्मा बरुणेन्द्ररुद्मरुत: स्तुन्वन्ति दिव्यै:
स्तवैवेर्दै: साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगा: ।
ध्याना बस्थीततदगतेन मनमा पशयन्ति यं योगिनी
यस्यान्तं न विदु: सुरासुरगणा देवाय तस्मै नम: ।।१।।
श्रीमच्चन्दनचर्चितोज्ज्वलबपु: शुक्लाम्बरामल्लिका
मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तावली - शोभिता ।
सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्षमाला धरा
वाग्देवी बदनाम्बुजे बसतु मे त्रैलोकमाता चिरम्।।२।।
मूकं करोति वाचालं पङ्गुं लङ्घयते गिरिम्।
यत्कृपा तमहं वन्दे परमानन्दमाधवम्।।३।।
नमो भगवते तस्मै व्यासायsमिततेजसे।
यस्य प्रसादाद्दक्ष्यामि नारायणकथामिमाम्।।४।।
नाराणं नमस्कृत्य नरं चैव नरोत्तमम्।
देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्।।५।।
यो प्राथना सकेर कथा सुन्नु
अनी
कथा सकेर पुष्पान्जली गर्ने बेलामा यो पढ्नु
कथा सकेर पुष्पान्जली गर्ने बेलामा यो पढ्नु
उपनयतु मङ्गल व:
सकल जगन्मङ्गलालय
श्रीमान्, दिनकर किरण निवोदित
- नव नलिनदल निभेक्षण: कृष्ण:।।
काले बर्षनु पर्जन्य: पृथिवी शस्यशालिनी।
देशोsयं क्षोभरहितो ब्राह्मणा: सन्तु निर्भया:।।
अपुत्रा: पुत्रिण; सन्तु पुत्रिण: सन्तु पौत्रिण:।
निर्धना: सधना: सन्तु जीवन्तु शरदां शतम्।।
तत्रैव गङ्गा यमुना च तत्र।
गोदावरी सिन्धु सरस्वती च।।
सर्वाणि तीर्थानि बसन्ति तत्र।
यत्राच्युतोदार-कथा प्रसङग।।
या कुन्देन्दुतुषारहारधवला या
या वीणवरदण्डमण्डितकरा या श्वेतपध्मासना।।
या ब्रह्मsच्युतशङ्करप्रभृतिभिर्देवै: सदावन्दिता।
सा मां पातु सरस्वती भगवती नि:शेषजाड्यापहा।।
कायेन वाचा मनसेन्द्रियैर्वा, बुद्ध्यात्मना वाsनुर्सृते: स्वाभावात्।
करोमि यघ्यत्सकलं परस्मै नारायणायति समर्पये तत्।।
सकल जगन्मङ्गलालय
श्रीमान्, दिनकर किरण निवोदित
- नव नलिनदल निभेक्षण: कृष्ण:।।
काले बर्षनु पर्जन्य: पृथिवी शस्यशालिनी।
देशोsयं क्षोभरहितो ब्राह्मणा: सन्तु निर्भया:।।
अपुत्रा: पुत्रिण; सन्तु पुत्रिण: सन्तु पौत्रिण:।
निर्धना: सधना: सन्तु जीवन्तु शरदां शतम्।।
तत्रैव गङ्गा यमुना च तत्र।
गोदावरी सिन्धु सरस्वती च।।
सर्वाणि तीर्थानि बसन्ति तत्र।
यत्राच्युतोदार-कथा प्रसङग।।
या कुन्देन्दुतुषारहारधवला या
या वीणवरदण्डमण्डितकरा या श्वेतपध्मासना।।
या ब्रह्मsच्युतशङ्करप्रभृतिभिर्देवै: सदावन्दिता।
सा मां पातु सरस्वती भगवती नि:शेषजाड्यापहा।।
कायेन वाचा मनसेन्द्रियैर्वा, बुद्ध्यात्मना वाsनुर्सृते: स्वाभावात्।
करोमि यघ्यत्सकलं परस्मै नारायणायति समर्पये तत्।।
माता स्वास्थानीसंग प्रणाम सकेपछि चिताएको वर माग्नु । कृपया स्बस्थानी सुनिसके पछी कमेन्ट लेख्नुहोला, कस्तो सुनियो भन्ने थाहा हुनेछ। स्वस्थानी सुन्दैमा पनि कान पबित्र हुन्छन भने मनले चिताएको काम पनि पुरा हुनेछ। आशा छ तपाइले मनले चिताएको काम छिटै पुरा होस।
Swasthani Bratakatha , a story of swasthani goddess is quite popular in Nepal. People believe that if become her devotee or even listen to the story for a month (during Jan), your wishes come true!
21 Comments:
निकै सह्रानिय काम गर्नु भाको छ। पुरै राख्नुहोला सानइदाइ।
धन्यबाद दौंतरी स्वस्थानीको लागी।
बिप्लब
Thank you for posting those parts, Hope for all parts in future thanks
मेरोमा आबाज निक्कै सानो आयो, सबैकोमा यस्ते हो कि के हो? ।
सान्दाईलाई भने यो सह्रानिय कार्यको लागी हार्दिक धन्यबाद ।
I need swosthayani slok.Do you have? If you have pls write in this blog.
thanks
Nepallai maya garne manchhe
सानदाइलाइ स्वास्थानी अपडेट गरेकोमा धेरै धेरै धन्यबाद। पोहोर साल छुटेको २६ र २७ लाइ यस पटक अपलोड गरी ल्याउनु भएको मा अनुग्रही छु।
दौंतरीको स्वास्थानीक स्रोता त धेरै हुनुहन्छ होला तर अन्तरक्रिया कम भएको ले प्रभावकारी नभएको हो कि जस्तो लागेको हो। तर पनि भन्छन नि स्वास्थानी कथा साथी भाइ परिवारलाइ सुनाउनु, सुन्ने कोही पनि नभए खाट,चर्खा आदीलाइ सुनाउनु। त्यसैले स्वास्थानी भन्नु नै ठुलो कुरा हो।
waw.. यो त अति राम्रो काम गर्नु भएछ । हृदय देखिनै धन्यवाद दिन्छु ।
के सर डाउनलोड गर्न खोजेको त यस्तो पो भन्छः
-----------------------------------
This service is not yet available in this region.
For information or assistance, please contact us.
© 2009 Nokia. All rights reserved.
Thanks for the good work
Thank you for bring swasthani in dautari. swasthani mata le sabaiko rakhsya garun.
yesto paban karya garnu bhayera valo garnubhayo. god bless you mate.
Thank for all the nepali people to work this great work. But also give as a commoment that to prepare for the video also of the sostani.
nice job... :)
20, 24, 28 and 29 is not working so would please upload it again.
thanks
Well I find out in 20, 24, 28 and 29 has
hthttp://share.ovi.com/download.aspx?media=dautari.10022 so
there is mistake to type more "ht"
it should be
http://share.ovi.com/download.aspx?media=dautari.10022
so change is in all.
thank you very much.
Thank you JK. Link for chapter 20.,24,28 and 29 have been corrected. Thanks again for listening Dautari.
मेरोमा पनि साउण्ड सानो छ . मेरो कम्प्युटर नै पो त्यस्तो हो
कि !
साउण्ड चर्को आए त काम गर्दै स्वस्थानी पनि सुन्दै गर्नु हुन्थियो .
anyway
it is very good job !
thanks a lot .
jai jai swasthani mata.....rakshya garnus sabailai ani aashirvaad dinus....mero hridaya ma sadaiba baas garnu hos..om jaye swasthani mata namo namaha:.........
It's really create strength,spiritual power and love when we read and say SWASTHANI BRATA KATHA from the deep inside of heart..jai jai SWASTHANI MAATA VANIDEU TA SATHI HO..
मेरो मा त बज्दैना कसरी बजाउने होला जान्न पाए आभारी हुने थिएँ । बजाउने तरिका उल्लेख गरिएको भए पनि मैले बजाउन जानीन अब म कसरी सुन्न सक्छु
Post a Comment
>>> कमेन्टको लागि धन्यवाद !