- मधु माधुर्य, मस्को
जनवरी-२, २०१०
कुनै बेला -
हावाको झोक्कासंग बहकिएर जहाँ गए पनि
आफूलाई यतै छोडी हिँडे जस्तो लाग्थ्यो
एक गुच्छा फूलमा अड्केको आस्था
वा प्रेमिल क्षितिज भन्दा फराकिलो
मेरो अस्तित्व
सुकिसकेको गुँद सरि
यतै टाँसिए जस्तो लाग्थ्यो !
आज -
January 15, 2011
January 13, 2011
उचालेका कुकुरले मृग मार्दैनन् ।
यतिका महिना बल्छि थापेर पनि आफ्नो ढडियामा माछा नपर्ने निश्चित भए पछि रामचन्द्र पौडेलले प्रधानमन्त्रीको उमेदवारी फिर्ता लिए । यसो गर्न , उनको ढडियामा माछा भर्न सकिन्छ भनेर खोला किनारमा बसेर उनलाई साथ दिने माधव नेपाल र केपी ओली नामका दुई माझीले हार खाएर लत्तो छोडेपछि मात्र सम्भव भएको हो । सुर्याउनेहरूले गति छाडेर एक्लै छाडी गए पछि, आफ्नै हूतिले माछा पक्रिने सामर्थ्य नभएकाले रामचन्द्रलाई नदी किनारमा बाँकि जीवन बिताउन सम्भव थिएन ।
आफ्नै पार्टीका वैकल्पिक नेता डाक्टर बाबुरामलाई प्रधानमन्त्रीमा मौका दिनु भन्दा एमाले नामको चमेरे पार्टीका अर्का लुब्ध कामरेड झलनाथलाई कामरेड प्रचण्डले उचालेका हुनाले, रामचन्द्रको उमेदवारी फीर्तिलाई उनले आफ्नो विजय ठानेको कुरा आजको कान्तिपुरमा पढ्न पाइयो । यो देखेर हाँसो मात्र उठेन ‘उचालेको कुकुरले मृग मार्दैन’ भन्ने उखान सप्रसंग याद आयो । हाम्रा उखानहरू बेजोड् छन् ।
रामचन्द्र प्रधानमन्त्री बन्ने कुरा जतिको अरुको निगाहमा भर पर्थ्यो , निवर्तमान प्रम माधव नेपालको नियति पनि त्यही थियो । माओवादीले सत्ता छोड्नु पर्ने परिस्थति आएपछि , कुटिल नेता गिरिजाले कम्युनिष्ट नामका दुईटा अवसरवादी पार्टीलाई लडाउने मौका स्वरूप माधव नेपाललाई प्रम हुन दिने प्रस्ताव अघि सारे । यो प्रचण्डको अवसरवादीता र उपयोगवादी व्यवहार माथिको प्रहार थियो भने , आफ्ना समकालीन राजनीतिका फट्के सांक्षी र मतियार माकुनेप्रति गरिदिएको ससानो उपकार पनि थियो । तर माधव कामरेडको सत्तारोहण र सत्ता बसाइको काकतालीले , एमाले नामको दहीच्यूरे पार्टीभित्र भने यदुवंशी गृहयुद्ध मच्चाएर छोड्यो । झलनाथ-वामदेव खेमाको वर्तमान संस्थापन पक्ष र माधव नेपाल-ओली खेमाको पूर्व संस्थापन समानान्तर शक्तिशाली पक्ष अहिले परस्पर बिरोधी शक्तिको शत्रूता बोकेर एकार्कालाई पल्टाउन उद्यत देखिएका छन् । यिनको मति र गति देख्दा , यिनले गरी खालान् वा गरी खान देलान् भनेर पत्याउन सकिने संकेत सुदूर क्षितिजसम्म देखा परेको छैन ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Posted by:
एकलव्य ( Eklavya)
January 8, 2011
‘कू’ को कुहल्ला र घाटे वैद्यहरू :
अनमिन प्रमुख करिन ल्यान्ग्रेनले आफ्नो जागिर अफ्रिकाको बुरूण्डी सरूवा हुने तय भए पछि , संयुक्त राष्ट्र संघमा आफ्नो प्रगति हैन दुर्गति विवरणको पेश गर्दै भनिन् – हामीले छाडेपछि कि माओवादी बिद्रोह हुन्छ कि राष्ट्रपति शासन वा सेनाको कु हुन्छ । हाँसो लाग्दो कुरो के हो भने यी भविष्यवाणी गर्न कुनै विशेषज्ञताको जरूरी नै पर्दैन । प्रतेक दिन प्रकाशित हुने नेपाली अखवारका पाना र माओवादी पार्टिका दावाहरू पढ्यो भने घर बसी बसी यी समाचारहरू हात लाग्छन् । यस्तो रहस्य को अन्वेषण गरी यु एन को सभामा सुनाउन अरबौँ रुपैयाँको लगानीमा नेपालमा अनमिन बसेको हो भने , यस्तो पत्रू संस्था नबसेकै राम्रो हो । तर पनि , यसको बिगत २-३ वर्षे उपादेयता केलाउने हो भने , केही नेपलीले यसमा डलरे जागिर पाएका थिए , अब त्यो नहुने भयो ठानेर केही नेपालीका पक्षमा दु:ख मनाउ गर्न सकिन्छ , नत्र यो अनमिन नामको काउछोले गरेको काम केही छैन त्यसैले यो जाओस् कि बसोस् यसले केही माने राख्दैन सर्वसाधारण नेपालीको जीवनमा ।
जहाँसम्म ‘कु’ को कुरा छ यो माओवादी कोणबाट फ्याँकिएको प्रायोजित हल्ला हो । कम्युनिष्टहरू, विशेषत कट्टरपन्थी माओवादी जस्ता, अरू दल वा समूहलाई अनेक विकृति र कुकर्मको आरोप लगाउन खप्पीस हुन्छन् । अरूलाई भ्रष्ट, प्रतिगामी र अधिनयाकवादीसम्मको आरोप लगाउने निर्लज्जता देखाउन सक्ने कम्युनिष्टहरू स्वयंमा निर्दलियता र अधिनायकवादका पर्यायवाची हुन आधुनिक संसारमा भन्दा फरक पर्दैन । आँफूसंग असहमत हुने विचारको नामोनिशान मेटाउन चाहने अधीनायकवादी सोचका कम्युनिष्टहरू संसारभर आफ्नो पार्टीको अधिनायकतावादमा मुलक र राज्यको संरचना राख्न चाहने आदिम सोचमा हिँडिरहेका हुन्छन् र पनि अरू विचार बोकेका दल, समूह वा व्यक्तिलाई प्रतिगामीको बिल्ला भिराउन लागि परेका हुन्छन् । अधिनायकवाद भित्र मौलाएको भ्रष्टाचार र निरंकूश अतिवाद मुनि प्रश्रय पाएको विकृतिले सन् ९० को दशकमा संसारभरबाट कम्युनिष्ट शासनव्यवस्था भएका मुलुकहरूको लज्जास्पद अवसान देखेर पनि , गरीब मुलुकका नागरिकहरूका अभाव जनित आकांक्षाहरूको मनोवैज्ञानिक शोषण गरी कम्युनिष्ट समानताको नक्कली सपनाको हरियो घाँस देखाएर , नेपालीहरूलाई बलिको बधशालातिर डोर्याएर आफ्नो अभीष्ट सिद्ध गर्ने उद्धेस्यमा नेपालका माओवादी लागिरहेका छन् । भ्रष्टाचार, भौतिक लाभ र सुख सयलका विषयहरू र लूटलाई संस्थागत गर्ने काममा छोटो समयमा नै माओवादीले अरू दललाई पछाडि पारेको देखिएकै छ र अब उसले गर्ने कुनै कामबाट नेपालको जनजीवनमा कुनै गुणात्मक सुधार होला भनेर सायदै कसैले आशा राखेका होलान् । किनभने अरूलाई विकृत्तिको आरोप चर्को रूपमा लगाउँदै, आँफै त्यही कुकर्म चार गूणा गर्नु अतिवादीहरूको विश्वव्यापी चरित्र हो ।
नेपालको सन्दर्भमा माओवादीहरूको अव्यवहारिक र सर्वसत्तावादी सैनिक चरित्रका कारण, देश भित्र र बाहिरबाट उनीहरूले कसैको विश्वास जित्न सकिरहेका छैनन् । विशेष गरी आफ्ना छापामारहरूको ब्यारेकीय संरचनालाई भंग नगरी राखि राख्ने वा सेनामा डल्लै मिलान गर्ने र अरू विचारका राजनैतिक शक्तिहरूलाई बाहुबली दादागिरीबाट मात्र नेस्तनाबूद गरी सत्ता कब्जा गर्न सकिन्छ भन्ने नीति लिएर , सहमतिको राजनीतिमा आउन नखोजिरहेको माओवादीलाई केवल उपद्रो गर्ने निहूँ चाहिएको छ । निर्वाचित संसदमा सबैभन्दा ठूलो दल हुँदाहुँदै पनि उसले आफ्नो दम्भका कारण सत्ता छोड्नु परेको जगजाहेर छ किनभने उसलाई उसैका सत्ता सहचारी दलहरूले साथ नदिँदा ऊ सरकारबाट हट्नु परेको थियो । अनेकौँ प्रपञ्च सहित लाग्दा र मित्रराष्ट्र चीनको ५० करोड उपहार सौजन्यमा पनि फेरि माओवादी सर्वोच्चताको सरकार बन्न नसक्दा , माओवादी पार्टी नेतृत्व भाउन्निएर बर्बराएको छ भन्ने कुरा बुझ्न गाह्रो छैन। उता माकुनेको सरकार राजीनामा स्वीकृत भएको महिनौँ पछि सत्तामा निर्लज्ज ढलिमली गरिरहेको छ , यता सुनौलो पलङमा सुतेर आफ्नी युवराज्ञी सिताजी र युवराज प्रकाश सहित बालुवाटारमा रमाउने प्रचण्डको सपना कुनै गीतको ‘उडायो सपना सबै हूरीले’ झैँ छरपष्ट बनेको छ । यस्तोमा माओवादीलाई अरूले यस्तो गर्न खोजेका छन् भन्ने आरोप चर्को रूपमा उचाल्दै , आँफूले उपद्रो गर्ने निहूँ चाहिएको कुरा प्रष्ट बनिसकेको छ । अझ भन्ने हो भने माओवादी पार्टीका एक मात्र बौद्दिक मुखौडा बनेका बाबुराम भट्टराईलाई भारतीय वा संशोधनवादी गोटी ठहर्याइसकिएको पालुङटार पर्व पछिको राजनीतिक सन्दर्भमा माओवादीलाई बाह्य र आन्तरिक राजनीतिको अप्ठ्यारो सामना गर्न एउटा तमाशा मञ्चनको खाँचो छ – त्यो खाँचो पेरिशडाँडाको खेस्रा दस्तावेज हुँदै करिन ल्यानग्रेनले वाशिङ्टन पुर्याएकी छन् । यसको मजबून हो – राष्ट्रपति रामवरणले सेनाको आडमा कू गर्न लागे भन्दै , कथित जनबिद्रोहको मोहन वैद्य धूनी बाल्नु । कुनै बेला संस्कृत छात्रावासको फ्रि खान्कीमा आफ्नो असहिष्णु कट्टरता तिखार्दै काठमाण्डुको सडकमा फ्री मा पाइने रसियन प्रायोजनका कम्युनिष्ट पोथा पोस्तक पढेर कम्युनिष्ट बनेका यी गैर नेवारी घाटे वैद्य, भने २ लाखको भीड जम्मा पारेर सिंहदरबार कब्जा गर्ने जडीबुटी जम्मा गर्न आफ्नो रुखो अनुहारलाई उजिल्याउँदै छन् । हुनत देशलाई ब्रम्हानालमा सुताएर , अक्षता टकटकाउने घाटे वैद्यहरू के पो जानून आफ्नो पेशाको लिखे बोसो टिप्नु बाहेक !
तर, ढुक्क भए हुन्छ , कुनै कू ले नेपाललाई २ महिना लतार्न सक्ने छैन । यसले गर्ने भनेको देशलाई अरू दलदलमा धकेल्ने मात्र हो । देश बनाउने हो र यसको भविष्यप्रति चिन्तित हुने हो भने सबै मिलेर संविधान बनाएर सबैलाई स्थान दिने राज्यव्यवस्था सहितको जनकल्याणकारी पद्दति बसाल्ने कोशिस गरे हुन्छ । हामीले आशासम्म गर्ने हो तर खल पात्रबाट प्रवृत्तिमा सुधारको आशा गर्नु पो कसरी ?
-एकलव्य
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
January 3, 2011
कोलोराडोमा यस बर्षको ल्होछार सुसम्पन्न
जहाँ पुग्छन नेपाली मनहरु ,झल्काउछन नेपाल र नेपाली पन
भिन्न भाषा ,भेष ,भुषा गुथेर माला,बढाउछन गौरब झन झन
तमु धि समाज कोलोराडोको आयोजनामा सन २०११ जनवरी ०२ का दिन यस बर्षको ल्होछार" हाम्रो संस्कार ,हाम्रो परम्परा "को
नारा सहित भब्य रुपमा मनाउन सफल भएको छ । अनेकतामा एकताको प्रतिकको रुपमा उदाउदै आएको ल्होछार पर्ब नेपालीहरुको
संस्कृतिलाई जोगाउने ,आपसी सदभाब अभिब्रिदी गराउने तथा शुभ कामना आदान प्रदान गर्ने पर्बको रुपमा बिकशित हुँदै गैरहेको छ ।
कोलोराडोका नेपालीहरु तथा बिदेशी पहुनाहरु समेतको बाक्लो उपस्थितिमा गत बर्ष झै यसपाली पनि बोल्डरको unity of boulder चर्चमा बिभिन्न सांस्कृतिककार्यक्रमका साथ मनाइएको थियो ।परम्परागत गुरुङ समुदायको भेष भुषामा सजिएका तमु तथा गैर तमुहरुको स्वागत पश्चात उदघोषक सुरेश गुरुङले कार्यक्रम अघि बढेको जानकारी दिनु भएको थियो । बिकास गुरुङ, सुसान थापा ,बिन्दु गुरुङ र सालीना रानाको 'माया पिरती 'बोलको गुरुङनाचबाट ताली र वाहावाही बटुले पछि साना नानीहरु महिमा गुरुङ र श्रेया थापाको मितिनि ज्यु भन्ने बोलको नाचले अझ रोचकता थपेको थियो ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Posted by:
waka
January 2, 2011
कथाकारको कथा - ए, को होस तँ ?
भरिलो यौवन झैं समय अब नयाँ बर्षका दिवसहरु माथि टेकेर पाइला चाल्न थालिसकेको थियो । पृथ्वी युगौं देखि जो अनवरत घुमिरहेथ्यो, एउटा रित एउटा नियम, सुर्य परिक्रमाको एउटा अर्को अध्याय उसले पनि पल्टाई सकेको थियो ।
ब्लग, टुइट या फेसबुक । डिजिटल भित्ता भरि उसरी नै छाएका थिए अंग्रेजी नयाँ बर्षका यी कामनाहरु - तस्विर, शव्द र चलचित्र बनेर । त्यही बर्ष थियो जो एक बर्ष अगाडी नयाँ थियो, यसरी नै आएको, अनेकौं कामनाहरु बोकेर , गुज्रिएर गयो । अब सम्झनामा मात्र रहनेछ । अगाडी घमाइलो सूर्य जस्तो उज्याला नयाँ दिनहरु थिए । जसको आगमनको खुसीमा समय एउटा उत्सव मनार्इ रहेको थियो ।
"नयाँ बर्षको हार्दिक मङ्गलमय शुभ कामना ...."
आफन्त साथीसंगी वा कुनै साइनोको परिचय बोकेर हिड्ने सबैका ओठओठ बाट पोखिईरहेका थिए यी शव्दहरु ।
"के तँ आज पनि कथा नै लेखिरहेको छस? "
तन्मयतालाई भंग गर्दै कसैले सोध्यो । मेरै कथाको कुनै पात्र, कुनै चरीत्र मानौं त्यो म आफैं हुँ । उसको आवाज इनारबाट कोही चिच्याए झैं अस्पष्ट सुनियो ।
"कहाँ गए तेरा पात्रहरु ? तँ किन एक्लो छस? के लेख्दैछस ?"

एनेकपा माओवादी भित्रको तिन समुह
एकिकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीमा अहिले आन्तरिक रुपमा जति वैचारिक मदभेदहरु भएता पनि सर्वसाधारणले बुझ्ने गरि विशेषत तिन थरि समुह सतहमा देखिन्छ। एउटै पार्टी भित्र गोलबद्द भएकोले सम्भवत सबैको लक्ष्य एउटै होला भन्ने जन विश्वास छ तर लक्ष्यमा पुग्ने बाटोको चयन गर्ने सम्बन्धमा भने गम्भिर अन्तरविरोध देखिन्छ।तिन थरि समुह मध्ये पहिलो समुह आफुलाई कम्युनिष्ट सिद्धान्त निष्ठ थान्छ। यो समुहको बुझाईमा मार्क्स भनेका देवता हुन र मार्क्सवाद देववाणी हो जो अपरिवर्तनिय छ। यसका लागि मार्क्सले डेढ सय बर्ष अगि सारेको दर्शन अकाट्य छ, कुनै काँटछाँट आबश्यक छैन। मार्क्सवाद जन्मँदाको राजनितिक, सामाजिक पृष्ठभुमि खासै परिवर्तन नभएको देख्छ यो समुह। यसले वर्तमान विश्व परिवेश, सुचना प्रविधिको विकाश र मानविय चेतनाको वर्तमान अवस्थालाई खासै साम्यवाद उन्मुख देख्दैन। यो समुहको बुझाई सिमेन्टेड छ। मार्क्सवाद भन्दा फरक दर्शनको अध्ययन यसको लागी गम्भिर त्रुटिको विषय हो। जीवन र जगतको बहुआयामिक पक्षहरुलाई सिर्फ एकतर्फी तरिकाले बुझ्ने र बुझाउने यसलाई ‘सैद्धान्तिक बन्धक’ समुह भन्दा हुन्छ। माओवादी पार्टी भित्र यो समुह अहिले बोलवालाको अवस्थामा नै छ तर जिवनको बहुआयामिक पक्षलाई बुझ्न चाहने बौद्धिक समाज यो समुह प्रति त्यति आबद्ध छैन साथै सर्वसाधारण कार्यकर्ताहरुमा बुझाईको क्षितिज बढ्दै जाँदा तथा वैचारिक द्धन्दात्मकताले निर्वाद रुपमा प्रश्रय पाऊँदा यो समुहको बोलवाला क्रमश घटने देखिन्छ। जे होस यहाँ जीवन शैलि भड्काव पाराको नभई सरल स्वभाबको छ। राष्ट्रियता यथार्थ भन्दा भावनात्मक बढि हो
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Posted by:
Dinesh Chandra Panthy
January 1, 2011
नयाँ वर्षमा केही नयाँ गर्ने की?
नयाँ वर्षको अवसर पारेर म सधैं सधैं दौँतरीमा केही कुरा राख्ने गर्छु। पत्रिका र अन्य साइटहरु मसला भरेर आफ्नो साइट चलाउन व्यस्त रहन्छन्। झिली मिली सामग्री,उत्तेजक फोटो जबर्जस्ती विज्ञापन टाँसेर पाठकलाई आफ्ना कब्जामा राखिराखेका हुन्छन्। मलाई के लाग्छ भने समयको पारसँगै पाठकहरूलाई पनि आफ्नो यात्रामा समेटेर अगाडि बढ्नु पर्दछ। पाठकहरूको सफलता नै आफ्नो सफलता हो। र नियमित कार्यका साथै नयाँ वर्षमा केही गर्ने सोच राखेर आफ्नो जीवनको यात्रा सफल पार्नुपर्दछ।
भनिन्छ सफलता हासिल गर्न आफ्नो कम्फर्ट जनबाट बाहिर निस्केर भरमग्दुर प्रयास गर्नु पर्दछ। आफू सधैं जे गरिन्छ त्यही गरेर काम गर्दा पूरा नै नतिजा हात लाग्ने हुँदा केही फरक ढंगले काम गर्दा चाहेको सफलता मिल्न सक्दछ। सायद तपाईहरु कति पयले पनि नयाँ वर्षमा केही नयाँ गर्ने सोच बनाइसक्नु भयो होला। कोही अझै सोच्दै हुनुहुन्छ होला। नयाँ वर्षको प्रण गरिसक्नु भएको भए तपाईँलाई तपाईँको प्रण सजिलै प्राप्त होस,धेरै धेरै शुभकामना। अहिले सम्म सोच्दै गर्नुभएको भए म नयाँ वर्षमा गरिने प्रणहरु कस्ता कस्ता हुन्छन् प्रस्तुत गर्दैछु।
१)साथी भाइ र परिबारसंग थप समय बिताउने: काम या अन्य ब्यस्ताले गर्दा धेरै मानिसहरू आफ्नो परिवार ,आफन्त या साथी भाइबाट टाढिने गर्दछन। तर जिबनमा यी निकै महत्वपूर्ण अंग मानिन्छ। यस्तो महत्वपूर्ण अंगबाट कामको बाहानमा किन टाढिने त? करिब ५०% व्यस्त मानिसहरू नयाँ वर्षमा आफन्तसँग थप समय

nepalean
December 31, 2010
नयाँ बर्ष
नयाँ बर्ष,तिमिले एउटा आयम थाल्नु पर्यो
चेतनाको दियालो निभाए तिमीले बाल्नु पर्यो
धुजा धुजा भै मक्की सक्या छ इज्जत आबरु नि
सके देखि आउनु देश यो मिलेर टाल्नु पर्यो
भोका छन यहाँका उपिया उडुस जती डसे नि
खोजि खोजी लेराउ अचुक ओखती हाल्नु पर्यो
खै कसरी कुहियो टाउका ति आलु कुहिए झै
गनाउन थालेछ गिदीको फोहोर फाल्नु पर्यो
माटो दुखे सुखी को चुहिए छाना ओतिन्छ को
हातेमालो गरेर एउटा कदम चाल्नु पर्यो
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
चेतनाको दियालो निभाए तिमीले बाल्नु पर्यो
धुजा धुजा भै मक्की सक्या छ इज्जत आबरु नि
सके देखि आउनु देश यो मिलेर टाल्नु पर्यो
भोका छन यहाँका उपिया उडुस जती डसे नि
खोजि खोजी लेराउ अचुक ओखती हाल्नु पर्यो
खै कसरी कुहियो टाउका ति आलु कुहिए झै
गनाउन थालेछ गिदीको फोहोर फाल्नु पर्यो
माटो दुखे सुखी को चुहिए छाना ओतिन्छ को
हातेमालो गरेर एउटा कदम चाल्नु पर्यो
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Posted by:
waka
December 29, 2010
कुहिरोभित्रको काग
शर्मिला खड्का (दाहाल)
जनआन्दोलनको विशाल भीडमा म हराइरहेकी छु । सयौं, हजारौं, लाखौँ मानिसहरू नारा लाउँदै सभा हुने ठाउँमा भेला भइरहेका छन् । राजतन्त्रको निरङ्कुशताले नयाँ आयाम थपिदिएको छ, नेपाली अभिशप्त समाजमा । त्यसैले म पनि डोरिएकी छु यो आँसुको सागरमा । जुलुसबाहेक अरू सम्पूर्ण कुरा बन्द छ । हावा, पानी, पशुपन्छी सब स्थिर छन् । वरबाटै एउटा ठेलाको आडमा बसेर म हेर्दै छु सभातिर । नारा र जुलुसले चोक गुञ्जायमान छ । म भीडमा कतै परिचित आखा भेट्छु कि भनेर आँखा दौडाउँछु । आँखाहरू निराश हुन्छन् । अलिक पर ‘पत्रकार’ लेखिएको टिसर्ट लगाएको झुन्ड देख्छु । त्यसको छेवैमा रेडक्रस लेखिएको ब्यानरमुनि स्वयंसेवकहरू सेवा गर्न तल्लीन मुद्रामा उभिएका छन् । पत्रकारको भीडबाट एकजोर आँखाहरूले पछ्याएझैँ लाग्छ । ती आँखाहरू कालो चस्माभित्र कैद छन् । तर पनि हेराइ र शरीरको बनोटले मलाई पछ्याएझैँ लाग्छ । म यथावत् रूपमा ठेलामा अडेस लगाएर उभिरहेकी छु अनि हेरिरहेकी छु नेपाली हुनुको विडम्बना । एकपछि अर्को जुलुस कोणसभामा परिणत हुन्छन् । कार्यक्रम सञ्चालक शान्तिपूर्ण सभा गर्न सबैलाई आग्रह गरिरहेछ । एकछिनपछि एउटी कवयित्री कविता पाठ गर्छिन् ।
राजपरिवारलाई गाली गरेको बाहेक अरू बुझिदनँ । म केही सतर्क हुँदै चारैतिर आँखा दौडाउँछु । किनभने कुनै पनि समय ढुङ्गामूढा बर्सेर भागदौड हुनसक्छ । फेरि पनि ती जोर आँखाले मलाई पछ्याइरहेका हुन्छन् । म त्यो हेराइलाई बेवास्ता गर्दै मन्त्रमुग्ध भई कार्यक्रमतिर ध्यान बटुल्छु ।
एकछिनमा लोकगायकको गीत बज्छ । आन्दोलनकारी हरू उत्तेजित हुँदै नाच्न थाल्छन् । म आफ्नै ठाउँबाट मौन समर्थन जनाउँछु । छरिएका धेरै मानिसहरू तान्छ त्यस गीतले, म सतर्कता अपनाउने क्रममा फेरि आँखा दौडाउँछु । फेरि उही आँखाले पछ्याएको

Dautari Admin
December 26, 2010
नेताहरूलाई ट्युसन पढाउने कि ?
शनिबार पारेर घरमा फोन गरें। बहिनीले फोन उठाई। फोनको ब्याकग्राउन्डमा निकै हल्ला खल्ला आएको थियो। मैले सोधे शनिबार पनि क्याम्पस गइस् कि क्या हो? क्यामपस हैन ट्युसन पढ्ने ठाउँमा छु भनेर उत्तर दिई। ए बहिनीले त पैसा कमाउन पो थाली छे,म दंग भएं। टन्न पैसा कमाउने भइस् अब,प्रश्न सक्न नपाउँदै बहिनीले उत्तर दिई, ह्या कांहा कमाउने, पैसा तिरेर ट्युसन पढ्न आएको नि। म अवाक् भएँ,उ भने मास्टर डिग्री पढ्दै छ,स्कुल पढ्ने भुरा भूरि जसरी ट्युसन पढ्न पो जाने रही छे।
मास्टर्स पढ्नेको हालत देखेर दिक्क लाग्यो। भाइ कता छ,मैले कुरा मोडे। उ त बिध्धालय निरीक्षकको ट्युसन पढ्न गएको छ। मैले कुरा नबुझेको हो कि भने दोहोर्याए,ट्युसन की परीक्षा? बहिनी झर्किँदै भन्दैथी, ह्या के को परीक्षा हुने नि,परीक्षाको रुटीन निस्केकै छैन। ट्युसन पढ्न गएको हो,शनिबार शनिबार हुन्छ त्यसको क्लास। भयो त अब? ट्युसन पढेर निखारिएको निरीक्षकले खै के पो निरीक्षण गर्ने हो। मलाई उहिले मामाघरमा क्रिषी निरीक्षणमा आएको जे.टी.एको याद आयो। चौतारीमा बसेर गफको भरमा गाउँका सुन्तलाका बोटको मूल्याङ्कन गरेको थियो।पोहोर साल गाउँका अधिकांश
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
मास्टर्स पढ्नेको हालत देखेर दिक्क लाग्यो। भाइ कता छ,मैले कुरा मोडे। उ त बिध्धालय निरीक्षकको ट्युसन पढ्न गएको छ। मैले कुरा नबुझेको हो कि भने दोहोर्याए,ट्युसन की परीक्षा? बहिनी झर्किँदै भन्दैथी, ह्या के को परीक्षा हुने नि,परीक्षाको रुटीन निस्केकै छैन। ट्युसन पढ्न गएको हो,शनिबार शनिबार हुन्छ त्यसको क्लास। भयो त अब? ट्युसन पढेर निखारिएको निरीक्षकले खै के पो निरीक्षण गर्ने हो। मलाई उहिले मामाघरमा क्रिषी निरीक्षणमा आएको जे.टी.एको याद आयो। चौतारीमा बसेर गफको भरमा गाउँका सुन्तलाका बोटको मूल्याङ्कन गरेको थियो।पोहोर साल गाउँका अधिकांश
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Posted by:
nepalean
गीत
यात्री शेखर
फेरी भेट्न मन लाग्छ, तिमीसंग छुटेपछि ।
आशा गर्छु भेट होला, पक्कै मौका जुटेपछि ।
बिदाइको हात तिम्रो, धेरैबेर हल्लीरह्यो,
लजालु मुहार तिम्रो, आखाँ भरि अल्झिरहृयो,
सबै रित्तो भएँछु म, मन तिम्ले लुटेपछि ।
आखाँभरि सपना हैन, तिमीमात्र आउँछौ सधैं,
के के केके भनिरहन्छौ, मायामात्र लाउँछौ सधैं,
छुट्ने वेला मन दुख्छ, सगै बसे उठेपछि ।
फेरी भेट्न मन लाग्छ, तिमीसंग छुटेपछि ।
आशा गर्छु भेट होला, पक्कै मौका जुटेपछि ।
http://www.yatrishekhar.blogspot.com/

December 24, 2010
तिमी बाँचेकी हैनौ, सास फेरेकी हौ!!
तिमी बाँचेकी हैनौ नि
सास फेरेकी हौ,
बाँचेकी भए भनत
कति पटक तिम्रो स्वाभीमानको
कदर भयो?
कति पटक तिम्रो आत्मविश्वासको
अस्तित्व स्विकारियो?!
हरेक बिहान
मिर्मिरेको उज्यालो संगै
तिम्रो चम्किलो दिउँसोको हत्या हुन्छ।
नबुझेर गर्व ठान्छौ त्यस्लाई
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
सास फेरेकी हौ,
बाँचेकी भए भनत
कति पटक तिम्रो स्वाभीमानको
कदर भयो?
कति पटक तिम्रो आत्मविश्वासको
अस्तित्व स्विकारियो?!
हरेक बिहान
मिर्मिरेको उज्यालो संगै
तिम्रो चम्किलो दिउँसोको हत्या हुन्छ।
नबुझेर गर्व ठान्छौ त्यस्लाई
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
December 21, 2010
December 19, 2010
नआऊ सामू यो रात पनि……….
शिव प्रकाश
नआऊ सामू यो रात पनि, पिएर बिताउँछु
पारेर छिया छोडेको मुटु, सिएर बिताउँछु ॥
बेहोसी हुन्छु म तिम्रा सामू, नजरका नशाले
थपिन सक्छ नशामा नशा, लिएर बिताउँछु ॥
उर्लेर आई ती भेललाई, बगायौ कति रात
धार हौ तिमी किनार भै म, खिएर बिताउँछु ॥
मान्छेको मन लोभी र पापी, हेर्छु म आफैलाई !
बिर्सन सबै ढुंगाको रुप, जिएर बिताउँछु ॥
पिएर सधैं मातेर बस्छु, ती मात मेट्नलाई
जलेर आफू ‘प्रकाश’ केही, दिएर विताउँछु ॥
http://www.nepalimanharu.com/

डिसेम्बर १९, २०१० ।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
एकछिन हाँस्ने हैन त ?
घरायसी, व्यावसायिक र अन्य विविध कारणले दौँतरीमा टि-टाइम नटाँसेको मात्रै हैन, दौँतरीमा नलेखेको पनि धेरै भएछ । त्यसैले आज आफ्नो र टि-टाइम दुबैको पुनरागमन गर्दैछु केही रमाइला जोकहरुबाट:
बाबु:- छोरा, आजको जाँच कस्तो भयो ?
छोरा:- बाबा, अलि बिग्रीयो जस्तो छ !
बाबु:-यही हो तैँले पढेको, भोलीको जाँच पनि बिग्रियो भने मलाई बाबा नभन्।
(भोलीपल्ट छोरा जाँच सक्काएर फर्कन्छ)
बाबु:- आजको जाँच चाहीँ कस्तो भयो नि ?
छोरा:- सरी, गोविन्द जी, आजको जाँच पनि बिग्रियो ।
"Will the band play anything I ask them to?"
"Certainly sir"
"Well, ask them to play chess with me !"
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
कार्टुन
- Luna
' टिरिङ्ग ! टिरिङ्ग !! टिरिङ्ग !!! '
फोनको घन्टी लगातार बजिरहेकोथ्यो । मेरो आँखा खुल्नै सकेन ! मलाई ऐठन परे झै भईरहेको थियो । फोनको घन्टी बज्न छोड्यो । म पुन : निदाए ।
केही बेरमा फेरी उसैगरी फोन आईरह्यो लगातार । बेड संगैको टेबलमा टेबलघडी थियो । हात तन्काएर ताने आँखा नखोलेरै । बल्ल बल्ल आँखा उघारेर हेरे , बिहानको ५ बज्दै थियो !
साधारणतया साँढे सात बजेतिर ब्युझिएर करिब आधा घण्टा जती बेडमा नै अघिल्लो राती तयार गरेका खबर लेखहरुको खेस्रालाई
दोहोर्याइ तेहेर्याइ पढिरहने मेरो बानी थियो । कलमजिबी न परे ! 'पत्रकार ' को कहाँ आफ्नो समय हुन्छ र ! ऊ त सधैं पब्लिक कै लागि कुदिरहनु पर्छ कुदिरहनु पर्छ बेला न कुबेला ---
एकाबिहानै फेरी कुन समाचारको लागि फोन आयो भन्ने सोची फोन उठाए मैले लामो हाई काढ्दै हेल्ल्ल्ल्लो ! भने । उता बाट कानको जाली हल्लिने गरी चर्को आबाज आयो ' आनन्दे ! गूड् मर्निङ ! '
' प्रेम पो रैछ ! ' ' एका ब्यानै ( बिहानै ) के गूड् -- गूड् -- ' मेरो शब्द नै भक्भकियो रिसले !
उस्ले ' आनन्द ! सुन न यार ! -- ' भन्दै थ्यो म जङ्गिए ' मैले तलाई हिजो अस्ती नै भन्या हैन म जगिङ्ग जान्न् भनेर ! ब्यान ब्यानै
उठायो यस्ले ! हिजो रात भर रात भर तैले पनि त रिपोर्ट तयार पारेकै थिस नि ! तलाई थकाई लागेन ?! २-४ दिन पछी स्टार्ड गरे
हुन्न ! ' ऊ चूप थियो ।

December 17, 2010
कि कसो?
एउटा भबिष्यको दृष्य देख्या जस्तै लाग्यो। हुन त पैला पैला शिबरात्री र फाउ पुर्नेमा नी त्यस्तो दृष्य देख्या जस्तो नलाग्या त हैन, तर यो दृश्य चै शिब-शम्भो प्रायोजित होईन। दृश्य यस्तो छ:
एउटा निक्कै जोशिलो ब्यक्ति ट्वाँट हातमा लिएर मन्द मुस्कानका साथ बोल्दैछ। उस्का वरीपरी थरी थरीका अरु छन। त्यो जोशिलो ब्यक्ति भरखरै साम्सदमा निर्बाचित भएर आएको हो। उ भन्दै हुन्छ : यता पो मस्ति रै छ। जे बोले नी हुने, जे गरे नी हुने, भत्ता पक्का रे छ, सुरक्षा त झन हुने नै भो। पैला पैला त केई बोल्नै नहुने, केई गर्नै नहुने। भत्ता पचाउनै गार्हो। पैला साथीका नाममा दुश्मन धेरै थिए, अहिले दुश्मनका नाममा साथी धेरै छन। कि कसो कामरेड? ट्वाँटको गिलास अर्को अलि पर तिर बसेर मासु तान्दै गरेको कामरेड सांसद तिर छचल्काउँदै जोशिलो ब्यक्ति बोल्छ। मासु तान्ने सांसद टाउको हो मा हल्लाउँदै मासु चपाउन थाल्छ।
जोशिलो ब्यक्ति भन्छ: अब १०/१५ जना जति अरु हाम्रो जत्थाका सांसद भेला हुन पाईयो भने त हाँकिने रे छ। धेरै सिट ल्याउने प्रधानमन्त्री थोरै ल्याउने मन्त्री, यस्तै रे छ गणित। हैन त? चारतारे साम्सद साथी बिजुलीजलमा निक्कै मातेको देखेर उ तिर हेर्दै जोशिलो दंग पर्छ।
त्यो जोशिलो ब्यक्ति सँगै उभिएको एउटा धुपौरेले सुटुक्क भन्छ :पारस सरकार, रुबेला राजालाई त भेटेरै धन्यबाद भन्नु पर्छ। सरकारलाई यो साम्सद बनाउन जग खनेको त उसैले हो। गुन त बिर्सिनु हुन्न सरकार।

Deep
December 16, 2010
वैदिक हिन्दू दर्शन र सहृदयता
( 'आयोदधौम्य' निर्मलमणि अधिकारी
सहृदयताको अवधारणाबारे संस्कृत काव्यशास्त्रमा विशद् चिन्तन गरिएको छ । मूलतः काव्यिक रसास्वादनको सर्न्दर्भमा प्रतिपादन गरिएको यो अवधारणालाई समस्त मानवीय सन्देश सम्प्रेषण प्रक्रियालाई प्रतिनिधित्व गर्ने गरी सामान्यीकरण गरिसकिएको छ र यसका आधारमा एक संचारढाँचाविशेषसमेत निर्माण गरी उक्त ढाँचाको नामाकरण 'संचारको साधारणीकरण ढाँचा' भनेर गरिएको छ । चिन्तनको त्यस शृङ्खलालाई अझै अगाडि बढाउँदा सहृदयताको अवधारणालाई अझै विस्तृतिकरण एवं सामान्यीकरण गर्न सकिन्छ । 'वसुधैव कुटुम्बकम्' को जुन मान्यता हिन्दू-जीवनदर्शनमा परिपूर्ण देखिन्छ त्यसलाई ख्याल गर्दा 'सहृदयता' लाई हिन्दू जीवनदर्शनको आधारभूत तत्वका रूपमा लिनु उपयुक्त हुने देखिन्छ । मानवीय व्यवहारमा सहृदयताको अनुपम रूपलाई जीवनका अनेक आयाममा देख्न सकिन्छ । उदाहरणका लागिर् इश्वरीय भक्तिको सर्न्दर्भमा चर्चा गरौँ । "भारतीय विचारधारामा जहाँ हामी मानव र्रर् इश्वरबीचमा निष्कपट संगति पाउँछौं, उता अर्कोतिर पश्चिममा दुवैमा परस्पर-विरोध स्पष्ट रूपमा लक्षित हुन्छ । पश्चिमी
देशका पौराणिक आख्यानहरू पनि यस्तै निर्देश गर्दछन् । ... पश्चिमी संस्कृतिको मुख्य प्रवृत्ति मनुष्य र इश्वरको बीचमा विरोधतर्फ अधिक् छ । त्यस संस्कृतिमा मनुष्य र इश्वरको शक्तिको मुकाबिला गर्दछ, मनुष्यजातिको हितकोलागी इश्वरको पासबाट आगो चोर्दछ । भारतमा मनुष्यर् इश्वरद्वारा निर्मित वस्तु हो ।"

December 13, 2010
पारस फेरी बिबादमा
यो गोली काण्डसंगै पून राजतनत्र बारेमा कुराहरु उप्किएका छन। ज्ञानेन्द्रले गर्दा होइन कि पारसले गर्दा राजतनत्र गएको भन्ने एकथरी छन बने अर्काथरी नेताहरू भएको भए बिदेशीसंग हो हजूर भन्दै पूच्छर लुकाउंथे तर पारसले कमसेकम बिदेशीबाट आफूं हेपिन त जोगिए। साथै नेताहरुले मैले गरेकै होइन या मैले भनेकै होइन जस्ता जाल थापेर उमक्ने स्थीतीमा पारसले मैले गरेको हो भनेर सकारेका छन। केही भने राजतन्त्र समाप्त गर्नेमा गिरीजा कोइराला प्रमूख रेहेकोले पारस कोइराला परिबारबाट छुद्र भएको ले त्यो बदला लिन कोइराला परिबार प्रती लक्षीत गरेर आक्रमण गरेको हुनुपर्दछ। स्मरण रहोस रेबेल चौधरीले बर्तमान परराष्ट्र मन्त्री सुजता कोइरालाकी छोरी मिलेनी कोइरालासंग बिहे गरेका थिए।
Email ThisBlogThis!Share to XShare to FacebookShare to Pinterest
Posted by:
nepalean
Subscribe to:
Posts (Atom)