tag:blogger.com,1999:blog-8346575615031132558.post9139395832409061363..comments2024-03-08T15:50:41.243-06:00Comments on DAUTARI :: दौंतरी: सपनासंसार डट कम यात्राDautari Adminhttp://www.blogger.com/profile/05828687374980668016noreply@blogger.comBlogger7125tag:blogger.com,1999:blog-8346575615031132558.post-20619828216787824612019-05-31T01:31:57.271-05:002019-05-31T01:31:57.271-05:00यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ ...यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका Anonymoushttps://www.blogger.com/profile/08051332617580716186noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-80310737567925279742008-12-29T18:27:00.000-06:002008-12-29T18:27:00.000-06:00ठरकी दादा , लुना ज्यु , खुशीँ ज्यु , राजन ज्यु तथा...ठरकी दादा , लुना ज्यु , खुशीँ ज्यु , राजन ज्यु तथा बृलिएन्टम्यान७१ ज्यु तथा संपुर्ण पाठक मित्र हुरुलाई धन्यबाद, यो प्रस्तुतीमा आफ्नो महत्वपुर्ण समय दिनुभएको मा । राजन ज्यु तथा लुना ज्यु को कामना, खुशीँ ज्यु को सुझाब अनि बृलिएन्टम्यान७१ ज्यु को प्रसंसा खेर जान नदिन सपनासंसार को अटुट प्रयास रहने छ !
अन्त्यमा, धेरै धेरै धन्यबाद दौंतरीसमाज लाई !

जदौं !
सपनासंसार डट कमAnonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-24907568711770145812008-12-28T01:21:00.000-06:002008-12-28T01:21:00.000-06:00नेपाली ब्लगहरु र ब्लगरहरुलाई एक-अर्कासंग अनुभव र भ...नेपाली ब्लगहरु र ब्लगरहरुलाई एक-अर्कासंग अनुभव र भावनाहरु बाँडने र केहि सिक्न र सिकाउन र अझ नजिक ल्याउन यो पोष्टले पक्कै मद्दत गर्ला जस्तो लाग्छ ।ठरकि दादाhttps://www.blogger.com/profile/09717225964754781341noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-78746909014704934422008-12-27T11:35:00.000-06:002008-12-27T11:35:00.000-06:00बेला -बेलामा सपना संसार हेर्ने गरेकी छु । ज्ञानबर्...बेला -बेलामा सपना संसार हेर्ने गरेकी छु । ज्ञानबर्दक खुराक पाईन्छ तपाईंको साहित्य संसार मा ।साहित्य संसार मा रमाउने हरुलाई निकै प्रोत्साहन दिनु हुदो रहेछ । त्यो इमान्दारी प्रयास ले जो कसैको पनि हिर्दय छुन्छ । एक पाठक को नाताले मेरो पनि हिर्दय छोएको छ । म हिर्दय देखी नै कामना गर्छु सपना संसारको सपना सक्दो सँग फलोस फूलोस ।Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-33594039441555014272008-12-27T10:48:00.000-06:002008-12-27T10:48:00.000-06:00Thet nepali padna pauda man yakdam ramayara aayo.b...Thet nepali padna pauda man yakdam ramayara aayo.but yautai sabda 3/4 thauma use huda teti lekhama aaja aauna parne ras nikhariyara aaya ko paina so testa thau ma yautai word use garnu bhanda paryabachi sabda use gare lekh soche bhanda ali utkrista hune thyo jasto lagyo.Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-4937641819373351092008-12-27T05:30:00.000-06:002008-12-27T05:30:00.000-06:00कहिले काहि पहिला पनि सपनासंसारमा त छिर्ने गर्थै, त...कहिले काहि पहिला पनि सपनासंसारमा त छिर्ने गर्थै, तर पर्दा पछाडिका धेरै कुरा भने अहिले मात्रै थाहा भयो ।

दौंतरी र सपना संसार दुबैलाई सफलताको शुभकामनाAnonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-68776910972455779582008-12-26T22:56:00.000-06:002008-12-26T22:56:00.000-06:00नेपाली खाँटी शब्द सुन्दा खिसिट्यूरी गर्नेहरुको कमी...नेपाली खाँटी शब्द सुन्दा खिसिट्यूरी गर्नेहरुको कमी छैन। छोरा-छोरीले फरर अंग्रेजी बोल्दा गर्व गर्नु राम्रै हो, तर मेरो छोराले वा छोरीले नेपाली बोल्नै जान्दैन भनेर पनि गर्व गर्छन् र पो अचम्म लाग्छ। नेपाली भाषा प्रबर्धन् र संरक्षण गर्ने तपाइको सोच प्रशंसायोग्य छ।Anonymousnoreply@blogger.com