tag:blogger.com,1999:blog-8346575615031132558.post8493376491055336439..comments2024-03-08T15:50:41.243-06:00Comments on DAUTARI :: दौंतरी: माघी, कमैया र कम्लरीDautari Adminhttp://www.blogger.com/profile/05828687374980668016noreply@blogger.comBlogger4125tag:blogger.com,1999:blog-8346575615031132558.post-6449560182389348102009-01-15T19:37:00.000-06:002009-01-15T19:37:00.000-06:00सरकार छैन भन्ने कुरामा त धेरैले सहमति जनौलान तर सभ...सरकार छैन भन्ने कुरामा त धेरैले सहमति जनौलान तर सभ्यता नभएको भन्न अलि मिलेनकि?Basant Girihttps://www.blogger.com/profile/10255267977621132303noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-83139016182122690382009-01-15T08:36:00.000-06:002009-01-15T08:36:00.000-06:00आर्थिक र सामाजिक परिवर्तनसंगै यस्ता कुराहरु बिलाउन...आर्थिक र सामाजिक परिवर्तनसंगै यस्ता कुराहरु बिलाउनेछन, यहि कामना गरौं सरकार र सभ्यता नभएको देशमा !पीजीhttps://www.blogger.com/profile/14396703823707369708noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-23533159362458294352009-01-13T19:21:00.000-06:002009-01-13T19:21:00.000-06:00मेरो बिचारमा यो प्रथालाई कसैले पनि राम्रो मान्दैन।...मेरो बिचारमा यो प्रथालाई कसैले पनि राम्रो मान्दैन। भलै कसैले तर्क गर्ने गर्छन् कि-हामिले काम नदिएको भय यिनिहरु(कमैया, कम्लरी र ओर्गिनि)। यसको सम्पुर्ण दोश सरकारले लिनु पर्छ। कसैको कमजोरी, चाहे त्यो गरिबिको रुपमा होस वा अशिक्षा रुपमा,को कारणले नाजायज फाइदा कसैले लिन्छ भने त्यसको जिम्बेवार सरकार हुनु पर्छ भन्ने मेरो मान्यता हो। हाम्रो तिर प्राय सबैको (अलि पढेलेखेको र खान लाउन पुग्ने) को घरमा कमैया,Basant Girihttps://www.blogger.com/profile/10255267977621132303noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-43142075496600141322009-01-13T14:47:00.000-06:002009-01-13T14:47:00.000-06:00बसन्त जि !हाम्रो मुलुकमा बिधमान २ १ औ शताब्दिको मा...बसन्त जि !<BR/>हाम्रो मुलुकमा बिधमान २ १ औ शताब्दिको मानब समाज को कलङ्क लाई तपाईंले पनि लाज मानेर लेख्नु भो । हामी सबै सचेत मानब लाई यसरी नै लाज लाग्छ । हामीलाई लाज लागे झै हाम्रो सरकार र समाज का नेता भनौदा अनी बुद्दी जिबी भनौदा हरु लाई पनि लाज लागोस ! <BR/>हाम्रो मुलुकमा कम्लरी प्रथालाई कानुनी रुपमा निसेध गरिए पनि गाउ-घर- दुरगम तिर यस्को जरा पूर्ण रुपमा निमिट्ट्ट्यान्न भएको छैन । जे जती राजनीतिकAnonymousnoreply@blogger.com