tag:blogger.com,1999:blog-8346575615031132558.post7945842305172677418..comments2024-03-08T15:50:41.243-06:00Comments on DAUTARI :: दौंतरी: खाँचो छ आन्दोलनको तर 'जन्तु' हैन जनताको ।Dautari Adminhttp://www.blogger.com/profile/05828687374980668016noreply@blogger.comBlogger6125tag:blogger.com,1999:blog-8346575615031132558.post-4308437130833354752009-08-07T05:51:53.384-05:002009-08-07T05:51:53.384-05:00पार्टीहरुका रंगीन झोलमा नडुबेका "आन्दोलनकारी&...पार्टीहरुका रंगीन झोलमा नडुबेका "आन्दोलनकारी" भेटाउन हाम्रो देशमा गार्है पर्ला । एउटै पार्टी भित्र त फलानाले राम्रो काम गर्यो भने जस र नाम उसैको हुन्छ भन्ने डरले एउटा समुह वा स्वार्थले अर्कोलाई काम गर्न दिदैन भने एउटा पार्टीले अर्कोले राम्रो काम गरेर जस लिएको हेर्न त के सक्लान र !

त्यसैले अब केहि गर्ने हो देशका लागि भने केहि वर्षका लागि पार्टीको "ब्राण्ड" नाममा पीजीhttps://www.blogger.com/profile/14396703823707369708noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-17464071337530014042009-08-07T00:25:43.416-05:002009-08-07T00:25:43.416-05:00एकलव्यजी,
कुरा महभन्दा पनि गुलियो लाग्यो । तर नेत...एकलव्यजी,

कुरा महभन्दा पनि गुलियो लाग्यो । तर नेतृत्त्वको अर्थ र महत्व बुझ्नुभएको रहेनछ । त्यसै त आफैलाई भेडाको संज्ञा दिन रुचाउने हामीहरू बिना असल नेतृत्व के हाल हुने हो हाम्रो आफैं विचार गर्नुस् ।पुष्पnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-59371563795530732132009-08-06T14:42:34.110-05:002009-08-06T14:42:34.110-05:00राष्ट्रलाई सहि गति दिन, दिनानु दिन बिग्रदै गएको दे...राष्ट्रलाई सहि गति दिन, दिनानु दिन बिग्रदै गएको देश र जनताको अबस्थामा सुधार ल्याउन राजनीतिको रंगबाट मुक्त सम्पूर्ण नेपाली जनताको आन्दोलन अपरिहार्य भैसकेको छ भन्ने एकलब्य जि को निष्कर्ष मा मेरो पनि पुर्ण सहमति छ।प्रबिण थापाhttps://www.blogger.com/profile/17166883592843876373noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-8193260337165921362009-08-06T07:16:46.015-05:002009-08-06T07:16:46.015-05:00मलाइ लाग्छ नेपालको बर्तमान समस्या भनेको कमजोर कानु...मलाइ लाग्छ नेपालको बर्तमान समस्या भनेको कमजोर कानुन हो। त्यांहा जे गरे पनि छुट छ।

सानों उदाहरण नै लिउं ने, गत साता मात्रै पत्रकार सम्मेलनमा एकजना हाकीम कुटीए। वाइसिएलको अफिस हटाउने तै हैनस भन्दै मुक्का बर्साइ रहेका थिए। यो सबै राष्ट्रिय टेलिभिजनमा प्रसारण भैराखेको थियो। अब तिनीहरुलाइ के कारबाही होला? केही पनि हुंदैन। किनकी अपराधी थाहा पाएरै पनि सहितरिकाले कारबाही हुंदैन। यदा कदा होला नेपालियनhttp://www.dautari.orgnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-51968953283955092312009-08-05T23:01:49.781-05:002009-08-05T23:01:49.781-05:00यो आलेखको पूर्ण पाठमा मेरो १००% समर्थन ।
Existing ...यो आलेखको पूर्ण पाठमा मेरो १००% समर्थन ।
Existing situation will do nothing but trash our country.
So I also agree 100% with this post.Biplabnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-23825855432842251182009-08-05T22:20:20.155-05:002009-08-05T22:20:20.155-05:00यो आलेखको पूर्ण पाठमा मेरो १००% समर्थन ।यो आलेखको पूर्ण पाठमा मेरो १००% समर्थन ।ठरकि दादाhttps://www.blogger.com/profile/09717225964754781341noreply@blogger.com