tag:blogger.com,1999:blog-8346575615031132558.post7892036895794804508..comments2024-03-08T15:50:41.243-06:00Comments on DAUTARI :: दौंतरी: आज श्रीकृष्णजन्माष्टमी:Dautari Adminhttp://www.blogger.com/profile/05828687374980668016noreply@blogger.comBlogger12125tag:blogger.com,1999:blog-8346575615031132558.post-82480200744866339992012-08-10T04:26:58.561-05:002012-08-10T04:26:58.561-05:00अहिलेको समयमा थोरै धेरै भए पनि धार्मिक कुरा जान्ने...अहिलेको समयमा थोरै धेरै भए पनि धार्मिक कुरा जान्ने मौका पाए...यसका लागि एकलब्य ज्यु लाई धन्यवाद !!Suman Dahalhttps://www.blogger.com/profile/12650593866417713266noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-31304149468978621222009-08-15T02:09:57.600-05:002009-08-15T02:09:57.600-05:00तर पनि गोपलावंशी कृष्णका प्रेम प्रसंगहरू र गोकुलका...तर पनि गोपलावंशी कृष्णका प्रेम प्रसंगहरू र गोकुलका गोप एवं गोपिनीहरूसंग का आत्मीय प्रेम र शृङ्गारिक रास लिलाका प्रसंगहरू चर्चित छन् यिनको वर्णन पनि विस्तारमा गरिएको पाइन्छ ग्रन्थहरूमा । कृष्णको जीवनको यो पाटो अत्यन्त विशाल र विषद छ र पनि यो नै सबै भने हैन । एउटा कठीन जीवनका विविधता र जटिलता बीचमा, कृष्ण अनुयायीहरूले पनि उनका समग्र वा पृथक पृथक रूपहरू मध्ये एउटा वा सबै पक्षलाई पूजा गरेका हुन्छन् ।एकलव्य ( Eklavya)https://www.blogger.com/profile/17557674589795255196noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-87313072017690904092009-08-14T06:02:20.187-05:002009-08-14T06:02:20.187-05:00Nice article. Nice Comment.
Great job.
Happy weeke...Nice article. Nice Comment.
Great job.
Happy weekend.Biplabnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-10450210133571820332009-08-13T23:39:52.192-05:002009-08-13T23:39:52.192-05:00हाम्रो अहिलेको समाजशास्त्रीय र राजनीतिक व्यख्याले ...हाम्रो अहिलेको समाजशास्त्रीय र राजनीतिक व्यख्याले यो मिथकीय कुराको सत्यलाई निरूपण गरेर तर लाग्ने कुरा हैन , तर पौराणिक आख्यान र किंवदन्तीमा जीवीत वर्णनहरूलाई पनि तिनको पूर्णतामा हेर्यो भने क्रमवद्दता र क्रमसंगति नपाइने हैन । धर्म, पुराण वा मिथक
विज्ञान हैनन यहाँ वर्णित कुरालाई कहिले कथा, कहिले विम्व वा प्रतीकको रूपमा बुझ्दै त्यहाँ निहित दर्शन, लक्षणा र व्यञ्जनालाई बुझ्यो भने केही न केही काम एकलव्य ( Eklavya)https://www.blogger.com/profile/17557674589795255196noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-90314797168251974272009-08-13T23:36:10.046-05:002009-08-13T23:36:10.046-05:00यसरी जरासन्धको अन्त्य त भयो , तर जरासन्धको कैदबाट ...यसरी जरासन्धको अन्त्य त भयो , तर जरासन्धको कैदबाट मुक्त गरिएका १६१०० महिलाहरूले कृष्णलाई समस्या खडा गरे । उनीहरूले भने “ हामी जरासन्धको कैदमा थुनिएर उसको नियन्त्रणमा थियौँ र हाम्रो पालन पोषणको जिम्मा उसको थियो । तर अब, हामीलाई स्वतन्त्र भयौ भन्दैमा ,हाम्रो समाजले हामीलाई अपनाउने छैन र हाम्रो जाने ठाऊँ कहाँ छ ? कृष्ण, कि त हामीलाई अपनाउनुस् र हाम्रो जिम्मेवारी उठाउनुस् हैनभने हामीलाई जरासन्धको एकलव्य ( Eklavya)https://www.blogger.com/profile/17557674589795255196noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-77583109285952226392009-08-13T23:34:23.153-05:002009-08-13T23:34:23.153-05:00त्यति बेलाको भारतीय उपमहाद्विपको समाज व्यवस्था अनु...त्यति बेलाको भारतीय उपमहाद्विपको समाज व्यवस्था अनुसार , सम्भवत: सबैभन्दा पराक्रमी ठानिएका राजकुमार वा वीरहरूले , कुनै राजदरवारमा राजकन्याहरूको स्वयम्वर घोषणा गरिएपछि आँफूलाई धनुर्विद्या र शस्त्रास्त्र परिचालन कौशलमा सबैभन्दा विशिष्ट साबित गरी
प्रमाणित गर्नु पर्थ्यो र यसो नगर्नु कायरता ठहर्थ्यो । जहाँसम्म १६१०० पत्निको प्रसंग छ, यो विषयमा धेरै मान्छेहरू कुरा नबुझी बोल्ने गरेको मैले पाएको छु ।एकलव्य ( Eklavya)https://www.blogger.com/profile/17557674589795255196noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-26008245288804219992009-08-13T23:31:21.784-05:002009-08-13T23:31:21.784-05:00मधुमाधुर्यजी,
वास्तवमा अज्ञानतावश पनि कृष्णलाई र...मधुमाधुर्यजी,
वास्तवमा अज्ञानतावश पनि कृष्णलाई रोमाण्टिक हिरोको रूपमा बुझ्ने गरिएको कुरा साँचो हो । पौराणिक एवं हिन्दू विश्वास अनुसार कृष्णका १६१०८ श्रीमति थिए भन्ने पाइन्छ । राधा, रुक्मीणी, सत्यभामा र जाम्बवती लगायतका ८ वटा कृष्णका पटरानीहरू मध्येका धेरै जसो सुन्दरीहरू श्रीकृष्णको सौन्दर्य र पराक्रमबाट मोहनी नै लागे झैँ गरी उनलाई नै पति पाउने इच्छाले आशक्त थिए र ती मध्ये राधासंग स्वयं एकलव्य ( Eklavya)https://www.blogger.com/profile/17557674589795255196noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-30529346964825634632009-08-13T14:03:58.751-05:002009-08-13T14:03:58.751-05:00Hi Eklabyajee!
Thanks for excellent explanation.
P...Hi Eklabyajee!
Thanks for excellent explanation.
Pls. tell us how he could be equally POPULAR for 16000 Gopiniz in the same time.Madhu Madhuryahttp://www.freenepal.comnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-31502681584524370102009-08-13T08:35:19.074-05:002009-08-13T08:35:19.074-05:00हो ठरकिसर वास्तवमा म पुराण र मिथकको त फ्यान नै हुँ...हो ठरकिसर वास्तवमा म पुराण र मिथकको त फ्यान नै हुँ । म धार्मिकता र मिथकीय कथाको बीचको अनुरागबाट यो कुरा भन्दैछु । सानोमा महाभारत, रामायण र कृ्ष्ण चरित्र र श्रीमद्बागवतका नेपाली अनुवाद हरूलाई गाउँमा रहेको घरको पिँढिमा बसी धेरै हजरूरबा हरूलाई आनन्दित तुल्याउँदै सुनाउने गर्थेँ । मलाई हिन्दू, ग्रीक , रोमन र ओल्ड टेष्टामेण्टका मिथकमा साह्रै रूची छ ।

तपाइँले थालेको त्यो कथा साँचो हो, तर एकलव्य ( Eklavya)https://www.blogger.com/profile/17557674589795255196noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-53559503778946235222009-08-13T07:46:35.340-05:002009-08-13T07:46:35.340-05:00जय श्रिकृष्ण !!
ब्लगमा राजनीति, साहित्य वा अन...जय श्रिकृष्ण !!

ब्लगमा राजनीति, साहित्य वा अनौपचारिक गफ मात्रै हैन धर्म र संस्कृति पनि यसरी प्रवाह हुनु मलाई पनि निक्कै खुशी लाग्यो । जे होस छोटो चर्चामा कृष्णको जीवन दर्शन र आजको दिनको महत्व राम्ररी झल्केको छ । मेरो पनि हार्दिक धन्यावाद ।

अब थोरे कुरा श्रिकृष्णको मृत्युको बारेमा :
कृष्णको जीवनकालको अंतिम घटनाको बारेमा मैले सुनेको आख्यान भने यस्तो छ:

ठरकि दादाhttps://www.blogger.com/profile/09717225964754781341noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-39155359834188089212009-08-13T06:51:39.443-05:002009-08-13T06:51:39.443-05:00धन्य्बाद एकलव्य जि । तपालाई र dautari साथीहरुलाई श...धन्य्बाद एकलव्य जि । तपालाई र dautari साथीहरुलाई श्रीकृष्णजन्माष्टमीको हार्दिक मंगलमय शुभकामना पनि ।
श्रीकृष्ण लीला को नाटक धेरै पटक हेरियो । मेरो गाउ पर
काफल घारि भन्ने गाउ छ । ति गाउलेहरुले केही बर्ष पहिले श्रीकृष्ण बालन निकालेका थिए । पोखरामा पनि निकै देखाए श्रीकृष्ण उक्त बालन।
श्रीकृष्ण को जन्म्, बध आदी सबै देखैन्छ । तर श्रीकृष्णको मृत्यु कसरी भयो त्यो कतै भनेको पाएको nepaleanhttp://www.dautari.orgnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-32002546361665961782009-08-13T04:54:19.765-05:002009-08-13T04:54:19.765-05:00ठीक छ पर्खि बसे बस्त्स म छिट्टै आउँदैछुठीक छ पर्खि बसे बस्त्स म छिट्टै आउँदैछुHAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.com