tag:blogger.com,1999:blog-8346575615031132558.post7719812485938364816..comments2024-03-08T15:50:41.243-06:00Comments on DAUTARI :: दौंतरी: कृष्णपक्ष ब्लगयात्राDautari Adminhttp://www.blogger.com/profile/05828687374980668016noreply@blogger.comBlogger11125tag:blogger.com,1999:blog-8346575615031132558.post-85945933188152308172010-07-04T11:36:24.113-05:002010-07-04T11:36:24.113-05:00कृष्णजीको मिठो भेटघाटमा ढिलै भएपनि आइपुगेछु । ख...कृष्णजीको मिठो भेटघाटमा ढिलै भएपनि आइपुगेछु । खुसि लाग्यो, समयले साथ दिएसम्म उहाको ब्लग यात्रालाई मैले पनि पछ्याउदै आइरहेको छु । न्यानो भलाकुसारीको लागि धन्यबाद दौतारीलाई ।डीआर न्यौपाने'सूर्य'https://www.blogger.com/profile/11552762998204904474noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-567782574763135692010-07-03T22:08:39.753-05:002010-07-03T22:08:39.753-05:00उहाँको ब्लग जस्तै रोचक र अन्तरकुन्तरलाई छोएर आएको ...उहाँको ब्लग जस्तै रोचक र अन्तरकुन्तरलाई छोएर आएको कुराकानी लाग्यो ।
दौँतरी र कृष्ण जीलाई धन्यवाद । यति मात्र भन्छु कृष्णलाई - ब्लगमा अलि नियमित झुल्किने प्रयास गर्नुहोला ।
तपाईंका शब्दमा अपनत्व पाउँछु म ।Jotare Dhaibahttps://www.blogger.com/profile/16329491919485071804noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-22396025065572578002010-06-28T22:44:26.189-05:002010-06-28T22:44:26.189-05:00म पनि उहाँको बल्ग नियमित नै पढ्ने गर्छु। राम्रो ला...म पनि उहाँको बल्ग नियमित नै पढ्ने गर्छु। राम्रो लाग्छ मलाई पनि। कृष्णजीको बारेमा पढ्न पाईयो खुसी लाग्यो। केही प्रश्नहरु (छानेर) अलिक अनौपचारिक, र अलिक नीजी प्रकारको भए पढ्नअझि मज्जा आउने थियो। आफूले सघै पढ्ने गरेको लेखकको बारेमा भित्रबाट जान्न चाहने इच्छा मेरो पनि छ।
दौतरीको यो अभियानलाई शुभकमना....दूर्जेय चेतनाhttps://www.blogger.com/profile/17194392784429305908noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-41778574351248019802010-06-28T13:04:35.913-05:002010-06-28T13:04:35.913-05:00कृष्ण जी लाई शुभकामनाकृष्ण जी लाई शुभकामनाBasant Girihttps://www.blogger.com/profile/10255267977621132303noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-30237366270037139902010-06-25T08:16:05.789-05:002010-06-25T08:16:05.789-05:00बधाईछ कृष्ण ब्रोलाई। यहाँको ब्लगहरु नियमित हेर्नेम...बधाईछ कृष्ण ब्रोलाई। यहाँको ब्लगहरु नियमित हेर्नेमा मो पनि पर्छु र यहाँबाट धेरै ज्ञानहरु लिएकोछु ब्लग सम्बन्धी मोइले पनि। यहाँको लेखेन शैली र प्राविधिक ज्ञानको मो एकदम कदर गर्दछु, यहाँलाई शुभकामना।Loserhttp://tamangloser.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-83237240426485917972010-06-24T06:39:54.362-05:002010-06-24T06:39:54.362-05:00कृष्णपक्ष जी को ब्लगको नाम मात्र होइन ब्लगको पूरै ...कृष्णपक्ष जी को ब्लगको नाम मात्र होइन ब्लगको पूरै ब्याक ग्राउण्ड कालो रहेछ। कालो ब्याक ग्राउन्डमा कालै फोटो राम्रो देखिने रहेछ। ब्लगका सामाग्री त राम्रा लागे तर ब्लग कहिले पोष्ट भएको हो त्यो चांही रहेनछ। मिती पनि राखे रमाइलो हुनेथियो।

कृष्णपक्ष जी लाई उहां र उहांको ब्लग प्रति धेरै धेरै शुभकामना।Nepaleanhttp://www.dautari.orgnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-24164961131875523732010-06-23T06:42:47.839-05:002010-06-23T06:42:47.839-05:00ब्लगर कृष्णपक्षलाई धेरै धेरै शुभकामना।
उहांको उत्त...ब्लगर कृष्णपक्षलाई धेरै धेरै शुभकामना।
उहांको उत्तरोत्तर प्रगतीको कमान गर्दछु।
उहांलाई याहां ल्याकोमा दौंतरीलाई धन्यबाद।Nepali Bloggernoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-8901440926405874282010-06-22T19:53:02.852-05:002010-06-22T19:53:02.852-05:00सायद विगत करिब डेढ वर्ष देखि वहाँको ब्लग पच्छ्याउँ...सायद विगत करिब डेढ वर्ष देखि वहाँको ब्लग पच्छ्याउँदै आएको छु । वहाँका रचनाहरु सृजनात्मक र रोचक त छँदैछन्। सन्देश मूलक पनि रहने गरेको छ ।

ब्लगवार्ता निकै रोचक र रचनात्मक लाग्यो । कृष्ण जी र दौँतरी दुवैको सफलताको कामना गर्दछु ।Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-52013243598949654712010-06-22T10:06:44.482-05:002010-06-22T10:06:44.482-05:00कृष्ण जी, को ब्लग अनुभव यात्रा पढ्ने मौका जुराइदिए...कृष्ण जी, को ब्लग अनुभव यात्रा पढ्ने मौका जुराइदिएको मा दौँतरीलाई धन्यवाद, साथै कृष्ण जी लाई सफलता को शुभकामना !Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-60691989597765269072010-06-22T09:25:12.539-05:002010-06-22T09:25:12.539-05:00ब्लग वार्ता र कृष्णपक्षजीको विचार दुबै राम्रो लागे...ब्लग वार्ता र कृष्णपक्षजीको विचार दुबै राम्रो लागे , धन्यवाद ।कृष्ण पौडेल (Krishna Paudel)https://www.blogger.com/profile/08235114139726368498noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-34402379496285014902010-06-22T07:58:15.075-05:002010-06-22T07:58:15.075-05:00नेपालियनजी, मेरोसंदेश मेरो प्रयोगात्मक भिडियो अनुक...नेपालियनजी, मेरोसंदेश मेरो प्रयोगात्मक भिडियो अनुकुलित ब्लग हो, यहाँ मेरो वेवदैनिकी भन्दा पनि सामुहिक प्रयोग धेरै छ । तर मेरो खास ब्लग भने "कृष्णपक्ष उज्यालोको खोजीमा" हो है, । यसको लिंक यसप्रकार छ - www.krishnathapa.com ।कृष्णपक्षhttps://www.blogger.com/profile/11443226977236302372noreply@blogger.com