tag:blogger.com,1999:blog-8346575615031132558.post7675092311922713381..comments2024-03-08T15:50:41.243-06:00Comments on DAUTARI :: दौंतरी: एकदलीय जनतन्त्रका लागि माओवादी संवैधानिक प्रस्ताव:Dautari Adminhttp://www.blogger.com/profile/05828687374980668016noreply@blogger.comBlogger3125tag:blogger.com,1999:blog-8346575615031132558.post-57529098441109472612009-03-06T01:57:00.000-06:002009-03-06T01:57:00.000-06:00यि माओबादीका कुरा पनि के के हुन के? गर्न केही नभए ...यि माओबादीका कुरा पनि के के हुन के? गर्न केही नभए पनि कुरा भने चन्द्रमा नै पुग्ने गर्छन। अब आफू नै मार पिट को राजनिती,जातीय आदी कुरा गरेर यांहा सम्मा आएका फेरी यस्तै कुरा दिमागमा कसरी आयो? पार्टी भन्दा पनि बदमासी काम गर्ने जो कोहीलाइ कारवाही गरे हुदैन र?Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-86655974710986457722009-03-03T21:59:00.000-06:002009-03-03T21:59:00.000-06:00‘आवश्यकता अनुसार दलमाथि प्रतिवन्ध’ यो त महेन्द्रले...<B>‘आवश्यकता अनुसार दलमाथि प्रतिवन्ध’</B> यो त महेन्द्रले देश माटो सुहाउने पंचायति ब्यबस्था भने भन्दा पनि अति भो !ठरकि दादाhttps://www.blogger.com/profile/09717225964754781341noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-22853928943076570122009-03-03T21:50:00.000-06:002009-03-03T21:50:00.000-06:00"साम्राज्यबादी र सामन्तबादी पक्षपोषण गर्ने " भनेर ..."साम्राज्यबादी र सामन्तबादी पक्षपोषण गर्ने " भनेर कसलाई बर्जित गर्न खोजिएको हो कुनि। बरु स्पष्ट शब्दमा जुनसुकै निरंकुश ब्यबश्थाको पक्षधर, जातीय, धार्मिक वा संप्रदाय बिशेष पक्षधर पार्टीहरुलाई चांहि प्रस्तावनामा नै ब्यबश्था गरेर निषेध गर्नु पर्छ।Anonymousnoreply@blogger.com