tag:blogger.com,1999:blog-8346575615031132558.post7347387575503983971..comments2024-03-08T15:50:41.243-06:00Comments on DAUTARI :: दौंतरी: भिजिलान्तेवाद तर्फको यात्रामा मुलुक :Dautari Adminhttp://www.blogger.com/profile/05828687374980668016noreply@blogger.comBlogger9125tag:blogger.com,1999:blog-8346575615031132558.post-25445917048391370592010-08-27T05:29:50.697-05:002010-08-27T05:29:50.697-05:00i agree with you Anonymous, that´s a fact of our p...i agree with you Anonymous, that´s a fact of our political criminal heros. bullshit...........sanu jangenoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-48015192441264694492010-08-26T07:52:02.360-05:002010-08-26T07:52:02.360-05:00Well said sanu jange"फेरी हाम्रा बुज्रुक साथी...Well said sanu jange"फेरी हाम्रा बुज्रुक साथीहरु ले तिन्बित्ता उफ्रियर सोध्लान खाम् हरु निर्दोश हुन दोषी भए त कार्वाही भै सक्ने थियो भनेर ". <br />Thats how we prove what is wrong and what is right. And we even prove a killer to a honest guy like kham. He is a hero of maobadi and YCL. He gives TV interviews with pride and challenge government to take action. Bunch of people share his Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-85848962361372039822010-08-26T07:38:43.432-05:002010-08-26T07:38:43.432-05:00हुन त मलाई बुज्रुक बन्न नभै यसो मन मा लागेको कुर ल...हुन त मलाई बुज्रुक बन्न नभै यसो मन मा लागेको कुर लेखेको हो कसैले मन नदुखौनु होला है, कुरा के पनि सत्य हो भने माओवादी को देखासिकी नै भन्नु पर्छ यस्लाई , नत्र यस्ता विजिलान्ते दस्ता खोल्नु को अर्को कुनै कारण छैन साथै के कुरको पनि ख्याल राख्नु पर्छ भने ycl का खाम हरु मस्ती देखेर बेरोज्गार युवा हरु मा त्यता तिर को आकर्षन बढ्दो छ, चट्ट खल्ती मा हतियार जे माग्यो त्यो पायो दिन मानेन यमपुरी को टिकट कटाइ sanu jangenoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-26046300493203912062010-08-26T06:26:07.308-05:002010-08-26T06:26:07.308-05:00नियम कानुन अनुसार होइन कि हिन्दी चलचित्रमा भिलेनेल...नियम कानुन अनुसार होइन कि हिन्दी चलचित्रमा भिलेनेल गर्ने हप्ता असुली जस्तै यि फोर्सहरु लागेका छन। राजनितीख रंग ओढेका यि अपाराधी ब्वांसाहरु हरेक खालको क्रिया कलाप गरेर राजनैतिक रंग दिनेगर्दछ। यदी यस्ता <br />अपराधीले कुनै अपराध गरेर देशको सुरक्षा हेर्ने निकायले यिनीहरुलाई कारबाही गर्नुपर्ने हो तर यस्ता भिजलन्तेले गरेको अपराध राजनैतिक पार्टीबाट बैतर्णी तर्छन र पुलसहरु हेरेका हेर्यै हुन्छन। अपराध Nepaleanhttp://www.dautari.orgnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-46081217769355374202010-08-24T07:17:48.825-05:002010-08-24T07:17:48.825-05:00" --युवाहरू मुलुक र मुलुकवासीको भलो गर्ने कार..." --युवाहरू मुलुक र मुलुकवासीको भलो गर्ने कार्यमा क्रियाशिल भएर लाग्नु असाध्यै राम्रो कुरा हुनसक्थ्यो तर तिनै उर्जाशिल युवाहरू , राजनैतिक गोटी बनेर प्रतिशोध, घृणा र विध्वंशका कारक बन्नु मुलुकको हितमा कदापि हुन सक्दैन । जब हिंसा, बल, जोरजुलुम र बाहुबली जत्थाको शरणागत भएर राजनीतिले काम गर्नु पर्ने आवश्यकता महशुश गर्छ , त्यतिबेला यिनै प्रवृत्तिका मतियारहरूलाई लाग्न सक्छ ‘यो सबै जायज छ’ तर Lunanoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-46740329369468030372010-08-23T12:19:49.075-05:002010-08-23T12:19:49.075-05:00"खुद्रे हिंसावादी संगठनहरूको प्रेरक गुरू हो व..."खुद्रे हिंसावादी संगठनहरूको प्रेरक गुरू हो वा ‘जननी’, वाइसिएलको प्रभावमा माओवादी संविधानसभाको सबैभन्दा ठूलो दल, शव्यापी ठेक्कापट्टा, जग्गा बेचबिखन, बन पैदावर र जडिबुटी व्यापार जस्ता क्षेत्रहरूमा एकलौटी" रे ! अर्को लज्जाष्पद लेख; दौंतरीको विशेषता नै यही भइसक्यो कि कसो ?<br /><br />माओवादीउदयको पृष्ठभूमिलाई बिर्सेर गरिने यस्ता विश्लेषणको कुनै अर्थ छैन । अनि अन्य हतियारधारी समूहको पुष्पnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-8275921302218198632010-08-23T09:11:26.813-05:002010-08-23T09:11:26.813-05:00राम राम भन्नु बाहेक केही उपाय छेन अब। केही आशाहरु ...राम राम भन्नु बाहेक केही उपाय छेन अब। केही आशाहरु छन् तर पनि मारिदै छ। सबै लड्ने र भिड्ने मात्रै सुरमा देशको यो हालतले निकै दुखी तुल्याउछ।दूर्जेय चेतनाhttps://www.blogger.com/profile/17194392784429305908noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-3275851354269602552010-08-23T07:24:02.911-05:002010-08-23T07:24:02.911-05:00yo gundai gunada ko desh ho. mero bhannu yetti ho....yo gundai gunada ko desh ho. mero bhannu yetti ho. j huncha, sabai gunda gardi bata nai huncha. chunab jati sabai booth kabga garera hunchan.Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-36444311873292842812010-08-22T04:44:35.489-05:002010-08-22T04:44:35.489-05:00नेपामा अब दस्ता र फोर्सहरूले मात्र भर्ने भयो, यस्त...नेपामा अब दस्ता र फोर्सहरूले मात्र भर्ने भयो, यस्तै राजनीति चली रहे अबका केहि बर्षमा नेपाल आर्मी र नेपालको पुलिशहरुको काम पनि सबै यिनीहरुले गर्ने होला......!!!skduwal.blogspot.comhttps://www.blogger.com/profile/07002342926869679277noreply@blogger.com