tag:blogger.com,1999:blog-8346575615031132558.post7189304938733669487..comments2024-03-08T15:50:41.243-06:00Comments on DAUTARI :: दौंतरी: राजनीति, पशुपती र जात्राDautari Adminhttp://www.blogger.com/profile/05828687374980668016noreply@blogger.comBlogger5125tag:blogger.com,1999:blog-8346575615031132558.post-5258334702624377932009-01-09T09:56:00.000-06:002009-01-09T09:56:00.000-06:00" जब मान्छेले मान्छेलाई नै स्थान दिदैन नि तब मान्छ..." जब मान्छेले मान्छेलाई नै स्थान दिदैन नि तब मान्छेले मान्छे हुने स्थान खोज्छ ---" गोकुल जि ! तपाईंको यो हिर्दय दु खाइ मा इख छ । भन्छन नि " सर्प मा बिख र मान्छेमा इख " नभए त्यसको औचित्य हुँदैन रे !
प्रगती गर्नुहोस् शुभ कामना ।Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-4070836617871241452009-01-09T09:21:00.000-06:002009-01-09T09:21:00.000-06:00गोकुलजी, "जब मान्छेले मान्छेलाई नै स्थान दिदैन नि ...गोकुलजी, "जब मान्छेले मान्छेलाई नै स्थान दिदैन नि तब शायद मान्छेले मान्छे हुने स्थान खोज्छ" भने जस्तै त्यसैले होला हामी पनि "मान्छे" बन्न परदेशिएका छौं !

वास्तवमा नि हाम्रो देशको राजनीतिबाट "नीति" बढारिनुमा भाषण भट्टयाउन सक्नेलाई "नेता" मान्ने र जसले भट्टयाउन सक्छ उसैलाइ भोट दिने परिपाटि पनि कम जिम्मेवार छैन । अलिकति विकास हुन लागेका र भइसकेका मुलुकतिर "बोल्ने" लाई भन्दा "गर्ने" लाई पीजीhttps://www.blogger.com/profile/14396703823707369708noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-9467731857586998912009-01-09T08:24:00.000-06:002009-01-09T08:24:00.000-06:00लुनाजी, प्रबिणजी, मुरी मुरी धन्यवाद सुझाब्को लागि ...लुनाजी, प्रबिणजी, मुरी मुरी धन्यवाद सुझाब्को लागि । तपाईंहरुको प्रेरणाले फेरी केही अबश्य लेखुला । तर मलाई यहाँ एउटा कुरो कोट्टाउन मन लाग्यो । कुरो के भने ; माथिको लेख मैले १० दिन अगाडि यसो कोरेको थिए अनी लएको थियो आफ्नै ब्लगमा मात्रै राखु । तर यसो सोचे होइन दौतरिमा पठाउछु । तर किन हो किन मैले माइ संसारमा पथाएको थिए, ८ दिन अगाडि । एउटा सफल ब्यापारिले किराना पसलेलाई हेपे जसरी भनुम या किन हो सफल Anonymoushttps://www.blogger.com/profile/09453967471815379583noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-85062543798268840912009-01-09T06:42:00.000-06:002009-01-09T06:42:00.000-06:00गोकुल जी, तपाईंका शब्द शब्दले हिर्दय छोयो, आफु नेप...गोकुल जी,
तपाईंका शब्द शब्दले हिर्दय छोयो, आफु नेपाली भएकोले एकपटक नराम्रोसँग मन दुखेर आयो अनी यो वास्तविकता सँग डर पनि लाग्यो। समसामायिक यथार्थलाई प्रस्तुत गर्नु भएकोले साह्रै खुशी लाग्यो। निरन्तरता को शुभकामना ।प्रबिण थापाhttps://www.blogger.com/profile/17166883592843876373noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-90074263268387159842009-01-09T05:03:00.000-06:002009-01-09T05:03:00.000-06:00गोकुल जि !तितो यथार्त लेख्नु भो । " हाम्रा बा - आम...गोकुल जि !
तितो यथार्त लेख्नु भो ।
" हाम्रा बा - आमाका कुटो कोदालोहरु फेरिएनन । राजनीति गर्ने का घर हरुमा नोकर चाकर फेरिए ----"
हिर्दय छोयो लेख ले । निरन्तर लेखिरहनु होस् सम साम यिक तिक्तता लाई उदाङो पर्दै शुभ कामना ।Anonymousnoreply@blogger.com