tag:blogger.com,1999:blog-8346575615031132558.post6709773039400527138..comments2024-03-08T15:50:41.243-06:00Comments on DAUTARI :: दौंतरी: भ्यालेन्टाइन डे, गुलाबी अभियान र “मानवता“को संकट: सन्दर्भ भारतDautari Adminhttp://www.blogger.com/profile/05828687374980668016noreply@blogger.comBlogger3125tag:blogger.com,1999:blog-8346575615031132558.post-18659711303918591872009-02-14T17:16:00.000-06:002009-02-14T17:16:00.000-06:00भारतमा आधुनिकबाद र पुरातन संस्क्रितीको खाडल झन झन ...भारतमा आधुनिकबाद र पुरातन संस्क्रितीको खाडल झन झन गहिरिइदै गएको छ। पान्डा जीले भनेको घटना यसैको रुप हो। कुरा रमाइलो सुनियत पनि यस्ले समजामा पक्कै पनि अस्थिरता निम्ताउंछ। आधुनिकताको नाममा खुलेआम यौन जन्य क्रिया गर्नु पनि भएन तथा संस्क्रितीको नाममा महिलालाइ थिचोमिचो गर्नु पनि भएन।nepaleanhttps://www.blogger.com/profile/12584913230497479253noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-5910939934439537642009-02-13T20:52:00.000-06:002009-02-13T20:52:00.000-06:00केहि समय अगाडि कुनै कमेडी सो मा हेरको थीएँ। एकजनाल...केहि समय अगाडि कुनै कमेडी सो मा हेरको थीएँ। एकजनाले <B>"भारत बढी अजिवो-गरीब देस है"</B> अर्थात <I>अजिव किसिमको गरीव देस</I> भनेको थीयो । एकदम सहि हो ।<BR/><BR/>मुख्यतया आधुनिकता र प्राचिन संस्कृति बिच सामनजस्य कायम राख्न नसक्नु र धेरै हदसम्म 'double standard' मा जिउन खोज्ने भएकाले यस्ता समस्याहरु देखिरहन्छन भारतमा ।<BR/><BR/>अब यो मंगलसुत्र र सिंदुर सहित वकिललाई साथ लिएर पब, रेस्टुरेन्ट वा पार्क Dilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-52297289077326585842009-02-13T06:49:00.000-06:002009-02-13T06:49:00.000-06:00सही होसही होAnonymousnoreply@blogger.com