tag:blogger.com,1999:blog-8346575615031132558.post6673444399255953105..comments2024-03-08T15:50:41.243-06:00Comments on DAUTARI :: दौंतरी: हेर्नूस् त मुलुकमा अपराधीकरणको सरकारीकरण हुँदै कानूनको धज्जी उडेकोDautari Adminhttp://www.blogger.com/profile/05828687374980668016noreply@blogger.comBlogger2125tag:blogger.com,1999:blog-8346575615031132558.post-62153045064650787812009-02-17T10:47:00.000-06:002009-02-17T10:47:00.000-06:00अब द्वन्दका बेलाका भगौडाहरुले पनि वार्ता गरेर पुन ...अब द्वन्दका बेलाका भगौडाहरुले पनि वार्ता गरेर पुन पद बहाली गराउदैछन ।
गाडीले किचेको कुखुरालाई पनि शहिद घोषणा गर्ने प्रवृतिले शहिद नामको तमाशा भयो भनेर नेताहरु आंफैले पनि भनिसके।

अपराधी जेलमा बस्ने भन्ने कुरो त अलि मिलेन नि! अब त जेलमा जसको कुनै पार्टीमा पहुच छैन त्यो मात्र बस्छ । अस्ति भर्खर पढ्नु भएन तस्कर माओबाडि समातेको कारण डि एफ ओ ले थुनिनु परेको अनि खप्की खानु परेको!

पीजीhttps://www.blogger.com/profile/14396703823707369708noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-11769523611249379082009-02-14T22:42:00.000-06:002009-02-14T22:42:00.000-06:00अब भने बिस्तारै नया नेपालको परिभाषा बुझ्न लागें । ...अब भने बिस्तारै नया नेपालको परिभाषा बुझ्न लागें । यस्ता यस्ता अपराधिहरुलाई जेलबाट छाडेपछि देशको के हाल होला? ।

पुरानो नेपाल शान्त थियो अब अब केहि परिवर्तनको अनुभूति दिनु पर्यो नी । हेर्दै जाउँ यस्ता र यस्तै अरु हजारौं अपराधिजेलबाट बाहिर निस्के पछि नेपाल नया भै हाल्छ ।ठरकि दादाhttps://www.blogger.com/profile/09717225964754781341noreply@blogger.com