tag:blogger.com,1999:blog-8346575615031132558.post6649665098895099847..comments2024-03-08T15:50:41.243-06:00Comments on DAUTARI :: दौंतरी: राजतन्त्रको अन्त्य कि कम्युनिष्ट अधिनायकवादको उदय ?Dautari Adminhttp://www.blogger.com/profile/05828687374980668016noreply@blogger.comBlogger4125tag:blogger.com,1999:blog-8346575615031132558.post-53240547971782387582008-04-25T09:28:00.000-05:002008-04-25T09:28:00.000-05:00चारैतिर नैराश्यता र चरम अव्यवस्थाले गांजिसकेको मुल...चारैतिर नैराश्यता र चरम अव्यवस्थाले गांजिसकेको मुलूकको व्यवस्थापन र पुनर्संरचनाको आशामा रहेका पुस्ताले नया नारा र राग बोकेको माओबादिलाइ कुनै बाद प्रतिको आशक्तिका कारण भन्दा पनि परिवर्तन र शान्तिको आशाले आफ्नो मत दिएको कुरामा शंका नहोला । तर आफूलाई १००% प्रजातन्त्रबादी भन्न रुचाउने पार्टीले त आफ्नो एक छत्र राज चलाउने तिकडममा अल्झेर मुलूकलाई यो दशामा पुर्याउने कारक मध्यमा आफुलाइ उभ्याउन पुग्यो पीजीhttps://www.blogger.com/profile/14396703823707369708noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-6332901444764354712008-04-24T22:22:00.000-05:002008-04-24T22:22:00.000-05:00कम्युनिष्ट भनेको अधिनायकबाद नै हो। तर बहुदलिय पद्द...कम्युनिष्ट भनेको अधिनायकबाद नै हो। तर बहुदलिय पद्दतीबाट चुनिएका माओबादी अहिले बाचा गरे जस्तै बहुदिलिय ब्यबस्थामै रहेर अधिनायकबाद तिर नलम्किउन। तर तपाइले उठाउनु भएको कुरा सहि छ, यिनीहरुको चालामाला हेरेर कतै राजतन्त्रबाट प्रचण्डतन्त्र तिर लाग्ने त होइने ?nepaleanhttps://www.blogger.com/profile/12584913230497479253noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-92133373720156811812008-04-24T21:34:00.000-05:002008-04-24T21:34:00.000-05:00मेरो मनको कुरा लेख्नु भएको छ। मलाई पनि लाग्दैछ हाम...मेरो मनको कुरा लेख्नु भएको छ। मलाई पनि लाग्दैछ हामी यौटा सामन्ति शासनबाट मुक्त भएर अर्को अधिनायकबादको भुमरिमा जेल्लीने क्रममा छौं । <BR/><BR/>त्यसो त यौटा संबिधान सभाको चुनवि परिणामबाट आत्तीहाल्नु पर्ने स्थिति त छैन तर यो यौटा स्वभाबिक चीन्ता हो ।ठरकि दादाhttps://www.blogger.com/profile/09717225964754781341noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-26519983311098672982008-04-23T16:12:00.000-05:002008-04-23T16:12:00.000-05:00Just a power transformation.Like energy, the rippl...Just a power transformation.<BR/>Like energy, the ripple just passed over the crest of king to crest of the maoist. It seems ripple gonna hit stone with big splash which may cover all aquatic plants and animals like congress and yemale. Splash may be destructive but believe me wont last. It will be like in USSR.Anonymousnoreply@blogger.com