tag:blogger.com,1999:blog-8346575615031132558.post6501224668960562780..comments2024-03-08T15:50:41.243-06:00Comments on DAUTARI :: दौंतरी: दौंतरीको दिशा र पाठकको गन्तव्यDautari Adminhttp://www.blogger.com/profile/05828687374980668016noreply@blogger.comBlogger7125tag:blogger.com,1999:blog-8346575615031132558.post-48297293867912986032009-05-27T07:40:30.245-05:002009-05-27T07:40:30.245-05:00एकलव्यजी भाषिक शुद्दता औलाइदिनु भएकोमा धन्यबाद। रच...एकलव्यजी भाषिक शुद्दता औलाइदिनु भएकोमा धन्यबाद। रचना क्रममा परिष्कार पक्कै चाहिन्छ। भाषीक कुरामा योगदान दिन तयार हुनुभएकोमा धन्यबाद।
राजन जी दौतरी सकेसम्म सन्तुलीत नै राख्न खोजेका छौं। सफल असफल तपाइहरुले नै छुट्टाउने हो। शुभकामनाको लागी धन्यबाद।
दिलीप जी ब्लगहरुले नेपाली पन र नेपाललाइ उन्नत दिशामा लग्नुहो। दौंतरी या अरु कुनै ब्लगले नेपालको सहि पहिचान बनाएर देशलाइ केही योगदिन सके त्यो नेपालियनhttp://dautari.orgnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-55296274409994590852009-05-26T04:08:05.882-05:002009-05-26T04:08:05.882-05:00मैले चाही नेपाली ब्लॉग हरु हेर्दै जादा भर्खरै दौतर...मैले चाही नेपाली ब्लॉग हरु हेर्दै जादा भर्खरै दौतरी भेटेको हूँ ... मलाई यसको सरलता मन्पर्छ ...नेट स्लो हूंदा पानी खुलने पेज र तत्काल प्रकाशित हुने प्रतिक्रया हरु... दौतरी ले सबै का सृजना रूपी बालक जन्मौने सुडेनी को काम गर्नु पर्छ... कुनै पनि लेखक ले धेरै प्रसब पीडा भोग्नु नपरोस... रचना पाठेघर मै अड़की नरहोस...हेहेहे कुरा बुझियो हैन ? ..जहासम्म स्तर को कुरा छ, रचना को स्तर प्रतिक्रया मा पाठक ले HAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-36807951598994209972009-05-25T15:24:40.289-05:002009-05-25T15:24:40.289-05:00आज ब्लगको बारेमा बसन्त दाजुको ब्लगमा पनि जानकारी र...आज ब्लगको बारेमा बसन्त दाजुको ब्लगमा पनि जानकारी राखिएको रहेछ । सधैं मैले चिहाउने 'आफ्नै दौतरी' भित्र पनि यस्तै खुशीको कुरो रहेछ । साझामा चौतारी चलाऊने साथीहरु आज दौतरिको नाममा यति बिघ्न सफल हुँदा साच्चै आप्पा शेर्पाले १९ औ पटक सगरमाथाको शीर चुम्दा भएको आनन्दको आभाश हुन्छ । स्वतन्त्र, निर्भिक र खुल्ला दौतरी निरन्तर आफ्नो बाटोमा अघी बढेको छ, बढेको छ । चाहे जस्तोसुकै कठिन मोड नै किन नआओस ।
<Anonymoushttps://www.blogger.com/profile/09453967471815379583noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-73187877195475577042009-05-25T14:13:57.597-05:002009-05-25T14:13:57.597-05:00समयहुंदा दौतरी सधै चियाउने गर्छु। दौतरीमा आउने सबै...समयहुंदा दौतरी सधै चियाउने गर्छु। दौतरीमा आउने सबै सामाग्री मन पर्छ त भन्दीन तर यसमा राखिने सामाग्री राम्रा छन र राजन जी ले भने जस्तो फोहोर मसाला प्रयोग हुदैनन। दौतरी आउने कती कमेन्ट लेखेर सामेल हुनुहुन्छ तर पनि जती कमेन्ट लेख्नुहुन्छ उहांहरुको पनि कमेन्ट उत्रिष्ट नै छन र पढ्न लायक छन।
तपाइहरुले खोजेको कार्यदिश सही नै होला तर पाठक अनत्रक्रिया अली कम भयो कि जस्तो लाग्छ।
मेरो दौतरीलाइ बिप्लबnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-69626780711138540462009-05-25T06:11:02.918-05:002009-05-25T06:11:02.918-05:00“दौंतरी आफै ब्लग भएर पनि अरु ब्लगहरुको उन्नतीमा चा...“दौंतरी आफै ब्लग भएर पनि अरु ब्लगहरुको उन्नतीमा चासो राख्छ। ब्लगहरूमा हुलमा जब कुनै ब्लग देश र जनताको पहिचान बनाउन सफल हुन्छन दौतरीको मुलमर्म त्यो ब्लगसंगै सफल हुन्छ।” साँचो रुपमा भन्दा यहि एक वाक्यले मेरो मनमा रहेको दौंतरी माथिको आस्थालाई अझ उचाई दिएको छ। यसले दौंतरीको ‘दौंतरीपन’लाई झन उजील्याएको छ । केहि पाउन भन्दा केहि दिने उदेश्यले कुनै कुरा शुरु गरीन्छ भने त्यो पक्कै पनि स्वागतयोग्यDilip Acharyahttps://www.blogger.com/profile/11725588223118021219noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-80200073204406721022009-05-25T05:27:55.377-05:002009-05-25T05:27:55.377-05:00हुन त मैले दौंतरी हेर्न थालेको धेरै भएको छैन, तर म...हुन त मैले दौंतरी हेर्न थालेको धेरै भएको छैन, तर मलाई यसको शन्तुलीत 'रबैया'ले निकै हदसम्म आकर्षण गरेको छ। 'ब्लग बजार' मा देखीने गाली गलौचको गरम मसाला प्रयोग नगरीकन पनि स्वस्थ प्रतिस्पर्धामा उत्रेको यो ब्लग देख्दा मलाई त यहाँहरुको ब्लग सफल नै रहेको जस्तो लाग्छ र नित्य सफलताको कामना गर्दछु ।Rajanhttps://www.blogger.com/profile/10012082838881238138noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-92034883509797514872009-05-24T23:40:16.648-05:002009-05-24T23:40:16.648-05:00मलाई त दौँतरी सही दिशामा गतिमान छ जस्तो लागेको छ ।...मलाई त दौँतरी सही दिशामा गतिमान छ जस्तो लागेको छ । भाषिक शुद्दतामा हामीले केही स्तरवृद्दि गर्नु परेको छ । रचनाहरूमा पनि केही परिष्कार चाहिएला, साजसज्जामा केही थपथाप समयक्रममा हुनेछन् नै । तर, तपाईँको खटाइ पक्कै धेरै हुन पुगेको होला । प्राविधिक पक्षमा धेरै जानकारी नभए पनि भाषिक कुराहरूमा थप योगदानका लागि मेरो प्रण रहनेछ । दौँतरी र यसमा सबैको संलग्नताको लागि हार्दिक शुभ- कामना छ ।

एकलव्य ( Eklavya)https://www.blogger.com/profile/17557674589795255196noreply@blogger.com