tag:blogger.com,1999:blog-8346575615031132558.post6308822775593823997..comments2024-03-08T15:50:41.243-06:00Comments on DAUTARI :: दौंतरी: अमिताभ बच्चन को नसा मा नेपाली खुनDautari Adminhttp://www.blogger.com/profile/05828687374980668016noreply@blogger.comBlogger31125tag:blogger.com,1999:blog-8346575615031132558.post-16328715039701144832010-07-15T03:51:33.051-05:002010-07-15T03:51:33.051-05:00choor salechoor salesurajhttps://www.blogger.com/profile/14092121302319211481noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-19492409306537965992010-06-15T23:14:39.660-05:002010-06-15T23:14:39.660-05:00I think Dinesh Ji, himself was confused about it. ...I think Dinesh Ji, himself was confused about it. He thought it as 'historic research paper' and republished it here. But as most of the commenter has pointed, it is a mere humor.

So giving references of Wikipedia and 'विभिन्न खोज मुलक पत्रपत्रिकाहरु' really makes it ridiculous. I request Dautari Admins to remove those funny lines as references.

RajivAnonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-29847857238521036662010-06-15T04:39:41.992-05:002010-06-15T04:39:41.992-05:00ध्रुब पन्थी जी, २-३ अघी नै स्रोतमा डामाडोल डेस्क भ...ध्रुब पन्थी जी, २-३ अघी नै स्रोतमा डामाडोल डेस्क भनेर थपिसकिएको छ। यसो उसो गर्दा मुख्य स्रोत त्यही देखियो। त्यो स्रोतको अन्तिम पंक्तीमा छ। कहिले कांही एउटा स्रोत सोचिरहंदा स्रोत अन्तिमतिरै जान पूग्छ। उही तरुल खने जस्तो !Nepaleanhttp://www.dautari.orgnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-1548360486542087042010-06-14T10:49:44.211-05:002010-06-14T10:49:44.211-05:00wikipedia र अन्य स्रोतहरुको को बारेमा पनि मैले स्प...wikipedia र अन्य स्रोतहरुको को बारेमा पनि मैले स्पस्ट पारिसकेको छु ध्रुव जी माथी नै। मेरो प्रतिक्रियाहरु सबै हेर्नुहोला।Dinesh Chandra Panthyhttps://www.blogger.com/profile/08030035982529466068noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-85981632072874092302010-06-14T07:18:03.197-05:002010-06-14T07:18:03.197-05:00स्पष्टसँग स्रोत नखोजिकन/नखुलाइकन दौँतरीमा रचना साभ...स्पष्टसँग स्रोत नखोजिकन/नखुलाइकन दौँतरीमा रचना साभार गरिएको देख्दा दु:ख लागेको थियो। अहिले हेर्दा यस विषयमा थुप्रै बहस भैसकेछ र दिनेशजीले आफ्नो कुरा पनि प्रष्ट पार्नुभएको रहेछ। तर साभार भनेर अझै पनि http://www.wikipedia.org र 'विभिन्न खोज मुलक पत्रपत्रिकाहरु' समेत उल्लेख गरिएको भने पटक्कै चित्तबुझ्दो भएन। यसलाई पनि सच्चाइयोस् भन्ने मेरो अनुरोध छ।Dhruba Panthihttps://www.blogger.com/profile/11974358961475530370noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-40489472085576087992010-06-13T23:49:34.891-05:002010-06-13T23:49:34.891-05:00तपाईंको कुरामा म सहमत छु नेपालियन जी।तपाईंको कुरामा म सहमत छु नेपालियन जी।Dinesh Chandra Panthyhttps://www.blogger.com/profile/08030035982529466068noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-46337844662727949992010-06-13T12:33:47.824-05:002010-06-13T12:33:47.824-05:00सत्य,ठट्टा,मुख्य स्रोत आदी बिच बहश भएको माथीको टां...सत्य,ठट्टा,मुख्य स्रोत आदी बिच बहश भएको माथीको टांसो सायद निचोडमा पूग्यो होला। त्यसै अनुरुप यस्लाई हांसो ठट्टा तथा स्रोतमा डामाडोललाइ समेटेको छु। यसबिचमा दिनेजजीसंग त गफ हुन पाएन तर दिनेशजीको निचोड पनि सायद यही होला। लेख भन्दा पनि मलाई त कमेन्टहरु रमाइलो लाग्यो। यो लेख यांहा नराखिएको भए मैले त पहिला पढेकोलाई साच्चै हो की जस्तो लागिरहने रहेछ। मनथन गरेर सहिकुराको निचोड निकाल्नु नै ब्लगीगंको मज्जा Nepaleanhttp://www.dautari.orgnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-40590867426228370962010-06-13T01:31:28.551-05:002010-06-13T01:31:28.551-05:00जति वादविवाद भएपनि यो साभार लेख ले एउटा राम्रो dis...जति वादविवाद भएपनि यो साभार लेख ले एउटा राम्रो discussion forum तयार पार्यो यसमा creative तथा suggestive comments गर्नुहुने सबै साथीहरुलाई मुरी मुरी घन्यवाद।

एकलब्य जी ले भने जस्तै नोबेल पुरस्कार बिजेता भि एस नयपालको बारेमा उहाँलाई नै भेटेर आउने एकजना मेरा आदरणिय गुरु(राजेन्द्रलाल राजभण्डारी, Associate Professor, IOE, Pulchowk campus)संग पनि मैले केहि कुरा गर्ने मौका थिएं, यो मलाई Dinesh Chandra Panthyhttps://www.blogger.com/profile/08030035982529466068noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-53702512150046373712010-06-12T23:05:39.919-05:002010-06-12T23:05:39.919-05:00मनोज गजुरेल ब्यङ्य लेखक, पत्रकार तथा कलाकार हुन । ...मनोज गजुरेल ब्यङ्य लेखक, पत्रकार तथा कलाकार हुन । बिचार अन्तर्क्रियामुखी मासिक नवयुवा देखि कान्तिपुरको नेपाल साप्ताहिक हुँदै थुप्रै पत्रपत्रिकामा उनका बिचारोतेजक, पठनिय तथा हास्यब्यङ्यत्मक रचनाहरु हस्यब्यङ्यका पाठकले पढ्दै आएको हो ।

-यो उनको रचना हो भन्ने कुरामा कुनै दुइमत नै रहेन, छल्फल नै बेकार छ । दोस्रो, यो सत्य हो की काल्पनिक भन्ने कुरामा पनि समय खर्चनु बेकार लाग्छ । किनभने मनोज Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-89692683806775984822010-06-12T21:33:04.308-05:002010-06-12T21:33:04.308-05:00यो रमाईलो र उट्पटाङ लेख धेरै पहिला पढिसकेको हुनाले...यो रमाईलो र उट्पटाङ लेख धेरै पहिला पढिसकेको हुनाले दौँतरीमा यसरी 'साँचो हो' भन्दै पुनर्प्रकाशित देख्दा ताज्जूब लागेको थियो । तर साथीहरूले खोज अनुसन्धान गरिसकेका रहेछन् ।

नेपालियनजी, यो पूर्णत: काल्पनिक लेखोट हो । बच्चनलाई शेरचन , गौचन र भट्टचनसंग भिडाउन खोजेर मात्र भयो र तिनका नाक, नक्शा मंगोल थकालीसंग पनि मिल्नु परेन र ? बजगाईँ वाजपेयी हुन भने पाकिस्तानका भुट्टोलाई बाबुराम एकलव्य ( Eklavya)https://www.blogger.com/profile/17557674589795255196noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-8396321297976982482010-06-12T10:11:25.579-05:002010-06-12T10:11:25.579-05:00हो त मनोज गजुरेलको फ्यानबुकमा पनि रहेछ। यो लेखले ग...हो त मनोज गजुरेलको फ्यानबुकमा पनि रहेछ। यो लेखले गर्दा एउटा कुरा सम्झना आयो। यस बर्षको फिफा गित सार्है मन परेकोले मैले डाउनलोड गरें। पछि गितका स्पेनिस शब्द जान्न नेटमा २ घण्टा लगाएर खोजे। यसो सोचें यस्लाइ सबटाइटल बनाएर युटुबमा राखे अरुले २ घण्टा खर्चनु नै पर्दैन। पछी सोचें सायद सबटाइटल भएको अर्को भिडियो पनि हुन सक्ला। तर त्यती बेला सम्म मैले सबटाइटल राखेर अपलोड गरिसकेको थिएं http://Nepaleanhttp://www.dautari.orgnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-57655025950171473062010-06-12T07:03:44.210-05:002010-06-12T07:03:44.210-05:00मनोज गजुरेल फ्यान पेज मा पनि रहेछ है यो, 'मनोज...मनोज गजुरेल फ्यान पेज मा पनि रहेछ है यो, 'मनोज गजुरेल' को नाउँ मा
http://www.facebook.com/notes/manoj-gajurel-fan-club/gretara-nepala-gretesta-nepali/125412850826987Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-77360982087698087982010-06-11T11:47:09.423-05:002010-06-11T11:47:09.423-05:00ठरकि दादा को कुरा मा म पनि 'सही' थप्छु । अ...ठरकि दादा को कुरा मा म पनि 'सही' थप्छु । अनि नेपालियन जी, सायद मैले 'नव युवा' को अंक खोज्नुपर्ने भो होला, 'मनोज गजुरेल' को फोटो खिचेर देखाउन का लागि ! अनि दिनेश जी ले भनेको जस्तो, यो व्यंङ्ग्य लाई 'शोध' मान्न म तयार छैन !Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-6479279230661861252010-06-11T08:43:06.497-05:002010-06-11T08:43:06.497-05:00विवाद गर्न खोजेको हैन। तर दिनेशजी, एउटा कुरा भने फ...विवाद गर्न खोजेको हैन। तर दिनेशजी, एउटा कुरा भने फेरि प्रष्ट गरौं है !

"नयाँ कुरा" सबै शोध अध्ययन हुँदैनन् । मैले कुनै नयाँ जोक वा कुनै लेखकको नयाँ हास्यव्यङ्ग्य पढें भने त्यो 'नयाँ जोक' वा 'नयाँ व्यङ्ग्य' होला तर शोध अध्ययन हुँदैन।

म फेरि एक पटक दोहर्याउँछु, यो लेख केवल हास्य व्यङ्ग्य लेख हो र यो लेखको वास्तविकतासंग दुई आना सम्बन्ध पनि छैन ।</ठरकि दादाhttps://www.blogger.com/profile/09717225964754781341noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-52513694016963894432010-06-11T07:35:10.879-05:002010-06-11T07:35:10.879-05:00धेरै जनाको धेरै comments आयो। यो लेखको पुरा link र...धेरै जनाको धेरै comments आयो। यो लेखको पुरा link राख्न खोज्दा यस्तो आयो :
http://merolimbuwan.wordpress.com/2010/01/29/%E0%A4%85%E0%A4%AE%E0%A4%BF%E0%A4%A4%E0%A4%BE%E0%A4%AD-%E0%A4%AC%E0%A4%9A%E0%A5%8D%E0%A4%9A%E0%A4%A8-%E0%A4%95%E0%A5%8B-%E0%A4%A8%E0%A4%B8%E0%A4%BE-%E0%A4%AE%E0%A4%BE-%E0%A4%A8%E0%A5%87%E0%A4%AA/

अनि मैले अलि professional नलागेर साभारमा http://Dinesh Chandra Panthyhttps://www.blogger.com/profile/08030035982529466068noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-88923520705733919822010-06-11T05:13:01.764-05:002010-06-11T05:13:01.764-05:00यता उती इन्टरनेटको जालोमा हल्लिंदा मैले यस्तो भेट्...यता उती इन्टरनेटको जालोमा हल्लिंदा मैले यस्तो भेट्टाए है।

डामाडोल: पोष्ट मिती नखुलाइएको(पहिलो कमेन्ट: 1/22/10 ),अथर डामाडोल डेस्क
लिम्बुवान :पोष्ट मिती:1/29/2010, साभार: डामाडोल
माईसंसार: पोष्ट मिती: 2/3/2010,अथर: मनोज गजुरेल

यस्को मुख्य सोर्स डामाडोलनै हो कि जस्तो लाग्यो। यो लेख सत्य भए जानकारी,शोध अध्यन होला,नभाए ब्यंग नै हुनुपर्छ।
यो कुरा मनोजो गजुरेललाई Nepaleanhttp://www.dautari.orgnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-24585001034608091542010-06-11T05:03:33.307-05:002010-06-11T05:03:33.307-05:00कपि पेस्ट पोस्टको बारेमा दौँतरीको यही आँगनमा पनि ध...कपि पेस्ट पोस्टको बारेमा दौँतरीको यही आँगनमा पनि धेरै कुरा भैसके र म व्यक्तिगत रुपमा सधैँ त्यसको विपक्षमा उभिएको छु ।

मूल लेखकले 'क्रेडिट पाउने' गरी कुनै राम्रो कुरा सबैमा बाँडनु ठीकै भएपनि कुनै पनि लेख रचना दुरुस्तै सारेर राख्ने काम ठीक हैन र यसो भन्नलाई हच्कीनु पर्ने आवश्यक्ता पनि देख्दिन म ।

अर्को कुरा यो नितान्त व्यङ्ग्य रचनालाई "जानाकारी, शोध/ अध्ययन"ठरकि दादाhttps://www.blogger.com/profile/09717225964754781341noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-90489581600467900572010-06-11T04:31:45.246-05:002010-06-11T04:31:45.246-05:00ओरिजनल सोर्स त एउटै हुन्छ हैन र? तर लेख कसरी उतारि...ओरिजनल सोर्स त एउटै हुन्छ हैन र? तर लेख कसरी उतारिएको हो भन्नेमा भरपर्छ। मिस मास गरेको भए थुप्रै पनि हुन सक्छन तर ठ्याक्कै हो भने त एउटै मात्र हुन्छ। बेबको सोर्सको खुलाउंदा लम्बेतान लिंक प्राय ठाउंमा प्रोफेसनल मानिदैन।
आज भकुन्डो हेरपछी आकारले दिएको सोर्समा सोध खोज गरुंला। ब्लगका लेख बिना साभार राखिनुको पक्षमा त म पनि छैन है?Nepaleanhttp://www.dautari.orgnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-20069193043424264732010-06-11T04:13:39.143-05:002010-06-11T04:13:39.143-05:00Nepalean ji, its a direct crime.... He hasn't ...Nepalean ji, its a direct crime.... He hasn't given the exact link, if he has seen in wikipedia. No one can find, this piece in http://www.wikipedia.org . Or someone can say, You can find in Google.. If you go to google.com and search this, you may find the source...

And we (commentators) have already said that, this was written by Manoj Gajurel, and has provided the link of Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-40017749278482654332010-06-11T02:22:36.233-05:002010-06-11T02:22:36.233-05:00यो पहिला पनि पढेको थिए। फेरी पढ्दा रमाइलो लाग्यो। ...यो पहिला पनि पढेको थिए। फेरी पढ्दा रमाइलो लाग्यो। लेख हेर्दा सही हो कि होइन जस्तो लाग्छ। सही भए गर्भनै गर्नुपर्छ, नेपाली सन्तती देश बाहिर पनि राम्रो गर्दैछन।
ओरिजनल कस्ले लेखेको त्यो त पत्तालाउन गार्है होला जस्तो छ। दिनेशजीको सोर्समा मनोज गजुरेलको नाम नदेखेपछी कि मनोज गजुरेलले पनि त्यही सोर्स युज गरेको हुनुपर्छ कि त त्यो सोर्सले मनोज गजुरेललाइ क्रेडिट नदिएको हुनुपर्छ। तर दिनेश जी ले Nepaleanhttp://www.dautari.orgnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-7204706835721618452010-06-11T01:34:42.947-05:002010-06-11T01:34:42.947-05:00मैले पहिलो पल्ट यो article(edit सहित) http://mer...मैले पहिलो पल्ट यो article(edit सहित) http://merolimbuwan.wordpress.com मा पढें त्यसमा मनोज गजुरेलको नाम थिएन,
त्यसैले मनोज गजुरेल ले नै संकलन गरेको भनेर थाहा पनि भएन।
तर मलाई लेख रमाईलो लाग्यो, साथीहरु लाई पनि रमाईलो लाग्ला भनेर यो blog मा राखेको।
साभार मा राम्रो संग खुलाएको छु।Dinesh Chandra Panthyhttps://www.blogger.com/profile/08030035982529466068noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-87857029002603918712010-06-11T01:26:10.961-05:002010-06-11T01:26:10.961-05:00मैले साभार गरेको http://merolimbuwan.wordpress.com...मैले साभार गरेको http://merolimbuwan.wordpress.com बाट हो। साथीहरुले पुरै पढ्नु भएन कि के हो । स्पस्टसंग लेखेको छु अन्तिम मा । थप उत्सुकताको लागी wikipedia र online पत्रिका हरु पनि हेरेको हो।
-दिनेश चन्द्र पन्थीDinesh Chandra Panthyhttps://www.blogger.com/profile/08030035982529466068noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-34538441030150136302010-06-10T11:18:22.480-05:002010-06-10T11:18:22.480-05:00Mysansar ko lekh choreko laaj pachayera.Mysansar ko lekh choreko laaj pachayera.K. Shresthanoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-64427907814773319842010-06-10T10:44:40.998-05:002010-06-10T10:44:40.998-05:00ओर्जिनल लेख(www.mysansar.com) र ओर्जिनल लेखक (Man...ओर्जिनल लेख(www.mysansar.com) र ओर्जिनल लेखक (Manoj Gajurel)पढ्न र जान्न तलको लिँक क्लिक गर्नुहोस् ।

http://www.nepalupclose.com/130691-FullNews-Nepal.aspxAnonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-9619470285482402782010-06-10T10:40:26.761-05:002010-06-10T10:40:26.761-05:00मनोज गजुरेलको रचना हो । कम्तिमा साभार त लेख्नु पर्...मनोज गजुरेलको रचना हो । कम्तिमा साभार त लेख्नु पर्छ ।Anonymousnoreply@blogger.com