tag:blogger.com,1999:blog-8346575615031132558.post6083129665195267938..comments2024-03-08T15:50:41.243-06:00Comments on DAUTARI :: दौंतरी: आउनै लाग्यो ब्लगर भेलाDautari Adminhttp://www.blogger.com/profile/05828687374980668016noreply@blogger.comBlogger39125tag:blogger.com,1999:blog-8346575615031132558.post-64471268101878125532009-07-31T10:06:32.353-05:002009-07-31T10:06:32.353-05:00खुशी र उत्साहित भएको छु । आशा छ, भोलिको दुई घण्टा ...खुशी र उत्साहित भएको छु । आशा छ, भोलिको दुई घण्टा फलदायी नै होला । अझै म जस्तो ब्लगको संसारअंा पाइला टेक्न प्रयत्न गरिरहेको सिकारुलाई ..Chandra Magarhttp://www.dautari.org/2009/07/blog-post_4922.htmlnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-45664580875682410212009-07-31T07:23:04.930-05:002009-07-31T07:23:04.930-05:00Dhnyabad sabai blogger sathi harulai.
worldflows j...Dhnyabad sabai blogger sathi harulai.
worldflows ji k garne batti le , internet le dhoka diye k lagcha ra. haina ta?
La sathi haru name chuteko chha bhane jankari dinuhola. auna namile ya 5-10 minute matra bhaye pani time mile auna nbhulnuhola.nepaleanhttp://www.dautari.orgnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-45932607114636434662009-07-31T07:02:33.586-05:002009-07-31T07:02:33.586-05:00ma pani aauchhu blogger bhelaa ma but electricity ...ma pani aauchhu blogger bhelaa ma but electricity bhayo bhane. loadshedding hate dekhi jahile mana lagyo tehile batti nibhuchhawordflowshttps://www.blogger.com/profile/11559130059420489484noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-20841069913977528252009-07-30T06:31:44.934-05:002009-07-30T06:31:44.934-05:00म पनि हुन्छु मेरो नाम पनि थपिदिनुस्म पनि हुन्छु मेरो नाम पनि थपिदिनुस्Ramro Nepali News https://www.blogger.com/profile/01053352131549709359noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-84845990538891205032009-07-30T03:33:12.523-05:002009-07-30T03:33:12.523-05:00हवस मेरो नाम पनि थपिदिनुस्हवस मेरो नाम पनि थपिदिनुस्एकलब्यnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-78725427150498794352009-07-30T03:15:46.475-05:002009-07-30T03:15:46.475-05:00ठरकी सर मैले डमी ब्लग हेरें। राम्रो लाग्यो। केही प...ठरकी सर मैले डमी ब्लग हेरें। राम्रो लाग्यो। केही परिबर्तन गर्नुपर्यो अब।
दौंतरीको टप ब्यानर अस्थाइरुपमा हटाएर साइडमा राख्ने। फूलस्क्रिन अपस्न हटाए ठिक होला किनकि युजरलाइ यता उता आउ जाउ गर्नुनपरे पछि प्रयोग गर्न झन सजिलो हुन्छ। माथिको शिर्षक पनि हटाउदा अझ स्पेस बढी हुन्छ। दौंतरी ब्लगर भेलाको सट्टा प्रथम अन्तराष्ट्रिय भेला रांखौं। टेम्पलेटको ब्याकअप मैले सुरक्षित राखेक छू। लोडिगं हुन टाइम नेपालियनhttp://www.dautari.orgnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-68449550075786982032009-07-30T00:09:22.002-05:002009-07-30T00:09:22.002-05:00म पनि केही दिन देखी यो अटो रिफ्रेसको चक्करमा थिएँ,...म पनि केही दिन देखी यो अटो रिफ्रेसको चक्करमा थिएँ, तर हालको बक्समा भने अटो रिफ्रेस प्रिमियम एकाउण्टमा मात्रै रै छ, तर अरु अल्टरनेट धेरै छन।

ब्यानर हटाउनु पर्ला र ? । ब्यानर हटाउनु जरुरी भए हटाउँला केही छैन, त्यो एकैछिनको काम हो । म साईडमा राख्न सानो ब्यानर बनाउँदै गर्छु ।ठरकि दादाhttps://www.blogger.com/profile/09717225964754781341noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-9248364866853195602009-07-29T23:21:29.737-05:002009-07-29T23:21:29.737-05:00ठरकी सर चाट बक्सलाइ अटो रिफ्रेस गर्ने ब्यबस्था मिल...ठरकी सर चाट बक्सलाइ अटो रिफ्रेस गर्ने ब्यबस्था मिलाउनु पर्यो। नत्र हरु नै टुल्स प्रयोग गर्नु पर्ला जस्तो छ। अनि भेलाको दिनमा दौंतरीको टपको ब्यानर हटाएर साडमा राखेर काम चलाउनु पर्यो ताकी सक्दो धेरै पढ्न पाइयोस।Nepaleanhttp://www.dautari.orgnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-76517036544893294522009-07-29T22:17:15.823-05:002009-07-29T22:17:15.823-05:00चिया चाँही www.chiyapasal.com ले sponsor गरेको हो ...चिया चाँही www.chiyapasal.com ले sponsor गरेको हो कि के हो ?हिमाल्_पारीhttp://www.dautari.orgnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-68506157223728772242009-07-29T22:10:10.328-05:002009-07-29T22:10:10.328-05:00ल हिमाल पारी जि तपाइको नाम पनि लिस्टोमा तयार भयो। ...ल हिमाल पारी जि तपाइको नाम पनि लिस्टोमा तयार भयो। अब यही लम्बरको रातो रिबनको ब्याच तयार पार्नुहोला। अनलाइन चियाको भने ब्यबस्था छ।nepaleanhttp://www.dautari.orgnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-44108052523117541742009-07-29T21:56:37.164-05:002009-07-29T21:56:37.164-05:00लु म पनि आउने पक्का भयो है ।लु म पनि आउने पक्का भयो है ।हिमाल्_पारीnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-43448890778253463922009-07-29T08:09:07.824-05:002009-07-29T08:09:07.824-05:00भेलामा नेटको पहुँचमा पनि हुने र कामको त्यस्तो चापा...भेलामा नेटको पहुँचमा पनि हुने र कामको त्यस्तो चापाचाप पनि नहुने हुंदा धाइबा जि पनि आउने पक्का भयो हैने त?
अब अपरझट त जस्लाइ जे पनि पर्न सक्छ नि हैन र?नेपालियनhttp://www.dautari.org/noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-58380397057998891282009-07-28T12:12:48.214-05:002009-07-28T12:12:48.214-05:00यस्तो शुभ कार्यका लागि दौँतरीलाई धेरै शुभ कामना ! ...यस्तो शुभ कार्यका लागि दौँतरीलाई धेरै शुभ कामना !
मेरो भने यसपाली क्षमायाचना गर्ने विकल्प र आत्मसमर्पणकै बाटो मात्र देखियो है । नेटको पहुँचमा पनि हुनेछु र कामको त्यस्तो चापाचाप पनि पर्दैन त्यस समयमा । तर अहिले नै उपस्थित हुन वाचा गर्न गर्न भने मुश्किलै हुनेछ ।

विद्युतीय सञ्चारमाध्यमको समाचार शाखाको काममा कतिखेर के पर्छ, ठेगान हुँदैन । अत: मैले भने हस्ताक्षर गरिनँ यो पालीलाई । तरजोतारे धाइबा (Jotare Dhaiba)http://www.clickdhaiba.blogspot.com/noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-92036917536422397122009-07-28T07:10:21.463-05:002009-07-28T07:10:21.463-05:00जिरो आउर जी सिमानामा बाट ब्लगर भेला लाइभ त होइन है...जिरो आउर जी सिमानामा बाट ब्लगर भेला लाइभ त होइन है? ठट्टा मात्रै। बेलाको टेक्ट पक्कै पढ्न पाउनुहुनेछ।

अन्य ब्लगर मित्रहरुलाइ पनि भेलामा सहभागी हुन जानकारी दिनुहोला।
सपना संसार जी तपाइ भेलामा आउने कुरा भन्नु भएको रहेनछ, हिजो फोन संबादको भरमा तपाइ आउने लिस्टोमा नाम चढाए।नेपालियनhttp://www.dautari.orgnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-72647746659906970482009-07-28T04:24:12.603-05:002009-07-28T04:24:12.603-05:00म चाहीं दौतरीको लागि विशेष सामाग्री जुटाउन क्यामेर...म चाहीं दौतरीको लागि विशेष सामाग्री जुटाउन क्यामेरा बोकेर "सीमाना" तिर लाग्दैछु, भेलालाई सफल बनाउने काम बांकी दौतरीहरुको !पीजीhttps://www.blogger.com/profile/14396703823707369708noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-53209927088307021142009-07-27T21:06:47.782-05:002009-07-27T21:06:47.782-05:00यो ब्लगर सम्मेलनमा, एउटै प्रस्तुती धेरै आगनीमा विच...यो ब्लगर सम्मेलनमा, एउटै प्रस्तुती धेरै आगनीमा विच्छ्याउने प्रविर्ती को बन्द गराउने खालको एजेण्डा प्रस्तुत गरौ ! है त साथी हरु !सपनासंसारhttp://sapanasansar.comnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-7310093049134754532009-07-27T13:49:49.299-05:002009-07-27T13:49:49.299-05:00आफु चाहीं सेन्ट्रल जोनमा परिएकोले केही फाईदो नै भो...आफु चाहीं सेन्ट्रल जोनमा परिएकोले केही फाईदो नै भो | हुन त शनिबार बिहान पाँच बजे देखि काम छ ... तै पनि परिस्थिति र इन्टरनेटले साथ दिए म पक्का आउंछु ..

अनि शिव प्रकाश जी ,
तपाईंको ईस्टर्न टाईम जुलाई ३१ शुक्रबार राति १ : १५ देखि ३:१५ चाहिं होला कि !

मिलनAnonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-89688832289257779542009-07-27T07:37:10.908-05:002009-07-27T07:37:10.908-05:00ठरकी जि त सप्ताहअन्तमा बेपत्ता? हाम्रो तर्फबाट एक ...ठरकी जि त सप्ताहअन्तमा बेपत्ता? हाम्रो तर्फबाट एक जना? ल दौंतरीका त सबै ब्लगर आउनुपर्छ नि के भन्नुभएको? यसै अबसरमा दौंतरीका ब्लगरसंग म पनि चिनापर्ची गर्ने सुरमा छु ;)
ब्याकअप राखेर छूटेका साथिहरुलाइ पछि पढ्न मौका दिने कुरा उठेको थियो। ल ठरकी सर कपि पिस्ट गर्नलाइ कलम कापी लिएर तयार रहनु होला। रसद पानी को चिन्ता नगर्नुस, सबैलाइ अनलाइन चियाको ब्यबस्था छ।नेपालियनhttp://www.dautari.orgnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-34158368768287353762009-07-27T07:18:58.732-05:002009-07-27T07:18:58.732-05:00हुन त हाम्रो तर्फबाट एकजना जो आएपनि होला, तर साथिह...हुन त हाम्रो तर्फबाट एकजना जो आएपनि होला, तर साथिहरुको उत्साह देख्दा र कोही, अफीस कोही खाना समेत हापेर आउने जानकारी पाउँदा रमाईलो लाग्यो ।

ल, है ईमरजेन्सी केही परेनछ भने म पनि झोल-चौटा सबै छाडेर आउनेछु ।

अनि अर्को कुरा, यो भेलाको गफगाफलाई कपी-पेष्ट गर्दै राख्न पर्छ की ? । पछि त्यसको आधारमा भाग लिन नभ्याउनु भएका मित्रहरुलाई छलफलको हाईलाईट'टेलीकास्ट' गर्न मिल्छ कि ठरकि दादाhttps://www.blogger.com/profile/09717225964754781341noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-38819539895598538462009-07-27T06:58:23.097-05:002009-07-27T06:58:23.097-05:00आउने नआउने मिस्रित खबरको लागी धन्यबाद। पक्का आउने ...आउने नआउने मिस्रित खबरको लागी धन्यबाद। पक्का आउने मित्रहरुको लिस्ट तयार पार्नेछु ताकी भेलामा सबैले कुरा गर्ने मौका पाउन तथा भेलामा ब्यबस्थीत तबरले कुरा गर्न सकियोस। अरु के के गर्ने सकिन्छ सबैले सोच्दै गर्नुहोला।नेपालियनhttp://www.dautari.orgnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-12634804579852060472009-07-27T02:33:48.958-05:002009-07-27T02:33:48.958-05:00ओ,हो,सारै राम्रो कुराको थालनि गर्नु भएछ दौतरीको मि...ओ,हो,सारै राम्रो कुराको थालनि गर्नु भएछ दौतरीको मित्रहरुले तर ब्यस्तताको कारण म चहि उपस्थित हुन सक्दिन होला।तर पनि अरु मित्रहरुको बिचार मन्थनहरु हेर्ने पाउने आशा गर्छु,जस्को लागि अग्रीम शुभकामना,,,sangamkiratihttps://www.blogger.com/profile/06911008593947587535noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-36633431726079943152009-07-27T01:21:38.889-05:002009-07-27T01:21:38.889-05:00count me!!count me!!Basant Girihttps://www.blogger.com/profile/10255267977621132303noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-6208790263653561402009-07-26T13:40:02.287-05:002009-07-26T13:40:02.287-05:00नमस्कार ! आफ्नै नाक ठुलो परेको जस्तो हुन्छ तर पनि ...नमस्कार ! आफ्नै नाक ठुलो परेको जस्तो हुन्छ तर पनि भन्नै मन लाग्यो । नेपालीयनजी सँग 'ब्लगर एक्जुटको चांजो-पांजो" गर्ने सल्लाहले सार्थकता पाउन लागेकोमा खुशी लागेको छ । गत साल अक्टोबरमा ब्लग सुरु गर्दा उठाएको कुरा आज दौतरिले पुरा गर्न लागेकोमा एक मुरी पांच पाथी धन्यवाद छ ।
म त कुनै पनि हालतमा उपस्थित हुनेछु । के कसम खाम् ?
सम्पूर्ण ब्लग र ब्लगप्रती आस्था राख्नुहुने सम्पुर्ण Anonymoushttps://www.blogger.com/profile/09453967471815379583noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-26380043126148519942009-07-26T12:34:34.739-05:002009-07-26T12:34:34.739-05:00All the Best hai, I will also try to come.All the Best hai, I will also try to come.nkmhttp://nabinkm.comnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-64648034142961798522009-07-26T11:44:31.632-05:002009-07-26T11:44:31.632-05:00शीब जि सेन्टरल १२ देखी २ परेछ। इस्ट्रन १ परेछ। यस ...शीब जि सेन्टरल १२ देखी २ परेछ। इस्ट्रन १ परेछ। यस पालीको टाइम रोजाइ अली राम्रो भएन कि जस्तो लाग्दैछ।
दिलिप जि,सुजन जि,शिब जि,दुर्जय सबैलाइ धन्यबाद।नेपालियनhttp://www.dautari.orgnoreply@blogger.com