tag:blogger.com,1999:blog-8346575615031132558.post6075055333487014277..comments2024-03-08T15:50:41.243-06:00Comments on DAUTARI :: दौंतरी: कामरेडलाई सरकार किन चाहियो ?Dautari Adminhttp://www.blogger.com/profile/05828687374980668016noreply@blogger.comBlogger18125tag:blogger.com,1999:blog-8346575615031132558.post-34686233248332663942009-12-25T20:06:50.932-06:002009-12-25T20:06:50.932-06:00एकलब्य जि तपाइेको लेख मन पर्यो। वास्तवमा मअोबदी ल...एकलब्य जि तपाइेको लेख मन पर्यो। वास्तवमा मअोबदी लाई यती सभ्य तरिकले आलोचना गर्न योग्य नै कहाँ छन र? यिनीहरु कम्युनिष्ट हौ भन्छन तर हित्लर, मुसोलिनी दादायिदिआमीन ,मर्कोस जस्ता अन्तरराष्ट्रिय तानाशाहको भन्दा खुनी व्यबहार गर्छन्। यिनिहरु त दन्तेकथाका राक्षस नै हुन । यिनी हरुको ब्यावहाँर सभ्य समाजको लागि र मानब जतिकै लागि कलन्क हो।mohan k poudyalnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-12562601753246308742009-12-24T17:48:52.914-06:002009-12-24T17:48:52.914-06:00राक्षसी र भ्रष्ट प्रवृत्तिलाई निमिट्यान्न पार्न का...राक्षसी र भ्रष्ट प्रवृत्तिलाई निमिट्यान्न पार्न काली, नरसिंह जस्ता कुरुपहरू अवतार र कृष्ण र रामजस्ता छलकारीहरूको जन्म हुने गरेको छ र हुन्छ । सभ्य भनाउँदाहरूको केही ल्याकत हुँदैन यस्तो काममा । उनीहरू केवल सभ्यता खोल ओढेर गोरुमुते न्यानोमै रमाउँछन् ।पुष्पnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-26574988913677233272009-12-23T08:09:54.594-06:002009-12-23T08:09:54.594-06:00पुष्पजी एक्लो हुनुहुन्न । विचार र व्यवहार आततायी ख...पुष्पजी एक्लो हुनुहुन्न । विचार र व्यवहार आततायी खालको अनि 'मै खाऊँ .. अभय शठदेखि .. हाँस्यो मरी मरी'चिन्तन पक्षधर हिंस्रक झूण्डका पछि लाग्नेलाई सभ्यहरूले बाटो देखाउनु एक्लो बनाउनु हैन बरू दिक्षित गर्नु हो। 'तमसोमा ज्योतिर्गमय '।

-सम्यकAnonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-17406983198549559782009-12-19T07:27:36.335-06:002009-12-19T07:27:36.335-06:00लेख लेख्दा प्राय एउटा लाइन समातेर लेखिन्छ। लेख या ...लेख लेख्दा प्राय एउटा लाइन समातेर लेखिन्छ। लेख या किताब जे सुकै होस शुरु देखी अन्त सम्म त्यही कथाकै वरीपरी घुमिरहेको हुन्छ। यदी त्यो कथा गलत छैन भने एकै समुहालाइ मात्रै ब्याख्या गेरर लेखेको छ भने त्यसलाइ पूर्बाग्रही भनिहाल्नु मिल्दैन।

सिंहदरबारबाट होइन कै सडकैबाट सरकार चलाउन खोजेको त माओबादीको अहिलेको प्रबितीले प्रष्ट पार्छ। माओबादी जे सुकै गरोस त्यो उसको रोजाइ हो तर नियम बिपरित काम नेपालियनhttp://www.dautari.orgnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-36011972016911144312009-12-19T02:53:06.682-06:002009-12-19T02:53:06.682-06:00पुष्पजी र अन्य मित्रहरू,
हो म यो स्वीकार गर्छु कि...पुष्पजी र अन्य मित्रहरू,

हो म यो स्वीकार गर्छु कि , मेरो अग्र आलेखले उठाएका तर्कहरूमा माओवादीको प्रशंसा छैन । यस मानेमा म पूर्वग्रही हुनसक्छु किनभने मैले प्रशंसायोग्य कुरा पनि फेला पार्न सकिरहेको छैन । हिजो युद्धकालमा कसले के गरेको थियो भन्दा पनि आजको दैन्दिनी र भोलिका लागि हाम्रो कल्पनाले लक्ष्य गरेको परिवर्तन, शान्ति,उन्नति सहअस्तित्वका बारेमा हाम्रा अपेक्षाहरूको जुन ढंगले पाइलै एकलव्य ( Eklavya)https://www.blogger.com/profile/17557674589795255196noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-52236924174228058872009-12-17T10:26:15.149-06:002009-12-17T10:26:15.149-06:00धारणा आ आफ्नो हो । न्युट्रल भएर हेर्ने हो भने ज जस...धारणा आ आफ्नो हो । न्युट्रल भएर हेर्ने हो भने ज जसका नाममा राजनीति गर्छु भन्नेहरुको पनि असली चरित्र १८० डिग्री उल्टो छ ।

२ वर्ष भित्र भएका २०० वटा नाटकहरु सबैले देखिराखेका छौं, तस्वीर आंफै बोल्छ भनेजस्तै ।पीजीhttps://www.blogger.com/profile/14396703823707369708noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-71542812234323633812009-12-17T10:02:28.738-06:002009-12-17T10:02:28.738-06:00पुष्पजी एक्लै पक्कै पनि हुनुहुन्न। तर उहाँको तर्क ...पुष्पजी एक्लै पक्कै पनि हुनुहुन्न। तर उहाँको तर्क गर्ने शैली अलि एकांगी किसिमको लाग्छ। प्रबिणजीले भनेजस्तै एकलव्यजीको लेख पनि पूर्वाग्रहबाट ग्रस्त छ तर यस्ता आग्रह-पूर्वाग्रह चिर्न पनि माओवादीले आफ्ना गल्ती सच्याउनुको विकल्प छैन। हामीले फरकिलो दृष्टिकोण राखेर राम्रोको प्रशंसा र नराम्रोको खबरदारी गर्यौँ भने पो यसरी ब्लगमा बहस गरेको औचित्यपूर्ण होला। नत्र त के बहसका लागि बहस गर्नु र!Dhruba Panthihttps://www.blogger.com/profile/11974358961475530370noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-76869655626362005862009-12-17T04:11:16.398-06:002009-12-17T04:11:16.398-06:00पुष्प जी मात्रै एक्लै लडिरहनु भएको छैन, यहाँ तपाईं...पुष्प जी मात्रै एक्लै लडिरहनु भएको छैन, यहाँ तपाईं हामी सबै छौ नी पोस्तक जि! हुनत यो लेखमा भएका धेरै कुरा सत्यतथ्य नै हुन भन्ने मेरो पनि बिश्लेषण हो तर कतिपय कुरामा भने मेरो असहमती छ किनकी लेख अली पुर्वाग्रही हो की भन्ने मेरो आसय हो।
एकलब्य जी
बन्दुक र लाठीको भरमा माओवादीले चुनाव जितेको होइन उसले चुनाव त उसका नयाँ अग्रगामी बिचारबाट प्रभाबित जनमतले जितेको हो भलाई सरकारमा हुँदा जनताका प्रबिण थापाhttps://www.blogger.com/profile/17166883592843876373noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-51346246772923004622009-12-16T22:01:23.973-06:002009-12-16T22:01:23.973-06:00पुष्पजीको नाम पो "एकलब्य" हुन पर्ने। दौं...पुष्पजीको नाम पो "एकलब्य" हुन पर्ने। दौंतरीमा यसो हेर्छु, एक्लै लडिरहनु भएको देख्छु। हेहे।पोस्तक श्रेष्ठnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-44420845442158384852009-12-16T17:20:44.330-06:002009-12-16T17:20:44.330-06:00Mr. Pushpa ji,
"How do you tell a Communist? ...Mr. Pushpa ji,
"How do you tell a Communist? Well, it's someone who reads Marx and Lenin. And how do you tell an anti-Communist? It's someone who understands Marx and Lenin." Ronald ReaganAnonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-2012282636984118862009-12-16T11:36:04.055-06:002009-12-16T11:36:04.055-06:00एकलव्यजी,
सरकारै नभएको देशमा कसरी कोही नियन्त्रणम...एकलव्यजी,

सरकारै नभएको देशमा कसरी कोही नियन्त्रणमा बसोस् त ? अहिले त टट्टुहरूको
हालीमुहाली छ, यिनीहरूको जमातलाई सरकार भन्नुहुन्छ भने मेरो भन्नु केही
छैन । अनि यी टट्टुहरूको जोरजुलुमचाहिँ तपाईंले देख्नुभएन भनेर मैले
पत्याउन सक्दिन । माओवादीले गरेको विद्रोहरूपी होममा 'स्वाहा' गर्नेहरूको संख्या
किन बढिरहेको छ भन्नेर कुरातिर पनि ध्यान दिनुपर्छ । यस्तो जनमतलाई ‘पुष्पnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-81387159074374272722009-12-16T00:37:26.785-06:002009-12-16T00:37:26.785-06:00प्रश्न: कामरेडलाई सरकार किन चाहियो?
उत्तर: आफैं बो...प्रश्न: कामरेडलाई सरकार किन चाहियो?
उत्तर: आफैं बोक्सी, आफैं झाँक्री हुन ।ठरकि दादाhttps://www.blogger.com/profile/09717225964754781341noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-49831707660429467742009-12-15T23:47:11.451-06:002009-12-15T23:47:11.451-06:00पुष्पजी,
रिसानी माफ होस् । जस्को जोरजुलुम प्रभाव ...पुष्पजी,

रिसानी माफ होस् । जस्को जोरजुलुम प्रभाव जमेको छ उसैका बारेमा लेख्नु पर्ने रहेछ । आज ज्ञानेन्द्र , तुलसी गिरी र गिरिजाको कब्जामा देश छैन । सरकारकै नियन्त्रणमा देस रहेन । मुलुक जसो जसो माओवादी त्यसै त्यसै स्वहा: भैरहेकै छ । यही कुराको प्रशस्ति गाएको मात्र हो । यसमा माओवादी समर्थकहरू खुशी नै हुन सक्नु पर्छ , किनभने कुने कुरा असत्य लेखेर कसैलाई काखा र पाखा लगाउने स्वार्थ मलाई छैन एकलव्य ( Eklavya)https://www.blogger.com/profile/17557674589795255196noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-28890804711980414892009-12-15T12:45:24.975-06:002009-12-15T12:45:24.975-06:00माओवादीको हाउगुजी मज्जाले केलाउनुभो एकलव्यजी । माओ...माओवादीको हाउगुजी मज्जाले केलाउनुभो एकलव्यजी । माओवादीको विद्रोही स्वभावलाई स्वीकार गर्ने हो भने उसले त्यस्तै खालको रणनीति लियो भनेर कुर्लनु नै बेकार छ । तर पनि विरोध गर्ने स्वतन्त्रता सबैलाई छ । केही गलत कुरा उल्लेख गर्नुभो, भूल सुधारको सवतन्त्रता पनि तपाईंसँगै छ ।

- पूँजीवादको होइन चरमपूँजीवादको विरोध हो ।
- सहमतीय सरकारमा आफूखुशी निर्णय गरेको भन्ने कुरा नै गलत हो; कटवालकाण्डमा पुष्पnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-21189813472614081692009-12-15T07:59:27.409-06:002009-12-15T07:59:27.409-06:00खै के खै के परित्त गर्थ्यो धुर्मुसले ले। जो जोगी आ...खै के खै के परित्त गर्थ्यो धुर्मुसले ले। जो जोगी आए पिन कानै चिरिएको। हैरान भयो यो नेताहरुको पाराले। यो कुर्चीको लागि मरिमेटेको देखेर दिक्क लाग्छ बा।दूर्जेय चेतनाhttps://www.blogger.com/profile/17194392784429305908noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-72633351948316223242009-12-15T07:05:32.205-06:002009-12-15T07:05:32.205-06:00नियम कानुन भन्दा ठुलो कोही हुंदैन, राजा हटे पनि छो...नियम कानुन भन्दा ठुलो कोही हुंदैन, राजा हटे पनि छोटे राजाहरु भइराख्ने हो भने गणतन्त्र आएको नै के मतलब भयो र ? दिक्क लाग्छ भन्या, यि ६०१ लाई सरकार बनाउने काम दिनु नै मुर्खता थियो, अन्तरिम नागरिक सरकार बनाएर यि ६०१ लाई संविधान मात्र बनायो भनेको भए आहिले सम्म आम चुनाव भै सक्थ्यो होला । "नौलो नयाँ पार्टी", मावोबादी, पनि त्यही फोहरी कुर्सी तानातान bubble भित्र पसि सक्यो ।

जे Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-61704523098700564952009-12-15T02:39:54.783-06:002009-12-15T02:39:54.783-06:00सारै मज्जाले विश्लेषण गर्नु भो.... हो नि वास्तविक ...सारै मज्जाले विश्लेषण गर्नु भो.... हो नि वास्तविक "सरकार" आफु हुँदा हुँदै कमरेडलाई सत्ता चाहिएको नै किन होला ?Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-13607420611802880802009-12-15T00:54:58.596-06:002009-12-15T00:54:58.596-06:00एथार्थ लेख्नु भयो / तपाइको विचारमा मेरो पूर्ण समर्...एथार्थ लेख्नु भयो / तपाइको विचारमा मेरो पूर्ण समर्थन छ /Hari Sapkotahttps://www.blogger.com/profile/03554029010535575213noreply@blogger.com