tag:blogger.com,1999:blog-8346575615031132558.post5765924583614890929..comments2024-03-08T15:50:41.243-06:00Comments on DAUTARI :: दौंतरी: सवारी दूर्घटना पछि हुने तोडफोड र चक्काजाम कसरी कम होला?Dautari Adminhttp://www.blogger.com/profile/05828687374980668016noreply@blogger.comBlogger2125tag:blogger.com,1999:blog-8346575615031132558.post-38002795203251050742007-12-22T06:45:00.000-06:002007-12-22T06:45:00.000-06:00ठक्कर, ब्याक गरेर किच्ने र २० हजार। यो एकदमै पपुल...ठक्कर, ब्याक गरेर किच्ने र २० हजार। यो एकदमै पपुलर शब्द हो यातायात क्षेत्रमा। ठक्कर दियो, बचाउन खोज्यो,जे जति अस्पतालमा खर्च हुन्छ यो सबै बेहोर्नु पर्छ। यसरी बचाउने दिलवाल कैयो को घरखेत उडेको मैले नै देखेको छु। डाइभर, गाडी धनीहरुले त यस्तो झन कती देखे होलान। त्यसैले यो झन्झन्टबाट मुक्ती पाउन ब्याक गेरेर मार्ने, २० हजार जरीबाना तिर्ने, उम्किने चलन छ। त्यो २० हजार पनि आफुले तिर्नु पर्दैन, यातायत nepaleanhttps://www.blogger.com/profile/12584913230497479253noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-68708923448286386162007-12-22T05:43:00.000-06:002007-12-22T05:43:00.000-06:00कुरो त ठिक हो तर के गर्ने देशाँ ऐले ठूलो कार्जे हु...कुरो त ठिक हो तर के गर्ने देशाँ ऐले ठूलो कार्जे हुदै छ। यौटा "संबिधान सभा' चुनाउ गर्ने रे । त्यसपछि त जे जे समस्या छन सब आफै फू-मन्तर भे'र समाधान हुन्छन रे। <BR/><BR/>त्यत्रा कार्जे गर्न लाग्या हाम्रा नेताहरुलाई यस्तो सानो तिनो कुरा सोच्ने काँ फूर्सत छ र?ठरकि दादाhttps://www.blogger.com/profile/09717225964754781341noreply@blogger.com