tag:blogger.com,1999:blog-8346575615031132558.post5520568425041352866..comments2024-03-08T15:50:41.243-06:00Comments on DAUTARI :: दौंतरी: कमेन्टको उन्नत खेती !Dautari Adminhttp://www.blogger.com/profile/05828687374980668016noreply@blogger.comBlogger15125tag:blogger.com,1999:blog-8346575615031132558.post-42023389856017481572009-07-26T00:47:24.146-05:002009-07-26T00:47:24.146-05:00ल शिव जी ले पनि कमेन्ट को खेती गरिछडनु भएछ...हेहेह...ल शिव जी ले पनि कमेन्ट को खेती गरिछडनु भएछ...हेहेहेHAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-56908931856197748602009-07-23T18:22:27.489-05:002009-07-23T18:22:27.489-05:00कमेन्टकै कथामा धेरै कमेन्टहरु आए। सायद धेरैले यथार...कमेन्टकै कथामा धेरै कमेन्टहरु आए। सायद धेरैले यथार्थबादी कमेन्ट पस्किए। म पनि यथार्थतमा नै भुलें।

तर जब एकलब्य जी को कमेन्ट पढे, कुरो को चुरो वाहांले भेट्नुभयो जस्तो लाग्यो। मैले पहिला पनि भने रस त रसै हो तर केको रस भन्नेमा मात्र फरक पर्छ। तर एकलव्यजीले भने जस्तो डायनोसरको मेटाफोर लिएर उत्रिएकी बैजयन्तीले एउटा कविलाई असमञ्जसमा अवस्य पार्न सक्छिन यदि हाम्रो कथा भित्रका कवि एउटा सिकारू नेपालियनhttp://www.dautari.orgnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-29652246625516683862009-07-23T16:15:59.524-05:002009-07-23T16:15:59.524-05:00शिवप्रकाश दाजुको लेखको लागि धन्यवाद । "कमेन्ट...शिवप्रकाश दाजुको लेखको लागि धन्यवाद । "कमेन्ट" को आशामा लेखकहरु शायदै लेख लेख्लान ! तर लेखिइसकेको बस्तुलाई हेर्ने नजरहरु कस्ता परे भन्ने "आश" चाँही पक्कै लाग्दो रहेछ । भलै, कमेन्टका कनिका धेरै परेको बिस्कुन चर्चित हो भन्ने मनसिकता चाँही सत्य होइन ।Anonymoushttps://www.blogger.com/profile/09453967471815379583noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-85996697603267194332009-07-23T15:17:02.085-05:002009-07-23T15:17:02.085-05:00शिव प्रकाश जि को यो लेख को मर्म लाई यहाँ प्रतिकृया...शिव प्रकाश जि को यो लेख को मर्म लाई यहाँ प्रतिकृया दिनु हुने सम्पूर्ण साथीहरुले न्याय गर्नु भएको छ आफ्नो अत्यन्तै गहकिला बिचार प्रस्तुत गर्नु भएर । जती लेख गहकिलो लाग्यो उत्ती नै यहाँ साथीहरुको प्रतिकृया पनि गहकिलो लाग्यो ।
ठर कि दा !
मैले जङली मौरिको मह खाए है :) -------Lunanoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-7640068363092767522009-07-23T10:59:04.946-05:002009-07-23T10:59:04.946-05:00साथीहरुको कुरामा सहमति जनाउन चाहन्छु । सिर्जना र ...साथीहरुको कुरामा सहमति जनाउन चाहन्छु । सिर्जना र रचना कसैको कमेन्टको अपेक्षा र प्रतिक्षामा बसेर हुने होइन तर मूल्याङ्कन र अनुभवको कुरामा आफ्नो सिर्जनामा सिर्जिएका भाव र लेखान्तहरुको गहिराइलाई आफूले कुनरुपमा प्रस्तुत गरिएको छ भन्ने कुरालाई मनन गर्न रचना पढेर दिएका अर्थपुर्ण कमेन्ट र जानकारीहरुले कमजोरीलाई सच्याउन सहयोग गर्छ भन्ने कुरामा म बिस्वास राख्छु र सुधार्ने मौका पनि पाइएको छ् ।
<डीआर न्यौपाने'सूर्य'https://www.blogger.com/profile/11552762998204904474noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-49138810093609794892009-07-23T09:06:25.163-05:002009-07-23T09:06:25.163-05:00शिवजी,
नमस्ते,
हुनत भनिन्छ साहित्य स्वान्त सुखाय ...शिवजी,
नमस्ते,

हुनत भनिन्छ साहित्य स्वान्त सुखाय हेतू लेखिन्छ , तर पनि साहित्यिक सिर्जनालाई जनमानसका अगाडि लग्नुको उद्देश्य भने सार्वजिक गरिएको कृतिमाथि पाठक वा स्रोताहरुको प्रशंसाको अपेक्षा गर्नु हो । यही अपेक्षाको नियम अनलाइन ब्लग र वेबपेजहरूमा सार्वजनिक गरिएका साहित्यिक कृतिहरूको बारेमा लागू नहुने कुरा पनि भएन । तर , अनलाइन भोटिङ र वाहवाही वा सकारात्मक वा नकारात्मक कमेण्टहरू नैएकलव्य ( Eklavya)https://www.blogger.com/profile/17557674589795255196noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-81619544572075789922009-07-23T03:03:40.988-05:002009-07-23T03:03:40.988-05:00coment nai garnu parchha bhanne chhaina yadi lekh ...coment nai garnu parchha bhanne chhaina yadi lekh uchchastirya chha bhane, coment aayo bhanera naraamro raamro banauna ra uchchastariya lekhalaii coment aayena bhanera naraamro bhanna mildaina.chyangba1https://www.blogger.com/profile/17507243272915693228noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-49894373644723245552009-07-23T02:02:03.568-05:002009-07-23T02:02:03.568-05:00शिवजी,
पाठक भनेका सबै तपाईंजस्ता अब्बल दर्जाका ल...शिवजी,

पाठक भनेका सबै तपाईंजस्ता अब्बल दर्जाका लेखक हुन्नन्, यो कुरा किन बिर्सनुहुन्छ ? सबै पाठकहरू एकैनाशका हुन्नन्, दलगत स्वार्थदेखि लिएर व्यक्तिवादी र राष्ट्रवादी चरित्रले ओतप्रोत भएकाहरू पनि पाठक हुन्छन् भन्ने कुरालाई बिर्सनुहुन्न ? यसैकारण त कतिपय राम्रो कुरा कसैका दृष्टिमा नराम्रो र नराम्रो कुरा कसैका दृष्टिमा राम्रो पनि हुन्छ । भन्नुको अर्थ अन्य कुरालाई यथावत राख्ने हो भने पुष्पnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-92047937752787923682009-07-22T20:39:15.478-05:002009-07-22T20:39:15.478-05:00लेखमाथि विचारोत्तेजक कमेन्टहरू त माथि नै बहिसकेछन्...लेखमाथि विचारोत्तेजक कमेन्टहरू त माथि नै बहिसकेछन् । थप यसमा मेरो पनि मन्तव्य राखूँ लाग्यो ।

धेरै ब्लगहरूका लेखरचनामा कमेन्ट खेतीकै रूपमा देखिन्छ- एक, नैतिक जिम्मेवारी पूरा गर्दै औपचारिकता प्रकट गर्न, दुई, गाली वर्षा गर्न । यी दुई निक्कर खेती नै हुन्, कमेन्ट होइनन् । पहिलो कोटिको कमेन्ट लेखरचना र विचार-बहसमा स्वजन र साथीभाइबीच आत्मीयतावश पनि नियमित रूपमा लेखिन सक्छ, लेख्नैपर्ने Jotare Dhaibahttps://www.blogger.com/profile/16329491919485071804noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-55409895296434388452009-07-22T19:38:37.240-05:002009-07-22T19:38:37.240-05:00कथा बिहान झुल्कियो। आफू मेलैमा। अब पढ्ने र कमेन्ट ...कथा बिहान झुल्कियो। आफू मेलैमा। अब पढ्ने र कमेन्ट लेख्ने चाही सांझ मात्र जुर्छ। एक से एक हस्तीहरुले माथी कमेन्ट गरिसक्नु भएको रहेछ अब त मेरो कमेन्ट उही संख्या बढाउन या मैले पढें है भनेर जनाउ दिने खालको मात्र हुनजान्छ होला।

कमेन्टलाइ म अर्को भाषामा भन्छु है - प्रतिक्रिया। रेडियो र पत्रिकमा प्रतिक्रीया पठाउदा लेखको रस त कता पूगीसक्छ। ब्लगको रमाइलो नै त्यही हो, मन्चमा आफ्नो भावना दिने तर नेपालियनhttp://www.dautari.org/noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-30479965297166765602009-07-22T18:36:45.316-05:002009-07-22T18:36:45.316-05:00कमेन्टको नामै कमेन्ट गर्ने प्रबिर्तीसंग म पनि सहमत...कमेन्टको नामै कमेन्ट गर्ने प्रबिर्तीसंग म पनि सहमत छैन।
अब लेख केही न केही हुन्छ तै पनि कमेन्ट वा क्या लेख्नुभयो । यस्तै यस्तै। मानौं जुन लेखमा पनि उनिहरुको कमेन्ट त्यही हुन्छ।
त्यस्तो कमेन्टले खोइ कस्को शोभा बढाउने हो कुन्नी, मैले त बुझेको छैन है ।
अन्तमा शिब प्रकाशको लेख लाइ मेरो सर्हाना छ है?बिप्लबnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-89900515603759888772009-07-22T12:56:22.624-05:002009-07-22T12:56:22.624-05:00साच्चै कमेन्टले सिर्जनालाइ रसिलो बनाउन सहयोग गर्छ,...साच्चै कमेन्टले सिर्जनालाइ रसिलो बनाउन सहयोग गर्छ, सर्जकलाइ हौसला बढाउछ चाहे त्यो सकारात्मक होस वा नकारात्मक तर कति लेखहरु पढेर पनि कमेन्ट नलेख्ने मेरो पनि बानी छ र कमेन्ट नलेखिदैमा सर्जकका रचनाहरु मन पराइएनन भन्नु गलत बुझाई हो भन्ने लाग्छ।
Zero Hour जि ले भने जस्तै कतिपय अबस्थामा लेख लेख्न जति नै गार्हो हुन्छ कमेन्ट लेख्न पनि त्यसैले पनि कति पाठकहरुले लेख मन पराएर पनि कमेन्ट नलेख्ने गर्छन,प्रबिण थापाhttps://www.blogger.com/profile/17166883592843876373noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-17830270983972999072009-07-22T12:51:22.726-05:002009-07-22T12:51:22.726-05:00मेरो आफ्नो अनुभव राख्ने हो भने कमेण्ट, लेखन कला व...मेरो आफ्नो अनुभव राख्ने हो भने कमेण्ट, लेखन कला वा लेखोटको गुणस्तर छुट्याउने मानक हो जस्तो मलाई लाग्दैन ।

कमेण्टले नै कुनै लेखलाई 'राम्रो' वा 'नराम्रो' भएको प्रमाणीत गर्ने हो भने कागजी-छापामा लेखीएका लेख त जत्ती अब्बल दर्जाका भए पनि "खत्तम' प्रमाणीत होलान नि:)

माथी जिरो आवरजी र प्रज्वलजीले एकदमै वास्तविक यथार्थको चित्रण गरीसक्नु भएको छ । कमेण्ट ठरकि दादाhttps://www.blogger.com/profile/09717225964754781341noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-82691931839339687112009-07-22T11:34:21.122-05:002009-07-22T11:34:21.122-05:00निष्चय पनि कमेन्ट भनेको लेखकलाई हौसाउने एउटा ससक्त...निष्चय पनि कमेन्ट भनेको लेखकलाई हौसाउने एउटा ससक्त स्रोत हो, चाहे त्यो सकारात्मक होस या नकरात्मक । मेरो साहित्यमा त्यति दखल छैन, त्यसैले हत्पती साहित्यमा आंखा जांदैन । अरु कोही होलान जस्को साहित्य बाहेक अरु केही मा आंखा जांदैन । तर कमेन्ट को लागि रचना सिर्जना गर्नु भनेको मलाई बिल्कुल गलत लाग्छ, नत्र रचना र नेतागिरी मा के नै फरक भयो र ? Just my few cents :)Prajwolhttp://kamaladi.com/noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-74628715467348663072009-07-22T10:28:49.491-05:002009-07-22T10:28:49.491-05:00मलाई पनि मनमा लगेको कुरा हो यो । कमेन्ट नआउंदैमा म...मलाई पनि मनमा लगेको कुरा हो यो । कमेन्ट नआउंदैमा मान्छेहरुले लेख पढेनन् भन्ने सोचाई कतिमा हुन सक्छ जुन बिल्कुलै गलत हो । कमेन्टको लागि लेख्ने लेखक र थपडि र तालीका लागि भाषण गर्ने नेतामा के नै फरक रह्यो र !

तातो बहसहरु वा बिचार आदान प्रदानका विषयहरुमा कमेन्टहरु पनि सहभागिताका सशक्त माध्यम हुन । तर साहित्य र कविताहरुमा "वाह, वाह ...." र "keep it up..." र केहि शुद्दा पीजीhttps://www.blogger.com/profile/14396703823707369708noreply@blogger.com