tag:blogger.com,1999:blog-8346575615031132558.post5407322676236936997..comments2024-03-08T15:50:41.243-06:00Comments on DAUTARI :: दौंतरी: गौरवशाली दलको नयाँ सोच !Dautari Adminhttp://www.blogger.com/profile/05828687374980668016noreply@blogger.comBlogger11125tag:blogger.com,1999:blog-8346575615031132558.post-67316228532172155502010-05-05T23:34:18.549-05:002010-05-05T23:34:18.549-05:00हिँजो झडपमा घाईते एकजना मानिसलाई अस्पताल पुराएपछि ...हिँजो झडपमा घाईते एकजना मानिसलाई अस्पताल पुराएपछि डाक्टरले सोधेछन: तपाइलाइ अहिले कस्तो छ:

उनले पेनि त्यहि उततर दिएछन रे:
“वर्गीय रूपमा राज्यको पुनःसंरचना नभएसम्म आम जनताले केही पाउँदैनन् । लामो समयदेखि राज्य र त्यसको अधिकारको उपभोगबाट वञ्चित भएका बहुसंख्यक जनताको हितको लागी हाम्रो पार्टी मात्रै लागेको छ।

वर्गीय, जातीय, क्षेत्रीय, लैंगिक उत्पीडनको अन्त्य गरी राज्यको Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-81783908430008118832010-05-05T22:21:47.203-05:002010-05-05T22:21:47.203-05:00nepali haru le comedy pani bujna chode jasto chha....nepali haru le comedy pani bujna chode jasto chha. aba yini haru pani al quedia bhanda kam holan jasto lagena.Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-76179868719500128052010-05-05T21:07:19.889-05:002010-05-05T21:07:19.889-05:00पुष्प जी,
पहिलो कुरा त 'सुन्न'लाई ल्याकत च...पुष्प जी,
पहिलो कुरा त 'सुन्न'लाई ल्याकत चाहिने कुरा गर्नु भएको रहेछ । विल्कुल गलत कुरा हो सुन्नलाई ल्याकत चाहिन्न । ल्याकत बोल्न चाहिन्छ । यहाँ मैले 'बोल्न' भनेको मतलव 'सुगा रटान' गर्न भने होईन । सुगा रटानको लागि त सुन्नलाई जत्ती ल्याकत पनि चाहिन्न।

अर्को कुरा विचार उताबाट आयात गर्नु पर्ने कुरा कताबाट आयो?। यो कुरा न मेरो व्यङ्यमा छ न त कुनै साथीको ठरकि दादाhttps://www.blogger.com/profile/09717225964754781341noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-2433954111183646302010-05-05T13:12:02.263-05:002010-05-05T13:12:02.263-05:00सोच हुनेहरूले भन्नुपर्यो नि समग्र विकासको आधार के-...सोच हुनेहरूले भन्नुपर्यो नि समग्र विकासको आधार के-के हुन् भनेर । कि सत्ता पाएजस्तै विचार पनि 'उतै'बाट आयात गर्नुपर्ने हो ? होइन भने कसैको नवीन प्रगतिशील विचार र त्यसलाई आत्मसात् गर्नेहरूका विरुद्ध विषवमनको कुनै अर्थ छैन ।पुष्पnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-67336444449342746452010-05-05T10:00:58.550-05:002010-05-05T10:00:58.550-05:00What a writing !.
I had exactly the same feeling...What a writing !.

I had exactly the same feelings, those people actually do not 'speak' they only recite what had been 'inserted' to their minds like parrots. No matter what is the topic and what is the subject of the thing, they just playback the doctrine fed to them ...poor parrots :)

Great post Tharaki bro !Rajanhttps://www.blogger.com/profile/10012082838881238138noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-66247169032565530042010-05-05T09:45:27.855-05:002010-05-05T09:45:27.855-05:00नेपाली जनताको विशाल क्रान्तिद्वारा निर्देशित यो आन...नेपाली जनताको विशाल क्रान्तिद्वारा निर्देशित यो आन्दोलनले कठपुतली सरकारलाई भग्नावशेष पनि नरहने गरी जरै दैखि निमिट्यान्न पार्दै विदेशी प्रभु हाम्रा मात्रै हुन र यिनीमाथिको एकाधिकार माने हाम्रो मात्रै हो भन्दै सडकबाट आन्दोलन गर्दै हाम्रा कामरेडलाई दिल्ली पठाएका छौं किनकी "बाँकी सबै विदेशी दलाल, सामन्तवादका जूठो भाँडा चाटेर बस्नेहरु हुन यिनिहरुसंग केही नया सोच हुँदैन। हाम्रा प्रतेक शदस्यसंग पीजीhttps://www.blogger.com/profile/14396703823707369708noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-61078790491215583632010-05-05T09:13:28.749-05:002010-05-05T09:13:28.749-05:00हो हो साँच्चै यस्तै छ क्रान्तिकारीहरूको भाषा ,सदाब...हो हो साँच्चै यस्तै छ क्रान्तिकारीहरूको भाषा ,सदाबहार ।कृष्ण पौडेल (Krishna Paudel)https://www.blogger.com/profile/08235114139726368498noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-45968281808395976652010-05-05T05:56:17.613-05:002010-05-05T05:56:17.613-05:00यो त गाइको कथा जस्तै भयो नि। एउटाले परोक्षा तयारी ...यो त गाइको कथा जस्तै भयो नि। एउटाले परोक्षा तयारी गर्दै रहेछ। उ जे आए पनि गाईकै उत्तर दिने भनेर तयार भएछ।
प्रश्न नं १ मा नेपालको बारेमा लेख्नु भनेर आएछ। उसले उत्तर सुरु गर्यो,नेपाली चिन र भारत बिचमा पर्छ।उत्तर तिर हिउं र दक्षिणतिर सम्म मैदान पर्छन। तर गाई जांहा पनि पाइन्छन। गाइ हाम्रो राष्ट्रिय जनावर हो। गाइका चार खुट्टा एक पुच्छर हुन्छ। उसका दुइवटा सिंग पनि हुन्छन। गाइले निकै दुध दिन्छ। Nepaleanhttp://www.dautari.orgnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-74704495497551188472010-05-05T02:51:51.499-05:002010-05-05T02:51:51.499-05:00दर्हो छ। कमरेडहरुले कमेन्टमा पनि त्यहि जस्ताको तस्...दर्हो छ। कमरेडहरुले कमेन्टमा पनि त्यहि जस्ताको तस्तै लेख्न बेर छैन।हाहाहाहाmskhanalhttps://www.blogger.com/profile/07102123347360528779noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-17869738045317675352010-05-05T02:06:18.451-05:002010-05-05T02:06:18.451-05:00आफैं कहिले पनि नसोच्ने र कण्ठस्त गरिएका माओ पुराणक...आफैं कहिले पनि नसोच्ने र कण्ठस्त गरिएका माओ पुराणका श्लोकहरु प्रश्न र विषयको सन्दर्भलाई समेत नहेरी टेप रेकर्ड जस्टै गरेर दोहरयाउने कमरेडशैली को क्या रमाईलो वयान गयो ।

आन्दोलन पिडीत नेपालीAnonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-3222903626304196532010-05-05T01:48:44.531-05:002010-05-05T01:48:44.531-05:00योभन्दा बढी अरु केही सुन्नुभएको वा सुन्नचाहनुभएको ...योभन्दा बढी अरु केही सुन्नुभएको वा सुन्नचाहनुभएको रहेनछ ठरकीजीले । हुन त सुन्नलाई ल्याकत पनि त चाहियो नि ।पुष्पnoreply@blogger.com