tag:blogger.com,1999:blog-8346575615031132558.post5362929684802610130..comments2024-03-08T15:50:41.243-06:00Comments on DAUTARI :: दौंतरी: फेरि यमदुत नै बन्ने चाहना ?Dautari Adminhttp://www.blogger.com/profile/05828687374980668016noreply@blogger.comBlogger5125tag:blogger.com,1999:blog-8346575615031132558.post-87999830299419584672008-08-13T23:42:00.000-05:002008-08-13T23:42:00.000-05:00यम राज इन्द्र बन्न खोज्छ जब इन्द्र हुन सक्दैन त्यो...यम राज इन्द्र बन्न खोज्छ जब इन्द्र हुन सक्दैन त्यो पुन यमराज बन्न जान्छ। सत्ता हडप्न माओबादी यमराज बने, अब भोट बाट इन्द्र बन्न खोज्दैछन यदी नसके यम राज बन्नछन त्यसमा कुनै दुइमत छैन।
तपाइले टिपेको कुरा निकै सान्द्रभिक छ।
संबिधान सभाको चुनाबलाइ संबिधान बनाउन भन्दा सरकार बनाउन तिर सोजाएको हतियार माओबादी आफै शिकार होला जस्तो छ। शिकारी नै शिकार बन्ने हो कि , यो १-२ दिनमा थाहा होला।nepaleanhttps://www.blogger.com/profile/12584913230497479253noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-37830061639835214842008-08-11T20:23:00.000-05:002008-08-11T20:23:00.000-05:00माओबादि नेतृत्वको सोच र बैचारिक आयाम 'बालबुद्दी' प...माओबादि नेतृत्वको सोच र बैचारिक आयाम 'बालबुद्दी' प्रमाणीत भैसकेको यथार्थलाई तपाईले रोचक ढंगले प्रस्तुत गर्नु भएको छ।

अब खुलेआम यमदूत बन्ने धम्किका बारेमा भने एकै वाक्यमा कुरा टुङयाउने हो भने "सबैले आफूले जानेको काम" गर्ने न हो!

देशलाई स्विट्जरल्याण्ड बनाउने 'जोक'धेरै दिन लोकप्रिय नभएपछि माओबादि फेरि आफ्नो असली रुपमा आउनु नै पर्थ्यो र आउदै छन।ठरकि दादाhttps://www.blogger.com/profile/09717225964754781341noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-28542252436031930562008-08-11T09:38:00.000-05:002008-08-11T09:38:00.000-05:00Nice One. I agree still our country is facing same...Nice One. I agree still our country is facing same scenario after down fall of king. When this gonna end?Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-10688387533345329202008-08-11T08:21:00.000-05:002008-08-11T08:21:00.000-05:00माओबादिको "क्रान्तिकारी धोका" को बारेमा माधव नेपाल...माओबादिको "क्रान्तिकारी धोका" को बारेमा माधव नेपालसंगको अन्तर्वाता को केहि अंश:
प्रश्न: राष्ट्रपतिमा तपाईंको नाम कसरी अगाडि आयो?

मावादीले गिरिजाप्रसादलाई स्वीकार नगर्ने बताएपछि साथीहरूले तपाईंले किन आँट नगर्ने भन्न थाल्नुभयो। वामपन्थी नेतृत्वको तर्क गरियो। मैले जानु ठीक हुँदैन भने पनि उहाँहरूले गिरिजाप्रसादपछिको व्यक्तित्व तपार्इं नै हो भन्न थाल्नुभयो। यो मुलुकमा गिरिजाप्रसाद Nepal!https://www.blogger.com/profile/14580234047471538969noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-36392425679494897132008-08-11T07:54:00.000-05:002008-08-11T07:54:00.000-05:00के गरुन त बिगार्न जति बनाउन सजिलो हुने भा त देश उह...के गरुन त बिगार्न जति बनाउन सजिलो हुने भा त देश उहिले बनिसक्थ्यो । झन बुझ्यो झन कठिन के हो? यहि हो ।Anonymousnoreply@blogger.com