tag:blogger.com,1999:blog-8346575615031132558.post5208143077918946711..comments2024-03-08T15:50:41.243-06:00Comments on DAUTARI :: दौंतरी: सुधार सहितको पञ्चायत व्यबस्था र मूलधारमा आएका माओबादीDautari Adminhttp://www.blogger.com/profile/05828687374980668016noreply@blogger.comBlogger3125tag:blogger.com,1999:blog-8346575615031132558.post-83521963976532481732008-01-25T05:50:00.000-06:002008-01-25T05:50:00.000-06:00कुरै ठिकै हो यो जंगलधारी कहिले सुध्रिने होइनन।म ० ...कुरै ठिकै हो यो जंगलधारी कहिले सुध्रिने होइनन।<BR/>म ० त भन्दीन १० सिट चाही डर धम्की गरेर ल्याउलान यि बन्दुकेहरुले। कुन चाहीले चाही फुल बहुमत ल्याउछु भनेर भाषण ठोकेछन। राम्रै जोक हो त्यो पनि।nepaleanhttps://www.blogger.com/profile/12584913230497479253noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-91855656581343226802008-01-25T05:45:00.000-06:002008-01-25T05:45:00.000-06:00जङल मा बसेर तर्साएको भरमा ८०+ सिट पाइयो भने अब शहर...जङल मा बसेर तर्साएको भरमा ८०+ सिट पाइयो भने अब शहर अनी बस्ती मा आएर दिन दहाडै तर्साएपछी अझ बढी सिट पाईन्छ भन्ने सोच तल्लो तहका बबुराहरुलाई छ कि? <BR/><BR/> चुनाव पक्कै हुँदैन भन्ने बुझेर हो कि उही शेयर बजारको जस्तो आफ्नो बजार भाउ डुब्न नदिन ढुन्डक गर्दै बस्या होलान नत्र त फेरी कस्ले सोध्छ र यिनलाई । कुरो जे भ ए सिंह दरबार पाउने आशमा "बल्ल परे माकुरी जालैमा" भने जस्तो होला जस्तो ढुन्डकारी छ हरुलाईNepal!https://www.blogger.com/profile/14580234047471538969noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-64534217148830283832008-01-24T14:07:00.000-06:002008-01-24T14:07:00.000-06:00"गधालाई धोएर गाई बन्दैन" नेपाली उखान त्यसै बनेको ह..."गधालाई धोएर गाई बन्दैन" नेपाली उखान त्यसै बनेको होइन।<BR/>बन्दूकको भरमा लुट्न, खान, तरुनी खेलाउन, अनि एश आराम गर्न पाएका पढेनलेखेका( पढेकै भए नि नालयकहरु) कथित क्रान्तिकारीहरु सुध्रिन्छ भनेर आश गर्नु जस्तो मुर्ख्याई शायदै अर्को होला।Anonymousnoreply@blogger.com