tag:blogger.com,1999:blog-8346575615031132558.post5016705317835812494..comments2024-03-08T15:50:41.243-06:00Comments on DAUTARI :: दौंतरी: यस्तो पनि हुन्छ !Dautari Adminhttp://www.blogger.com/profile/05828687374980668016noreply@blogger.comBlogger29125tag:blogger.com,1999:blog-8346575615031132558.post-48743194483022629092020-01-04T05:47:59.090-06:002020-01-04T05:47:59.090-06:00This comment has been removed by a blog administrator.yanmaneeehttps://www.blogger.com/profile/15229165146687805497noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-67594227736111574802009-08-05T19:12:06.282-05:002009-08-05T19:12:06.282-05:00ल बधाई छ ।
बाह्र वर्ष रामायण पढायो, सीता कसकी जोई...ल बधाई छ ।
बाह्र वर्ष रामायण पढायो, सीता कसकी जोई !
धन्न पुराण सुनाइएनछ ।पुष्पnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-17006606938582712192009-08-05T18:39:36.874-05:002009-08-05T18:39:36.874-05:00बौद्धिक स्खलन हुनै नै बेस यांहा त कमनसेन्स स्खलन ह...बौद्धिक स्खलन हुनै नै बेस यांहा त कमनसेन्स स्खलन हुनेहरु पनि छन जुन पहिले के बोले पछि के बोल्छन पत्तो नै हुदैन मात्र उनिहरुलाइ थाहा छ अर्कै टाउकाको कमनसेन्समा हिड्नु छ।बिप्लबnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-56437341788172377452009-08-05T13:54:01.238-05:002009-08-05T13:54:01.238-05:00धर्मको कुरा गर्नेहरु पनि माओवादीमा दरिने भए । बौद्...धर्मको कुरा गर्नेहरु पनि माओवादीमा दरिने भए । बौद्धिक स्खलनको यो नमूना पनि अपरम्पारै लाग्यो ।पुष्पnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-47621364021454617062009-08-05T12:26:35.093-05:002009-08-05T12:26:35.093-05:00होइन Samyak जि धर्म र राजनीतिलाइ एउटै चस्मा लगाएर ...होइन Samyak जि धर्म र राजनीतिलाइ एउटै चस्मा लगाएर हेर्न भएन नि। तपाइनै भन्नुस नेपालको सन्दर्भमा एउटा सामान्य म जस्तो नागरिले राजनितिक आस्था कुनै पार्टि बिशेष राख्न सक्छ तर यसकै आधारमा उसको धार्मिक आस्था राजनितिक सिद्धान्तले निर्धारण गर्नु पर्छ भन्ने होइन।प्रबिण थापाhttps://www.blogger.com/profile/17166883592843876373noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-47680234338396392742009-08-05T07:07:49.106-05:002009-08-05T07:07:49.106-05:00yeah true.
कोही कसैको फ्यान हुनु र मनपरेपछि 'अ...yeah true.
कोही कसैको फ्यान हुनु र मनपरेपछि 'अपनवायु' पनि बसाउँछको अर्थ एउटै हो । मैले पनि एउटा माओवादी ब्लगमा यही राग गाएको देखेको थिएँ फ्यानहरूद्वारा संगसँगै ।
Their mind work so well, sometime even they see white thing black together and black thing white together too.Biplabnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-24446139646268630762009-08-04T23:46:51.801-05:002009-08-04T23:46:51.801-05:00कोही कसैको फ्यान हुनु र मनपरेपछि 'अपनवायु'...कोही कसैको फ्यान हुनु र मनपरेपछि 'अपनवायु' पनि बसाउँछको अर्थ एउटै हो । मैले पनि एउटा माओवादी ब्लगमा यही राग गाएको देखेको थिएँ फ्यानहरूद्वारा संगसँगै । यो राजनीतिको गन्धे भोज पनि अचम्मको नशा रहेछ , कुतर्कमा पनि संगै डुबेर आत्महत्या गर्ने बनाउने !

हिजो कथित जनयुद्धका अवधिमा गाऊँघर हतियार सहित पसेर गाई , गोरू बाख्रा ,भैँसी जे पायो त्यही लूटेर काटेर खाने अनि मन्दिर , पूजारी जस्ता Samyakhttps://www.blogger.com/profile/09878206224738349369noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-49233751036334582102009-08-04T23:43:36.187-05:002009-08-04T23:43:36.187-05:00यो पोष्ट केही अनौठो समाचारहरुको टिप्पन टापन गरेर &...यो पोष्ट केही अनौठो समाचारहरुको टिप्पन टापन गरेर "Tea Time" मा राखीएकोले यसको बारेमा यत्ती बहस होला जस्तो लागेको थिएन । जे होस, बहस भएपछि भने लहरो तान्दा पहरो नै गर्जे पनि धेरैजनाको विविध बिचार र केही नयाँ जानकारीहरु पनि 'उत्खनन' भए र केही नयाँ कुरा जान्ने मौका पनि मिल्यो, यही पोष्टको कारणबाट ।

अब हिन्दू धर्मकै कुरा गर्ने हो भने गाईलाइ लक्ष्मीको रुपमा पूजा गर्ने ठरकि दादाhttps://www.blogger.com/profile/09717225964754781341noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-90260176670794612982009-08-04T15:48:58.165-05:002009-08-04T15:48:58.165-05:00Guys,
This was a humor post as the category sugge...Guys,

This was a humor post as the category suggests: "Tea Time". It's nice to have discussions, we shouldn't discourage that. However, it feels that the issue has been slightly digressed from 'mentality' to 'religion'. I rest my case with the following link.
http://www.kantipuronline.com/kolnews.php?&nid=69722Prajwolnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-4441355645647786582009-08-04T15:34:35.758-05:002009-08-04T15:34:35.758-05:00योचाहिँ के नि ?
धन्न पूजा गरेनछन भगवान को रुप भने...योचाहिँ के नि ?

धन्न पूजा गरेनछन भगवान को रुप भनेर "जेनिफर" लाई ;)
हा ..हा..हा ..., हामीकहाँ भएको भए जेनीफर हैन 'जनमाता' वा जनलक्ष्मी नाम दिएर पूजा गर्नेको लाम लागी सकेको हुन्थ्यो :)

बच्चा यसरी पाइन्छ भनेर गरेरै देखाउनुपर्छ र ?पुष्पnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-64236960606790440322009-08-04T15:19:52.824-05:002009-08-04T15:19:52.824-05:00लौ यि पोष्ट हरुमा त धर्म र संस्कृतिलाइ छुने कुनै प...लौ यि पोष्ट हरुमा त धर्म र संस्कृतिलाइ छुने कुनै पनि कुरा पाइदैन त । म चाहि धर्ममा त्यति बिश्वास गर्ने मान्छे परिन तर अरुको धार्मिक आस्थाप्रति भने ठोस पुर्याउन पनि चाहन्न र कसैले नराम्रो भन्छ कुनै धर्मलाइ भने रिस पनि उठेर आउछ।हुनत कसैले तिम्रो धर्म कुन भनेर सोधिहाले म हिन्दु भनेर प्याट्ट गर्बका साथ भन्छु तर समान्य जानकारि बाहेक मसग केहि छैन उहि बाउ बाजे हिन्दु अनि म पनि हिन्दु। धर्म समजलाइ प्रबिण थापाhttps://www.blogger.com/profile/17166883592843876373noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-55838781082082959452009-08-04T14:24:28.966-05:002009-08-04T14:24:28.966-05:00Second Anonymous ji ! ( here two Anonymous , so i ...Second Anonymous ji ! ( here two Anonymous , so i say second coz i am going to sepak with secon one )
आन्नोम्युस जि !
म पुष्प जि को तार्किक प्रतिकृया र लेखनशैलिको फ्यान हुँ ।
मैले यो भन्दा अघिको प्रतिकृयामा लेख्दैमा भनेकी थिए " कहिले काही खास गरी धर्म को कुरा उठ्दा " भनेर ।
बहालाई मैले सधैं ' ढुङ्रो बाट संसार चिहाउने ' भनेर भनेकी छैन मात्र कहिले काही "Lunanoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-5319181176843381002009-08-04T13:32:30.599-05:002009-08-04T13:32:30.599-05:00धर्म, संस्कृतिलाई विवादमा नपारेकै राम्रो । कुनै पन...धर्म, संस्कृतिलाई विवादमा नपारेकै राम्रो । कुनै पनि धर्म, संस्कृतिले कसैको कुभलो गर्दैन । जुन चिजले कुभलो गर्छ त्यो धर्मको नाउँमा कलंक हो ।

आ-आफ्नो धार्मिक आस्थामा अडिग रहन सक्नु उचित हुन्छ । कसैले कसैको धर्मको खिल्ली उडाउनु त झनै खराब कुरा हो । यदि कसैले दुइ टाउके गाईको पूजा गर्छ/गराउँछ भने त्यसले धर्मिक आस्थामा वृद्धि गराउँछ । अब दौंतरीका बुद्धमानीहरूको त के कुरा गर्नु र, उहाँहरूलाईपुष्पnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-44664644728931067872009-08-04T12:49:23.542-05:002009-08-04T12:49:23.542-05:00Really liked Lunaji's comment : "ढुङ्रो ब...Really liked Lunaji's comment : "ढुङ्रो बाट संसार चिहाउनु हुन्छ"Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-22151570233740047712009-08-04T12:31:48.175-05:002009-08-04T12:31:48.175-05:00धर्मलाई कसैलाई जालमा पार्न रचिएको भन्ने बिचार &quo...धर्मलाई कसैलाई जालमा पार्न रचिएको भन्ने बिचार "प्रगतिशिल चिन्तन"ले मान्छ होला तर धर्म भन्ने कुराको प्रचलन नेपाल वा दक्षिण एशिया भन्दा अन्त पनि छ र थियो भन्ने बुझ्नेले धर्म एउटा समाज, देश र मानव सभ्यता संचालनको कडी हो भन्ने रुपमा बुझ्छ ।

मान्छेले मान्छे खाने स्थितिबाट अहिलेको स्थितिमा आउंदा धर्मले मान्छेलाई नैतिकता, अनुशासन र भाइचारामा बांधेको कुरा बिर्सनु हुदैन । शायद Nepal!https://www.blogger.com/profile/14580234047471538969noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-21108592301759800302009-08-04T11:42:43.311-05:002009-08-04T11:42:43.311-05:00मानबले मानबलाई अनुशासनमा बाध्न भन्दा पनि टाठाबाठाह...मानबले मानबलाई अनुशासनमा बाध्न भन्दा पनि टाठाबाठाहरुले युगौ पहिले सोझासाझालाई जालमा पार्न रचिएको खेल हो धर्म भन्दा कसो होला लुना दिदि? अहिलेको अवस्थामा त्यही जालझेललाई संसोधन र परिसक्रित गर्दै झन चलाखी गरेको पनि भन्न मिल्ला।Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-14988648690007297172009-08-04T09:42:42.060-05:002009-08-04T09:42:42.060-05:00कहिले काही हाम्रो पुष्प जि ढुङ्रो बाट संसार चिहाउन...कहिले काही हाम्रो पुष्प जि ढुङ्रो बाट संसार चिहाउनु हुन्छ -----जब धर्म को कुरा आउछ बहा यती डराउनु हुन्छ कि डराउदा डराउदै हराउन पुग्नु हुन्छ -------
मैले त कतै पनि हाम्रो धार्मिक आस्थामा खिल्ली उडाएको त देखिन त !
अनी अर्को कुरा , म शत प्रतिशत ठोकुबा गरेर लेखिदिन्छु यदी यही जेनिफेर नाम गरेको दुई मुखे गाई को जन्म हाम्रो देश मा भएको भए केही टाठा बाठा हरुले त्यही गाई लाई धर्म को नाम मा Unknownhttps://www.blogger.com/profile/15825060373010487326noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-45268076543379551662009-08-04T08:16:44.703-05:002009-08-04T08:16:44.703-05:00बिप्लबजी,
केही नभनेर पनि कसैले भनेकै कुराबाट अर्...बिप्लबजी,

केही नभनेर पनि कसैले भनेकै कुराबाट अर्थमा देखिएको छलाङ देखाइदिनु भएछ । यो देखेर अचम्म लागेन । हामी केही कुराको वा कुनै व्यक्तिले व्यक्त गरेका कुराहरूको आलोचना गर्ने क्रममा बिलखबन्दमा परेर आफ्नै विचारको धज्जी उडाइरहेका त छैनौँ भन्ने कुराको बलियो उदाहरण हो यो।

हाम्रो धर्म निरपेक्षताको अधमरोपन विचरा!

तर, पोष्टमा वा कमेण्टमा धार्मिक आस्थामाथि कहीँ कतै कृष्ण पौडेल (Krishna Paudel)https://www.blogger.com/profile/08235114139726368498noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-59821987520384304502009-08-04T07:29:58.653-05:002009-08-04T07:29:58.653-05:00म केही बोल्दीन। मात्र एक अनुक्षदको फड्को देखाउंछु-...म केही बोल्दीन। मात्र एक अनुक्षदको फड्को देखाउंछु- लाग्छ यही हो नया नेपाल।
....कृपया, आफ्नो धार्मिक र सांस्कृतिक आस्थाको खिल्ली उडाएर आफ्नो बौद्धिक दरिद्रता प्रदर्शन नगर्नुस् ।
......गाई खाएर धर्म निरपेक्ष हुने हैन; धर्म निरपेक्ष भएकोले गाई खाए हुने भयो । हुन त गाई खान अहिले पनि कानूनले दिँदैन, तर धर्म निरपेक्ष देश भइसकेपछि यो नियममा बाँधिनै पर्छ भन्ने छैन ।बिप्लबnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-54346852719313067582009-08-04T06:47:09.764-05:002009-08-04T06:47:09.764-05:00संयोगबस यता कुरा गाइको परेछ, नत्र बाख्रा, भेडा, पा...संयोगबस यता कुरा गाइको परेछ, नत्र बाख्रा, भेडा, पांङ्रा, जे भएको भए पनि मेरो कमेन्ट तेही नै हुन्थ्यो । मेरो बिचार हाम्रो मानसिकता प्रति लक्षित थियो धर्म तर्फ हैन, यसै पनि बिरालो बांधेर सराद्दे गर्नु लाई म धर्म भन्दिन । यहांले भन्नु भए जस्ताइ मैले एउटा ठुलो शिर भएको "कुरुप" बच्चालाई पुरै शहर डुलाएको तस्विर पनि देखेको थिंए नेपाली पत्रीकामा कतै । पछी त्यो नवबालक को ज्यान गएको दु:खद जानकारीPrajwolhttp://kamaladi.comnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-11418986342598024362009-08-04T06:44:30.887-05:002009-08-04T06:44:30.887-05:00गाई खाएर धर्म निरपेक्ष हुने हैन; धर्म निरपेक्ष भएक...गाई खाएर धर्म निरपेक्ष हुने हैन; धर्म निरपेक्ष भएकोले गाई खाए हुने भयो । हुन त गाई खान अहिले पनि कानूनले दिँदैन, तर धर्म निरपेक्ष देश भइसकेपछि यो नियममा बाँधिनै पर्छ भन्ने छैन । तर मलाई लाग्छ तपाईंहरू त तागाधारीहरू पर्नुभो, अनि यसरी आफ्नै धर्म-जातको खिल्ली उडाएर कसको खिसी गर्न खोज्नुभएको भन्नमात्र खोजेको हुँ ?पुष्पnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-27286195148178552802009-08-04T06:14:09.491-05:002009-08-04T06:14:09.491-05:00पुष्पजी !
कमेण्टको लागि धन्यवाद, मलाइ त 'ल है...पुष्पजी !

कमेण्टको लागि धन्यवाद, मलाइ त 'ल है तपाईले लेखेको एकदम ठीक' वा 'गज्जब लेख्नु भयो' भन्ने भन्दा तपाईका जस्तै बिचारोत्तेजक कमेण्ट मन पर्छन ।

तर यो पोष्टबाट कसरी हाम्रो धार्मिक र सांस्कृतिक आस्थाको खिल्ली उड्यो भन्ने चाहीँ मैले धरोधर्म बुझीन है !

छानेर हैन, जन्मेको हिसाबले हेर्दा त म पुरै हिन्दू हुँ । देशले 'भयंकर छलांङ' मारेर धर्म ठरकि दादाhttps://www.blogger.com/profile/09717225964754781341noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-25315411754675931722009-08-04T03:53:34.000-05:002009-08-04T03:53:34.000-05:00पुष्पजी गाई त नेपालमा पो काटेर भोज खान्छन त धार्मि...पुष्पजी गाई त नेपालमा पो काटेर भोज खान्छन त धार्मिक निरपेक्षताको शमखघोष गर्न !पीजीhttps://www.blogger.com/profile/14396703823707369708noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-73308532934104349642009-08-04T00:52:17.129-05:002009-08-04T00:52:17.129-05:00प्रज्ववलजी, ठरकीजी,
कृपया, आफ्नो धार्मिक र सांस्क...प्रज्ववलजी, ठरकीजी,

कृपया, आफ्नो धार्मिक र सांस्कृतिक आस्थाको खिल्ली उडाएर आफ्नो बौद्धिक दरिद्रता प्रदर्शन नगर्नुस् । कि तपाईंहरू उही "गाइखाने" जातमा दरिइसक्नुभयो ?

- हवाइजहाजमा गोही भेटिएको कुरा छ, शायद जहाजको कार्गोक्षेत्रमार्फत् कतै लैजान लागिएको हुनसक्छ । केही महिनाअघि एउटा हवाइजहाजमार्फत् अजिंगर सर्प लैजान लाग्दा उक्त अजिंगर राखिएको ब्यागबाट तिनीहरू हराएका थिएपुष्पnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-58525573874110090822009-08-03T18:52:34.513-05:002009-08-03T18:52:34.513-05:00निकै रमाइला खुरांका प्रश्तुत गर्नुभयो ठरकी जी।
१) ...निकै रमाइला खुरांका प्रश्तुत गर्नुभयो ठरकी जी।
१) जाहाजमा गोही भेटीएको रमाइलो लाग्यो। केही पहिले साउथ अमेरीकाबाट संयुक्त राज्य अमेरिकामा आएको जाहाजमा बांदर भेटिएको थियो। यात्रुले लामो कपालले छोपेर उक्त बांदार ल्याउन प्रयास गरेका थिए। सुन्दा अच्म्म लाग्छ, जाहाजहरु उड्दा माछासंग ठोकिएका घटनाहरु पनि छन।

२)त्यो दुइमुखे गाइको कथा सुन्दा काठमाण्डोमा ५ खुट्टे रातो गाइ लिएर हिड्न एक नेपालियनhttp://www.dautari.orgnoreply@blogger.com