tag:blogger.com,1999:blog-8346575615031132558.post5007626103305295369..comments2024-03-08T15:50:41.243-06:00Comments on DAUTARI :: दौंतरी: माओवादी सरकारका नियुक्तिहरू : कस्ता दुर्नाम मजाकDautari Adminhttp://www.blogger.com/profile/05828687374980668016noreply@blogger.comBlogger3125tag:blogger.com,1999:blog-8346575615031132558.post-27275330659145256152009-02-23T03:56:00.000-06:002009-02-23T03:56:00.000-06:00मूलुकमा विधि, योजना र दिमागले चलाउने शासन भन्दा भा...मूलुकमा विधि, योजना र दिमागले चलाउने शासन भन्दा भागबण्डाको शासन हावी हुन पुगे पछि यस्ता धेरै तमाशा देख्न, सुन्न अनि भोग्न पाइन्छ । पैसाको लागि क्रिश्चियन बन्ने यी मनुवा पैसाको लागि गर्धन काट्न पनि पछि पर्दैनन । यी गोपाल खुम्बु मातृका भन्दा पनि सन्की र दिमागको हिसाबले मातृका भन्दा धेरै तल छन । <BR/><BR/>अनि जंगलमा हुदा एउटा सानो वृत भित्र सिमित माओबादीले अन्य विज्ञ भेट्न वा भेटेर पनि विश्वास गर्न पीजीhttps://www.blogger.com/profile/14396703823707369708noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-30236115185572764452009-02-22T22:10:00.000-06:002009-02-22T22:10:00.000-06:00मलाइ यि खुम्भु भन्ने मानव त गाउं घरमा आउने भोटे ब्...मलाइ यि खुम्भु भन्ने मानव त गाउं घरमा आउने भोटे ब्यापारी जस्ता लागे। पहिला एउटा निरबल लाइ २ पाथी कोदो भन्ने दिने बेलामा ४ माना कोदोमा दिने। रोज्दा अली बुद्दी पुर्राउनु पर्छ नी। भन्दा सुन भन्ने रोज्दा नुन रोज्ने।nepaleanhttps://www.blogger.com/profile/12584913230497479253noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-50918015371620014372009-02-22T21:44:00.000-06:002009-02-22T21:44:00.000-06:00माओबादि देशको सत्तामा आउनु नै यौटा बृहत अन्तर्राष्...माओबादि देशको सत्तामा आउनु नै यौटा बृहत अन्तर्राष्ट्रिय मजाक हो ,अब यो बृहत मजाकको 'महाकाव्य' भीत्र यस्ता नियुक्ति र सत्ताकब्जाका सानातिना ठट्टाहरुको प्रसंग त आउने नै भए ।ठरकि दादाhttps://www.blogger.com/profile/09717225964754781341noreply@blogger.com