tag:blogger.com,1999:blog-8346575615031132558.post4427433182655130065..comments2024-03-08T15:50:41.243-06:00Comments on DAUTARI :: दौंतरी: संवादDautari Adminhttp://www.blogger.com/profile/05828687374980668016noreply@blogger.comBlogger2125tag:blogger.com,1999:blog-8346575615031132558.post-7721313192525727812008-08-06T01:23:00.000-05:002008-08-06T01:23:00.000-05:00सर्ब प्रथम त तिखो प्रहारको लागी Prajwol जी लाई धन्...सर्ब प्रथम त तिखो प्रहारको लागी Prajwol जी लाई धन्यवाद्। <BR/>जनताको संघर्ष, बलिदान र आन्दोलनको फल फेरी एक चोटी यिनै "ब्रम्हलुट" का अभ्यस्त खेलाडिको पोल्टमा परेको छ र उनिहरु तपाईले भने जस्तै २० बर्ष देखीको आफ्नो 'जित' र 'हैकम' प्रति ढुक्क छन् । तर २४० बर्षको राजतन्त्रले समेत बिदा माग्ने दिन आयो भने यि २०-३० बर्षे चकारहरुको कहिले सम्म यसरि 'व्याज' र पेन्सन खाने हुन ! भविश्यले पक्कै देखाउने छ ।<BR/ठरकि दादाhttps://www.blogger.com/profile/09717225964754781341noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-12433660390810461572008-08-05T23:50:00.000-05:002008-08-05T23:50:00.000-05:00संबाद हासो ठट्टामा राखिएको रहेछ। तर सारै सान्दर्भि...संबाद हासो ठट्टामा राखिएको रहेछ। तर सारै सान्दर्भिक र पिडादायिक कुरो छ। संबादमा भनिए जस्तै मात्र भए त हुन्थ्यो तर मलाइ लाग्छ त्यो भन्दा १० गुना हुने वाला छ नेपालमा।nepaleanhttps://www.blogger.com/profile/12584913230497479253noreply@blogger.com