tag:blogger.com,1999:blog-8346575615031132558.post4355040738681099694..comments2024-03-08T15:50:41.243-06:00Comments on DAUTARI :: दौंतरी: मैले बुझेको माओबादी। भाग २Dautari Adminhttp://www.blogger.com/profile/05828687374980668016noreply@blogger.comBlogger5125tag:blogger.com,1999:blog-8346575615031132558.post-46337187929540017352007-10-18T02:07:00.000-05:002007-10-18T02:07:00.000-05:00हल्ला बढी चल्ने नेपालमा सबै हल्ला झूठ हुँदैनन तर प...हल्ला बढी चल्ने नेपालमा सबै हल्ला झूठ हुँदैनन तर पूर्ण सत्य पनि नहुन सक्छ । त्यसैले यस्ता हल्लाहरुले भरपर्दो तथ्य दिँदैनन । तर समयक्रममा यी हल्लाले पछिल्ला घटनाहरु बुझ्न मदत अवश्य गर्छ । जस्तो कि, प्रचण्डकै कुरा गरम, नेपालमा हुँदा निर्मल निवासले संरक्षण गर्ने, भारतमा र ले । त्यहि हुनाले झिँगा उपियाँ खोज्न सक्ने खुफियाहरुले यीनलाइ रेडकर्नर नोटीसमा चढ्दा पनि देखेनन । बिनलादेन वा मुल्ला ओमार त थिएननAnonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-41003480073952988362007-10-17T12:07:00.000-05:002007-10-17T12:07:00.000-05:00राहुलभाइको पुरै लेख नपढी खै के भन्नू, प्रमाण, तथ्य...राहुलभाइको पुरै लेख नपढी खै के भन्नू, प्रमाण, तथ्य बाहिर नआएसम्म यसलाई अनुमान मात्र मान्न सकिन्छ। प्रजातान्त्रीक शक्तीको बिरुद्धमा प्रयोग गर्नको लागि दरबारले आरम्भमा अप्रक्तक्ष सहयोग गरेको हुनसक्छ। माओबादी निर्मल निवासबाट पारीचालित भएको भए र रामचन्द्र पौडेलसंग त्यसको प्रमाण भए, उंहा अहिले सरकारमा बरिस्ठ मंन्त्री हुनुहुन्छ, नेकाको केन्द्रीय उपाध्यक्ष पनि हुनुहुन्छ, उंहाले पर्दाफास गर्नु हुन्थ्यो Postak_Shresthahttps://www.blogger.com/profile/06499493017047959558noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-4720046484595518992007-10-17T10:14:00.000-05:002007-10-17T10:14:00.000-05:00Politics is all about drama. They just act to make...Politics is all about drama. They just act to make the film hit. A lot of fake things go behind the camera but only censored things come on the screen. Same thing is going on in Nepal. We dont know what is the real ground of prachande.Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-20479564913127910992007-10-16T21:49:00.000-05:002007-10-16T21:49:00.000-05:00नेपालियन जी, यसबारे मा पनि अर्को अंकमा लेख्ने छु।क...नेपालियन जी, यसबारे मा पनि अर्को अंकमा लेख्ने छु।किन गणतन्त्रबादी भए, किन ७ दल संग १२ बुंदे सहमती मा आए र जन-आन्दोलन भाग २ मा उल्लेख्य सहभागिता जनाए भन्ने बारे पनि लेख्ने छु।rahulvaihttps://www.blogger.com/profile/11865037594601214069noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-24007701906165665932007-10-16T20:15:00.000-05:002007-10-16T20:15:00.000-05:00राहुल दाइ प्रचण्ड निर्मल निबास गएका होलान र ? पार्...राहुल दाइ प्रचण्ड निर्मल निबास गएका होलान र ? पार्टीहरु स्प्षट रुपमा भारतबाट संचालीत भएको त प्रमाणित भयो। कता माओबादी दरबारबाट चलेको प्रमाणित हुने हो। त्यसो भए माओबादीको गणतन्त्रको नाटक किन नि ?Anonymousnoreply@blogger.com