tag:blogger.com,1999:blog-8346575615031132558.post4241128098400037505..comments2024-03-08T15:50:41.243-06:00Comments on DAUTARI :: दौंतरी: एक्लिएको असमञ्जस माओवादी र दिल्लीले देखाएको ठेंगाDautari Adminhttp://www.blogger.com/profile/05828687374980668016noreply@blogger.comBlogger25125tag:blogger.com,1999:blog-8346575615031132558.post-28339239181305533302009-11-16T18:38:11.081-06:002009-11-16T18:38:11.081-06:00अनामजी = एकलव्यजी !?
पोष्तकजी, जनसेना विघटन गर्न...अनामजी = एकलव्यजी !?

पोष्तकजी, जनसेना विघटन गर्ने त भनेकै छन् नि । तर विघटन गर्ने भन्दैमा त्यसै छोड्नु त भएन; यसो गर्दाको खतराको बयान गरिरहनुनपर्ला । सेनामा समायोजन र पुनर्स्थापना गर्ने भनि गर्ने भनिएको हो । तर देखिरहनुभएको छ, तथाकतथित सरकारमा बस्नेहरूले यसविषयमा नानाथरि वक्तव्य दिँदै हिँड्छन् ।

अनेकथरि राजनीतिक दलका झण्डा बोक्ने ट्रेड यूनियन, विद्यार्थी यूनियन, कर्मचारी पुष्पnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-3697937208402688612009-11-16T12:02:01.398-06:002009-11-16T12:02:01.398-06:00माओबादीको सेना र वाईसिएल अर्धसैनिक संरचनाको कारणले...माओबादीको सेना र वाईसिएल अर्धसैनिक संरचनाको कारणले अन्य दलहरुले माओबादीहरुलाई बिश्वास गर्न नसकेका हुन्। माओबादी सेना र वाइसिएल बिघटन् गर्ने शर्तमा माधवकुमारले राजीनामा दिदा कस्तो होला त पुष्प जी? आखिर माओबादी लोकतान्त्रिक पद्धतिमा आएको हो भने किन राख्न पर्यो र् निजि सेना? होइन भने सेना सहितको पार्टीलाई कसरि बिश्वास् गर्ने त?पोस्तकnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-57236419708003804402009-11-16T02:58:45.744-06:002009-11-16T02:58:45.744-06:00पुष्पजी,
वहाँहरूलाई मैले संस्कृत पाठशालको विगतदेख...पुष्पजी,

वहाँहरूलाई मैले संस्कृत पाठशालको विगतदेखि चिनेको र पछिसम्मका राजनीतिक रुझानका कारण चिनेर नै त्यसो भनेको हो , अन्यथा हैन ।

एकलव्यAnonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-31327786717603948812009-11-16T02:23:40.137-06:002009-11-16T02:23:40.137-06:00'बुझ्नेहरू'ले बुझ्पचाएपछि 'नबुझ्नेहरू&...'बुझ्नेहरू'ले बुझ्पचाएपछि 'नबुझ्नेहरू' 'बुझाउने'हरूसँग नाचगान गर्ने नै भए नि एकलव्यजी । माओवादीले नियुक्त गरेका पुजारीहरूलाई पनि पूर्णकालीन सदस्य बनाइदिनुभएछ । हुन त के नै नराम्रो हो र सदस्यता लिनु ! :)पुष्पnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-32841790859109910872009-11-15T05:12:51.825-06:002009-11-15T05:12:51.825-06:00अग्रलेखमा राखिएको कुरामाथि बहस चलाउनु हुने साथीहरू...अग्रलेखमा राखिएको कुरामाथि बहस चलाउनु हुने साथीहरू र कहीँ कतै सन्दर्भले प्रतीकात्मक रूपमा संकेत गरेका पक्षहरूलाई पनि समेटेर आ-आफ्ना तर्कहरू प्रस्तुत गर्ने साथीहरूलाई धेरै धन्यवाद ।

अन्तरसम्बन्धित संसारको सञ्जालबाट फाइदा लिएर नेपाल र नेपालीलाई माथि उठाउनु पर्ने वाध्यता एकातिर छ , अर्कोतिर 'तवं शरणं'को राजनीतिबाट व्यथित बनेको राष्ट्रवाद सुस्केरा छाडेर रूँदै छ । क्रान्तिको एकलव्य ( Eklavya)https://www.blogger.com/profile/17557674589795255196noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-86571366999295990942009-11-15T03:54:18.742-06:002009-11-15T03:54:18.742-06:00सम्यकजी,
समयसान्दर्भिक कुरा राख्नुभो, धन्यवाद । ...सम्यकजी,

समयसान्दर्भिक कुरा राख्नुभो, धन्यवाद ।

विद्रोहलाई आतंककै रूपमा हेर्नुहुन्छ भने तपाईंसँग कुरा गर्नुको औचित्य रहँदैन । कुनै वादको ट्याग लाग्नु राम्रो वा नराम्रो हो भनी भन्नुहुन्छ भने पनि मेरो भन्नु केही छैन । तर परिवर्तनवाहकहरू कुनै अमूक ट्यागलाई आफ्नो पहिचान बनाउँदैनन् । परिवर्तनवाहकहरू आफ्नो विचारमात्रै लाद्ने हैन कि अरुको विचारलाई पनि आत्मसात गर्न पछि पर्दैनन् पुष्पnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-4196087997983920282009-11-15T03:32:05.175-06:002009-11-15T03:32:05.175-06:00हावा अनि पुष्पजी,
अहिलेको सरकारलाई मेरो सुझाव छ ,...हावा अनि पुष्पजी,

अहिलेको सरकारलाई मेरो सुझाव छ , माओवादीलाई विश्वासमा लिने यथासक्य प्रायस गर र लेऊ । सरकार पनि माओवादीलाई बुझाऊ , तर माओवादीले बन्दूक, हिंसा र हतियारको त्याग गर्ने शर्तमा मात्र । अब गणतन्त्र स्थापित भैसकेको छ , सबै राजनैतिक दलहरू समानताको मैदानमा मुकाबिला गरून् । कोही हतियार , छापामार र बन्दूक बोकेर अरू कोही हात बाँधेर गरिने प्रतिस्पर्धा , लोकतन्त्र, गणतन्त्र वा सभ्य Samyakhttps://www.blogger.com/profile/09878206224738349369noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-66108049294217619732009-11-15T00:37:46.912-06:002009-11-15T00:37:46.912-06:00अनामजी, कटवाललाई हटाउनुपर्ने कारणमा तपाईंको बुझाइ ...अनामजी, कटवाललाई हटाउनुपर्ने कारणमा तपाईंको बुझाइ गलत भो । माओवादी जनसेनालाई राष्ट्रिय सेनामा समायोजन गर्ने कि नगर्ने भन्ने कुरामा प्रधानसेनापतिको विचारले कुनै अर्थ राख्दैन र यो अहिलेको मुद्दाको जड हुँदा पनि होइन ।

कटवालले जसरी शान्तिप्रक्रियाविपरीत सेना भर्नाको लागि आह्वान गरे त्यो नै आजको राजनीतिक अवस्थाको कारक हो । यसका विरुद्ध केही दलहरूले पहिले त सहमति जनाए; तर रातारात उनीहरू पुष्पnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-609474497224429872009-11-14T23:44:23.942-06:002009-11-14T23:44:23.942-06:00निकास के त (अ)सम्यक जी, माओवादीलाई तह लाउन यो कठपु...निकास के त (अ)सम्यक जी, माओवादीलाई तह लाउन यो कठपुतली सरकारलाई तपाई के सुझाव दिनुहन्छ ? यु एन ले पनि हस्तक्षेप गर्न थाल्यो अब मित्र राष्ट बाट सेना झिकाएर शान्ति ल्याउ न त कि कसो? ;)HAWAhttp://hamronepalma.blogspot.comnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-27234779680757538232009-11-14T19:08:53.205-06:002009-11-14T19:08:53.205-06:00पुष्पजी,
लोकतन्त्रको धेरै चर्का कुरा गर्नु पर्दैन...पुष्पजी,

लोकतन्त्रको धेरै चर्का कुरा गर्नु पर्दैन । 'माओवाद' को राजनीति कति लोकतन्त्रवादी हुन्छ भन्ने संसारभरका मान्छेलाई थाहा छ । हिजोको पूर्वी युरोप र आजको क्यूवा र नर्थ कोरियाको जस्तो राजनितिले नागरिक सर्वोच्चता भनेर फलाक्नु भनेको स्वयंमा लाजलाग्दो दावा हो।
तपाईँको माओवादी पार्टीलाई आँफू बाँच्न आफ्नो निजि सेना चाहिने , वाइसिएलको अर्धसैन्य दस्ता चाहिने । यीनको बल र साथलेAnonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-74725147057691005012009-11-14T14:47:49.294-06:002009-11-14T14:47:49.294-06:00विप्लबजी धन्यवाद,
'नागरिक सर्वोच्चता'को ...विप्लबजी धन्यवाद,

'नागरिक सर्वोच्चता'को अर्थ जति सजिलो त्यति नै सजिलो अर्थमा माओवादीले लिएको छ, यद्यपि यसको गहनता लोकतन्त्रको मूलमर्म हो । सबैलाई थाहा भएकै विषय हो, अहिले राजनीतिक रडाको सेनाकै मुद्दाबाट शुरु भएको हो । कटवाललाई कारवाही गरेकोमात्र देख्नेले कटवालले सरकारी निर्णय मिचेको किन देख्दैनन् ? लोकतन्त्रमा सेना कसको अधीनमा रहन्छ वा रहनुपर्छ, मुट्ठीभर शासको हातमा कि जनताको पुष्पnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-74378619109832171482009-11-14T12:59:00.940-06:002009-11-14T12:59:00.940-06:00Puspa ji
Aren't Maoist for Nagarik Sarbochhatt...Puspa ji
Aren't Maoist for Nagarik Sarbochhatta? What does it mean? Does it mean the step they took to remove Army Chief is Nagarik Sarbochhatta and President overturned this so it was against Nagarik Sarbochhatta? Why the government responsible to make sambidhan do other things like removing army people instead of making sambidhan?

Arko kura tehi army sanga ladera satru Biplabnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-10954669061173482982009-11-14T12:20:13.737-06:002009-11-14T12:20:13.737-06:00सत्ता नै चाहिन्छ भन्या होइन सागरजी, विप्लवजी । लोक...सत्ता नै चाहिन्छ भन्या होइन सागरजी, विप्लवजी । लोकतन्त्रको सामान्य मान्यतालाई स्थापित गर्न खोज्या हो; राष्ट्रपतिको कदमका बारेमा सदनमा छलफल गर्न पाइयोस् भनेर; हार भएपनि स्वीकार गर्ने कुरा माओवादीले गरिसकेको छ । यसबाहेक दुइवटा विकल्प पनि माओवादीले दिइसकेको छ । जाबो यत्ति कुरा पनि मान्न नसक्ने ! अब आफै भन्नुस्, को रुञ्चे रहेछ ? जनताको जनमत पाएर सरकार बनाउने माओवादी कि राष्ट्रपतिलाई काँध चढाएर पुष्पnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-55370328186028015452009-11-14T10:29:03.672-06:002009-11-14T10:29:03.672-06:00Exactly Sagar Pokharel. Yo ta maobadi ko RUNCHE RA...Exactly Sagar Pokharel. Yo ta maobadi ko RUNCHE RAJNITI bhayo ni. Sarkar banaune, JPT garera afain niskane ani aba sarkar chaincha bhanera sadak ma karaune. Hain julus garera Sarkar payine bhaye ta kina chunab nai hunu paryo?Biplabnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-74370652439098065942009-11-13T21:41:36.842-06:002009-11-13T21:41:36.842-06:00Jaba jaba maoistko government form hunchha tyo pan...Jaba jaba maoistko government form hunchha tyo pani aru party sanga rat din khutta jodera ra tyo sarkarle kunae pani bibad suljhauna sakdena ra afae rajinama dinchhana hamra marxbadi neta bhanera afaelae chinaune C.Prachandale tyo sarkar kathputali nahune ?
jaba maobadi matra tyo sarkarko oppositionma chha , ra 22 partyle sarkar banayeka chhan tyo kathaputali hune?
yo ta maobadiko &sagar pokharelhttps://www.blogger.com/profile/06750690197699354250noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-61906331452846752272009-11-13T13:35:09.693-06:002009-11-13T13:35:09.693-06:00एकलव्यजी,
प्रचण्डले भनेको भनिएको "आँफू पाकि...एकलव्यजी,

प्रचण्डले भनेको भनिएको "आँफू पाकिस्तानी गुप्तचर संस्थाले लोभ्याउँदा नलोभीई भारतीय लाइनमा वफादार रहेको थिएँ" कुरामा केही नराम्रो त देखिएन । भारतसँग मित्रवत सम्बन्ध राख्नु के नराम्रो हो र ? 'वफादार' शब्दलाई अन्यथा लिनुभएन नि ।

भारतले माओवादीलाई सत्ता दिनुपर्छ भनेरै माओवादीले सत्ता पाएको हो र ? बडो अचम्मको भारत-माओवादी साँठगाँठ देखाउन खोज्नुभएछ पुष्पnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-9734556109007301472009-11-13T07:39:53.339-06:002009-11-13T07:39:53.339-06:00I would say Girija's grand design was done by ...I would say Girija's grand design was done by Delhi.
Am I right?Biplabnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-14589221906533936892009-11-13T07:17:00.004-06:002009-11-13T07:17:00.004-06:00एउटा ठुलो रुखले वरीपरीको सानो रुखलाइ पक्कै असर पार...एउटा ठुलो रुखले वरीपरीको सानो रुखलाइ पक्कै असर पार्छ। त्यो प्राक्रितक नियम हो। तर बिचार र देश आफ्नो भन्ने
अनि लाइन चाही बिदेशीको पक्डिने भने निक अचम्म मान्नु पर्ने कुरा हो। जती जती नया संबिधान बन्छ र नया नेपाल भनेर चिनाइन्छ उती उती भारत परस्त हुंदै छन पार्टीहरु। पंचायत सायद भारती संग मित्रबत ब्यबहार गरेनन क्यार ०४६ सालमा आएर पंचायतलाइ गलहत्ती पारियो। नेपालमा प्रजातन्त्र त आयो, जनता पनि सहिद nepaleanhttp://www.dautari.orgnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-35863873955320855982009-11-13T03:31:11.239-06:002009-11-13T03:31:11.239-06:00प्रविणजी,
तपाईँको विचारपूर्ण प्रतिक्रिया अति राम्...प्रविणजी,
तपाईँको विचारपूर्ण प्रतिक्रिया अति राम्रो लाग्यो ।

पुष्पजी,

मेरो कामना छ एमाले, कांग्रेस वा माओवादी अथवा कसैलाई कठपुतली भनेर गाली गर्नु नपरोस्। किनभने यी सबै हाम्रो राजनीतिको काँध थाप्ने पार्टी नै हुन् । माओवादीलाई शक्तिशाली बनाउन कसले के भूमिका खेलेको थियो , त्यो कुरा कामरेड प्रचण्डले नै धेरै खोतलिसक्नु भएको छ । भारतलाई रिझाउन, आँफू सार्वजनिक हुने बित्तिकै,एकलव्य ( Eklavya)https://www.blogger.com/profile/17557674589795255196noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-52177580666635546402009-11-13T00:15:00.367-06:002009-11-13T00:15:00.367-06:00गज्जब लाग्छ माओवादीलाई भारतीय कठपुतली भनेर ट्याग ल...गज्जब लाग्छ माओवादीलाई भारतीय कठपुतली भनेर ट्याग लगाएको थाहा पाउँदा ! युद्धताका माओवादीका नेताहरू भारतमा लुकेर बसेको कुरा सत्य हो, तर यसलाई भारतले दिएको रसदपानी र अभिभावकत्व भन्नुअगाडि भारतले कतिपय माओवादी नेताहरूलाई थुनामा राखेको 'इतिहास' पनि हेर्नुपर्यो नि । भारतमा १२ बुँदे 'समझदारी' भएको कुरालाई अन्यथा लिनुहुने महानुभावहरूले उक्त 'समझदारी'ले अहिले सबैभन्दा घाटा पुष्पnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-91038231587745774962009-11-12T20:05:36.704-06:002009-11-12T20:05:36.704-06:00अहीलेको समयको एकदमै सहि र यथार्थपरक आलेख ।
नागरीक...अहीलेको समयको एकदमै सहि र यथार्थपरक आलेख ।

नागरीक सर्बोच्चताको प्रत्याभूति आन्दोलन र नाच-गानले हैन, एउटा गतिलो संबिधानले दिन्छ । तर लाग्छ संबिधान बनाउने न कसैलाई फुर्सद छ न कसैको हुत्ती । त्यसैले नीयम-कानूनले प्रत्याभूति गर्नु पर्ने नागरीक हक र अधिकारको नाममा त्यही नियम मिचाई र बल प्रयोग बाहेक केही भएन हामीकहाँ ।

अब अरु साथीहरुले सुरु गर्नु भएको कठपुतलीको कुरा । बोल्दा मनमाठरकि दादाhttps://www.blogger.com/profile/09717225964754781341noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-61408926130689834612009-11-12T09:11:29.748-06:002009-11-12T09:11:29.748-06:00आफु सरकारमा छदा गरेको अदुरदर्शी निर्णय, छलफल र विच...आफु सरकारमा छदा गरेको अदुरदर्शी निर्णय, छलफल र विचार विमर्शबिना आफु मात्रै सर्बेसर्बा ठानेर गरेका कयौ निर्णयले गर्दा अनि जनताले जुन आशा राखेर सम्बिधान सभाको चुनाबमा माओबादीलाई ठुलो दलको रुपमा उभ्यायाका थिए जनताको त्यो अपेक्षा प्रति एक रति पनि काम गर्न नसकेर सत्ता निल्नु न ओकल्नु को गास बनेको बेला कटुवाल प्रकरणले सरकारबाट बाहिरिनु माओबादीका लागि अस्तित्व रक्षाको एउटा सुनौलो अबसर थियो भलै त्यहा प्रबिण थापाhttps://www.blogger.com/profile/17166883592843876373noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-26798000392240554612009-11-12T07:57:48.006-06:002009-11-12T07:57:48.006-06:00हावाजी ,
माओवादीले माधव नेपाललाई 'कठपुतली&#...हावाजी ,

माओवादीले माधव नेपाललाई 'कठपुतली' सरकार भन्नुमा माओवादीको रोष र ईर्ष्या मात्र हो किनभने वास्तवमा त्यो 'कठपुतली' माओवादी आँफू भइरहन चाहन्थ्यो तर त्यो हुन पाएन । माओवादीको शक्ति संचय र निर्माणमा भारतीयहरूले आफ्नै मुलुकमा आश्रयस्थल, रसदपानी र अभिभावकत्व दिँदा पनि बाघ बनेको मुसोको कथामा जस्तो , ऋषीलाई रूष्ट पार्दा पु:न मुसिको भव: नामको कथामा जस्तो भारतीयहरूले एकलव्य ( Eklavya)https://www.blogger.com/profile/17557674589795255196noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-57488473319227585152009-11-12T06:56:29.026-06:002009-11-12T06:56:29.026-06:00माकुने सरकार कठपुतली भए माओबादी कठपुतला हो त? दिल्...माकुने सरकार कठपुतली भए माओबादी कठपुतला हो त? दिल्लीकै सम्झौताबाट माओबादी जंगलबाट शहरमा अबतरण भएको ले माओबादी त झन दिल्लीकै उत्पादन रहेछ त ?Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-45465273530856630492009-11-12T03:20:44.353-06:002009-11-12T03:20:44.353-06:00"लाजै पचाएर संरासंघले नेपालको आन्तरिक मामिलाम..."लाजै पचाएर संरासंघले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप २२ दलले लगाइरहँदा, दिल्लीले नेपालको राजनीतिलाई हस्तक्षेप गरेको कुरालई मानौँ दलहरूले यो त भारतले दिएको ‘अभिभावकत्व’ हो भनेर अर्थ्याउने प्रयत्न गरिरहेका थिए । "

एकलव्य ब्रो आफैले भनिसकेपछि यो माकुने सरकार लाई ‘कठपुतली’ ( माओवादीका दृष्टिमा) नभनेर सिधै कठपुतली भन्दा कसो होला ? ;)HAWAhttp://hamronepalma.blogspot.com/noreply@blogger.com