tag:blogger.com,1999:blog-8346575615031132558.post3943654799681265439..comments2024-03-08T15:50:41.243-06:00Comments on DAUTARI :: दौंतरी: नेपाल डायरी -१Dautari Adminhttp://www.blogger.com/profile/05828687374980668016noreply@blogger.comBlogger4125tag:blogger.com,1999:blog-8346575615031132558.post-17993992343131930412008-11-12T09:40:00.000-06:002008-11-12T09:40:00.000-06:00१ नं को बूंदामा लेखिएको कुराले स्तब्ध नै बनायो ! ग...१ नं को बूंदामा लेखिएको कुराले स्तब्ध नै बनायो ! गिरिजाले कुनै जमानामा शिशु प्रजातन्त्रको थेगो बोलेर थाक्दैनथे अहिले माओबादिले नया नेपालको थेगो लाई देश तहस नहस पार्ने भांडो बनाउंदैछ । योजना आयोगका लागि योजनाविद हैन कि त रबर स्टाम्प चाहिएको हो कि बेरोजगार र आवारालाइ जागिर खुवाइएको हो बुझ्न सकिएन ।

बरु छापामारलाई बाड्ने भनिएको सर्टिफिकेटहरु लिएर योजना आयोगमा छिरे कि सबै डाक्टर साहेब हरु !पीजीhttps://www.blogger.com/profile/14396703823707369708noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-14335767403595916262008-11-12T07:07:00.000-06:002008-11-12T07:07:00.000-06:00छोटो तथा अनौपचारीक समाचार निकै रमाइला रहेछन। यस्तै...छोटो तथा अनौपचारीक समाचार निकै रमाइला रहेछन। यस्तै रमाइला खबर पढ्दै जान पाऔं। तर मनै बाट यस्ता खाले समचार चाही नेपालबाट कहिले पनि नआओस भन्ने लाग्छ।Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-56174735828193138262008-11-11T19:36:00.000-06:002008-11-11T19:36:00.000-06:00ऐकोहोरो कुनै न कुनै पक्षतर्फ ढल्किएका 'स्वतन्त्र स...ऐकोहोरो कुनै न कुनै पक्षतर्फ ढल्किएका 'स्वतन्त्र समाचार माध्यम'का तटस्थ अनलाईन खवर पढिरहेको बेलामा तपाईको अनौपचारिक खवरले यथार्थताको जानकारी दिएको छ।

धन्यवाद र अरु पनि यस्तै जानकारी पाउने आशामा ।ठरकि दादाhttps://www.blogger.com/profile/09717225964754781341noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-19162469847658896072008-11-11T18:55:00.000-06:002008-11-11T18:55:00.000-06:00एकलव्य जी नेपालमा गएर दौतरीमा झुल्किन भएको मा धन्य...एकलव्य जी नेपालमा गएर दौतरीमा झुल्किन भएको मा धन्यबाद।
खास पत्रिका पढ्न मिस भएको भए तपाइले भनेका कुरा पढ्दा नेपालको घटना क्रम तथा स्थीती पुरा प्रष्टाउंछ।
योजना आयोगको नौटंकी त थाहा पाको थिइन, तर सुन्दा अचम्मै लाग्यो। रामहरीको कुरा त सबैले थाहा पाएकै हो, मान्छे मार्ने यि जन्तुले एक जनाको हत्यारालाइ के कारबाही गर्लान? स्कुललाइ ट्याक्स लगाउनु त ठिकै हो तर त्यसले के कती असर पर्छ त्यो हेरीनु nepaleanhttps://www.blogger.com/profile/12584913230497479253noreply@blogger.com