tag:blogger.com,1999:blog-8346575615031132558.post366182867622811900..comments2024-03-08T15:50:41.243-06:00Comments on DAUTARI :: दौंतरी: हैन गिरिजाले भनेको सांच्चै हो कि क्या हो?Dautari Adminhttp://www.blogger.com/profile/05828687374980668016noreply@blogger.comBlogger7125tag:blogger.com,1999:blog-8346575615031132558.post-65536264819961081392009-01-13T09:08:00.000-06:002009-01-13T09:08:00.000-06:00कहिले काही तातो लडाइ झगडाको झोकमा मान्छे ले भन्छ न...कहिले काही तातो लडाइ झगडाको झोकमा मान्छे ले भन्छ नि पख तलाई यसो नगरी कहा छोड्छु, मैले जान्या छु, भन्दिन्छु, भणडाफोर गर्छु आदि इत्यादि अनि अर्को दिन ठण्डा । त्यस्तै हुन गिरिजा बाउ तर साउथ एशियन पाराको राजनीतिका चाही धुरन्धर खेलाडि हुन ।

पोस्तकजी ले भने जस्तै भाषणको रोग नियन्त्रण गर्नै पर्ने हो तर के गर्नु भाषण सुन्न देशका डम्फु जनता नै यति लालायित हुन्छन कि, भाषण गरेन भने यो त बोल्नै पीजीhttps://www.blogger.com/profile/14396703823707369708noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-80359480446287520022009-01-12T13:56:00.000-06:002009-01-12T13:56:00.000-06:00पोस्तक जि !नेताका ति डुलुबा प्रबित्ती लाई तपाईंले ...पोस्तक जि !
नेताका ति डुलुबा प्रबित्ती लाई तपाईंले जसरी सबैले खेदो गरेर लेख्नु पर्छ ।
~~~~~~~~~~~~~Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-85973660818182154102009-01-11T20:59:00.000-06:002009-01-11T20:59:00.000-06:00रमाईलो लेखन शैलीमा उचित व्यङ्य । के गर्ने पोस्तकजी...रमाईलो लेखन शैलीमा उचित व्यङ्य । के गर्ने पोस्तकजीले भन्नुभए जस्तै अब त सबैलाई उदघाटन र भाषण दिनै बन्देज लागाउनु पर्ला जस्तो छ ।

तर मलाई लाग्छ कुनै समारोहमा गएर भाषण गर्न बन्देज लगायो भने पनि यिनिहरुले घरमै रिकर्ड गरेर भएपनि कार्यक्रम स्थलमा भाषण पठाउनेछन । आखीर यिनिहरुले जानेकै बोल्नै मात्रै त हो, अनि के गरुन ।ठरकि दादाhttps://www.blogger.com/profile/09717225964754781341noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-8033736245376097232009-01-11T13:23:00.000-06:002009-01-11T13:23:00.000-06:00gatilo jhapad tar k garnu pasu laai bhane jastai h...gatilo jhapad tar k garnu pasu laai bhane jastai ho. kehi hune waalaa 6ain.Yumesh Pulamihttps://www.blogger.com/profile/07955057711538361408noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-62055799775202993012009-01-11T11:52:00.000-06:002009-01-11T11:52:00.000-06:00निकै ठट्टेउलो र पेचिलो लेख्नुभाको छ नेपालियन जि। स...निकै ठट्टेउलो र पेचिलो लेख्नुभाको छ नेपालियन जि। साच्चै मलाइ भरैब अर्यालको याद आयो। नया नेपालको स्थीती चिन्तित भएर होइन यसरी नै हासेर उडाउनु पर्लाजस्तो छ।Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-87998843762441842952009-01-11T11:43:00.000-06:002009-01-11T11:43:00.000-06:00डा डा माथि को घाम भाईसक्नु भा गिर्जा हजुर बा ले ग्...डा डा माथि को घाम भाईसक्नु भा गिर्जा हजुर बा ले ग्रान्ड डिजाइन को भेदकिन खोल्न सकिरहनु भएको छैन अहिले सम्म मलाई पनि बडो अचम्म लाग्या छ !
भेद ठुलो कि ? मुलुक ठुलो कि ? मुलुक बासी ठुलो ? बुझी नसक्नु छ !Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-6802689199932613242009-01-11T09:28:00.000-06:002009-01-11T09:28:00.000-06:00नेपालीएनजी, नयाँ संबिधानमा एउटा के ब्यबस्था हुनु प...नेपालीएनजी, नयाँ संबिधानमा एउटा के ब्यबस्था हुनु पर्यो भने पदमा बहाल प्रधानमन्त्री, मन्त्री, सांसदहरुलाई सरकारी औपचारीक कार्यक्रमहरु बाहेक अरु फाल्तु कार्यक्रममा गएर भाषण गर्न बन्देज लगाउन पर्यो। सरकारको औपचारीक धारणा ल्याउन परे प्रवक्ता संचार मन्त्री मर्फत आउन पर्यो। कुनै मन्त्रालयको कार्यक्षेत्रको कुरो रहेछ भने मन्त्रालयको प्रबक्ताले औपचारीक पत्रकार सम्मेलन गरेर वा प्रेस बिज्ञप्तीद्वार भन्न Postak_Shresthahttps://www.blogger.com/profile/06499493017047959558noreply@blogger.com