tag:blogger.com,1999:blog-8346575615031132558.post2617391135572103548..comments2024-03-08T15:50:41.243-06:00Comments on DAUTARI :: दौंतरी: माओवादीलाई सरकार: नखाऊँ भने दिनभरिको शिकार खाऊँ भने कान्छा बाउको अनुहारDautari Adminhttp://www.blogger.com/profile/05828687374980668016noreply@blogger.comBlogger3125tag:blogger.com,1999:blog-8346575615031132558.post-74625144266898937302008-08-05T23:54:00.000-05:002008-08-05T23:54:00.000-05:00पछिल्लो निर्वाचनको सफलताले दिलाएको सबैभन्दा ठूलो द...पछिल्लो निर्वाचनको सफलताले दिलाएको सबैभन्दा ठूलो दलको स्थान कतै माओवादीका लागि " नखाऊँ भने दिनभरिको शिकार , खाऊँ भने कान्छा बाबुको अनुहार " भएको पनि हो। तर अर्को शब्दमा भन्नु पर्दा "उफ्रने चरीको बाटोमा गुंड" भन्ने कुरो माओबादीमा चरिआर्थ हुन आउछ। सुरुमै कांग्रेस या एमाले संग मिलेको भए फुस्सा हात हुने नै थएन तर अब न यता न उता भएको छ। उता आफैले खनेको खाल्डो यती बिकाराल भएको छ कि सरकार बनाए उ त्यसैमाnepaleanhttps://www.blogger.com/profile/12584913230497479253noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-4490617681423106932008-08-03T20:18:00.000-05:002008-08-03T20:18:00.000-05:00विश्लेषण एकदमै सहि लाग्यो ।अहिले पक्कै पनि माओबादि...विश्लेषण एकदमै सहि लाग्यो ।
अहिले पक्कै पनि माओबादिको लागी यो सरकार पाण्डा जिको शब्द सापटि लिंदा "जङली च्याउ" भएको छ।

आफैले देखेको र जनतालाई बाँढेको दिवा स्वप्न यो सरकारबाट कुनै पनि हालतमा पुरा नहुने कटु यथार्थ अब त शायद माओबदिले बुझीसकेको हुनुपर्छ ।

त्यसैले सरकार चलाएर "निकम्मा" साबित हुनुभन्दा बरु बाहिरै बसी रचनात्मक प्रतिपक्षको भूमिका खेल्न सके यिनलाई चीरकालको लागी फाईदाठरकि दादाhttps://www.blogger.com/profile/09717225964754781341noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-49730520730238974062008-08-02T11:37:00.000-05:002008-08-02T11:37:00.000-05:00जनताका आकांक्ष्याहरु असिमित छन , स्रोत र् साधन न्य...जनताका आकांक्ष्याहरु असिमित छन , स्रोत र् साधन न्युन छ । त्यसैले अबको सरकारमा गएर निर्माणका कामहरु गर्न बन्दुक र बम पड्काएर बिनाश गर्न जस्तो सजिलो र "ग्ल्यामरस" छैन । बाम देव गौतमले भने जस्तै अब को दुई वर्षमा माओवादी लाई एमाले बनाइदिन्छम भन्ने धम्की माओवादी सरकारमा गए पछी समय र अवस्थाले नै स्वत: निम्त्याउन नसक्ला भन्न सकिन्न ।

त्यसैले जङली च्याउ खान डराए जस्तै माओवादी सरकार को साचो लिन पीजीhttps://www.blogger.com/profile/14396703823707369708noreply@blogger.com