tag:blogger.com,1999:blog-8346575615031132558.post2600928806350821669..comments2024-03-08T15:50:41.243-06:00Comments on DAUTARI :: दौंतरी: मनोज गजुरेलको नक्कली अमेरीकाDautari Adminhttp://www.blogger.com/profile/05828687374980668016noreply@blogger.comBlogger4125tag:blogger.com,1999:blog-8346575615031132558.post-11619760134600589432010-06-26T10:19:32.569-05:002010-06-26T10:19:32.569-05:00गजुरेलजीको काम नै थप थाप गरेर रमाईलो पारी लेख्नु ह...गजुरेलजीको काम नै थप थाप गरेर रमाईलो पारी लेख्नु हो | मैले देखे सम्म यता त्यस्तो अचाक्ली छैन | बरु नेपालको शहरी क्षेत्र यो मामिलामा अगाढी होला | आफ्नो भाषा संस्कृति प्रति बिदेशिएका नेपाली नेपाल मै बसेका नेपाली भन्दा बढी सम्बेदनशील छन् | यो कुरो जता सुकै होस् .. नेपाल बाहिर बसे पछी राम्ररी पत्ता लाग्छ |

यस्तो हावादारी लेख पढेर हाँस्न चै सबै हांस्लान .. बुझेर होस् या नबुझेर होस्...!Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-90643533198786759532010-06-25T06:47:52.105-05:002010-06-25T06:47:52.105-05:00पुष्पजी मैले कुरा उतार्न खोजेको पनि दोस्रो तेस्रो ...पुष्पजी मैले कुरा उतार्न खोजेको पनि दोस्रो तेस्रो पुस्ताकै हो। उनले भने जस्ता एकाध होलान तर त्यो ब्याख्या यती मूर्खपूर्ण लाग्छ कि मलाई त हांसो पनि उठेन। अबे रह्यो मेरो नेपाली भाषाको,मैले यही अमेरिकामा आएर कम्पि्युटरमा नेपाली लेख्न सिकेको हुं। सक्दो सुद्द त लेख्ने प्रयास गर्छु तर ब्याकरणको हिसाबले म त्यती सबल छैन। नढाटी भन्दा ह्रश्व दिर्घ नबिगारी लेख्ने नेपाली कती होलान तपाई आफै भन्नुहोस।
<brNepaleanhttp://www.dautari.orgnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-64720330712518743252010-06-25T03:42:18.851-05:002010-06-25T03:42:18.851-05:00मनोज गजुरले को लेख आज बिहानै पढेको थिँए ! अनि मनोज...मनोज गजुरले को लेख आज बिहानै पढेको थिँए ! अनि मनोजजीले अमेरिका भाँसिएका पहिलो वा दोस्रोभन्दा तेस्रो पुस्ताका बारेमा औंल्याउनुभएको छ, भन्ने पु्ष्प जी को कुरा मा सहमत हुन्छ ।

अनि जहाँसम्म , मनोज गजुरेल को लेख छ, म त्यसलाई व्यङ्ग्य मान्छु, अनि व्यङ्ग्य मा त्यति लेखिनु जायज नै लाग्छ । अलिकति ध्यान नदिने हो भने, अमेरिका मा हुर्किएको पुस्ता ले त्यस्तै नै बोलिचाली र आचरण ग्रहणं गर्छ, किनकी Aakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-52599315534850623432010-06-25T02:04:52.876-05:002010-06-25T02:04:52.876-05:00अमेरिकामा अहिले एकाध 'इडियट' नेपालीहरू होल...अमेरिकामा अहिले एकाध 'इडियट' नेपालीहरू होलान् । तर, स्थितिमा सुधार नहुने हो भने भोलिका दिन त्यस्ता 'इडियट'हरूको जमात नै बन्न बेर लाग्दैन । मनोजजीले पनि अमेरिका भाँसिएका पहिलो वा दोस्रोभन्दा तेस्रो पुस्ताका बारेमा औंल्याउनुभएको छ, राम्ररी पढ्नुस् नेपालियनजी ।

व्यंग्यहरू भनेको हाउडे नै लाग्छ, तर त्यसले दिने सन्देश सशक्त हुन्छन् । हुन त साहित्य-कला नै धेरैलाई हाउडे लाग्दोपुष्पnoreply@blogger.com