tag:blogger.com,1999:blog-8346575615031132558.post2494419849389732785..comments2024-03-08T15:50:41.243-06:00Comments on DAUTARI :: दौंतरी: के छ नाममा त्यस्तो ? सबै छ हजूरDautari Adminhttp://www.blogger.com/profile/05828687374980668016noreply@blogger.comBlogger4125tag:blogger.com,1999:blog-8346575615031132558.post-36297838176780839322009-08-02T13:29:14.520-05:002009-08-02T13:29:14.520-05:00ज्योतिष शास्त्र वा अंक ज्योतिष अनुसार दिइने नाम वा...ज्योतिष शास्त्र वा अंक ज्योतिष अनुसार दिइने नाम वा राशी (शायद राशी पनि त्यहि नाम अनुसार नै हुन्छ ) का मान्छेहरु को स्वाभाव मिल्ने वा एकदमै विपरित हिसाबले नमिल्ने खालका हु्न्छन जस्तो लाग्छ । नेपाली भनाईहरुमा पनि ग्रह नमिलेको भनिन्छ नि यि पनि नाम वा राशी कै खेल हुन जस्तो लाग्छ । नाम (वा राशी) अनुसार कुनै नामका मान्छे धनवान हुन्छन कुनै रिसाहा हुन्छन, वा यस्तै "बिभिन्न" प्रकारका हुन्छन पीजीhttps://www.blogger.com/profile/14396703823707369708noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-15155317221087166182009-08-02T07:04:05.549-05:002009-08-02T07:04:05.549-05:00नाममा पक्कै धेरै कुरा छ !
मेरो एकजना नाश्तिक (धर्...नाममा पक्कै धेरै कुरा छ !

मेरो एकजना नाश्तिक (धर्म नमान्ने) विदेशि साथी समेत आफ्नो नाम परिवर्तन गरे पछि आफूलाई फलिफाप भएको बताउँदा हच्किदैनथ्यो ।

अरुको के कुरा गर्ने, म आफैं छद्म नाममा लेख्दैछु :)ठरकि दादाhttps://www.blogger.com/profile/09717225964754781341noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-91060749209766854702009-08-02T06:38:40.189-05:002009-08-02T06:38:40.189-05:00अब ज्योतिष शास्त्रले नै यसो भनेपछि नाममा केहि न क...अब ज्योतिष शास्त्रले नै यसो भनेपछि नाममा केहि न केहि त अबश्य नै छ।मलाई पनि नाममा धेरै कुरा छ जस्तो लाग्छ, व्यक्ती मात्र होइन कुनै पनि बस्तुको सम्पूर्णता नै नामले बोकेको हुन्छ, नामले ले कुनै पनि व्यक्ति को प्रभाब र उसको अस्तित्व समेटेको हुन्छ।प्रबिण थापाhttps://www.blogger.com/profile/17166883592843876373noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-70506290432033661282009-08-02T05:36:01.450-05:002009-08-02T05:36:01.450-05:00वास्तविक नाम मा भलै केही नहोला, तर पनि नाम मा केही...वास्तविक नाम मा भलै केही नहोला, तर पनि नाम मा केही चाँहि छ । छद्म नाम नै सही, नाम मा ठूलो कुरा छ । नाम, बदनाम होस् तर गुमनाम नहोस रे क्या !
हाहाहाAakarhttps://www.blogger.com/profile/06598277208186894739noreply@blogger.com