tag:blogger.com,1999:blog-8346575615031132558.post2469988419924415476..comments2024-03-08T15:50:41.243-06:00Comments on DAUTARI :: दौंतरी: कहाँ छ सच्चा नागरिक सर्वोच्चता ?Dautari Adminhttp://www.blogger.com/profile/05828687374980668016noreply@blogger.comBlogger16125tag:blogger.com,1999:blog-8346575615031132558.post-14405628449293316042009-11-05T05:27:57.608-06:002009-11-05T05:27:57.608-06:00(अ)सम्यक ब्रो, कुरा गर्यो कुरै को दु:ख ;)(अ)सम्यक ब्रो, कुरा गर्यो कुरै को दु:ख ;)HAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-28699603668516979102009-11-05T03:43:20.213-06:002009-11-05T03:43:20.213-06:00हावाजी,
पुच्छर छोडेर चिटिक्कको नाममा अवतरित हुनु ...हावाजी,

पुच्छर छोडेर चिटिक्कको नाममा अवतरित हुनु भएकोमा धन्यवाद । तपाईँको पछिल्लो विचारमा आंशिक सच्चाइ छ । तर जातीयतावादीहरूको चंगूलबाट मुलुकलाई मुक्त गर्न माओवादी बलियो हुनुपर्छ भन्ने विचार वाहियात र माओवादीको सर्वोच्चता साबित गर्न खोज्ने कुतर्क मात्र हो भन्नै पर्छ । जातीयताको भड्खालोमा देशलाई जाकेर, तिने जातीय राजनीतिका ठेकेदारहरूका कपाल समातेर जनवादी गणतन्त्रको सपना देख्ने माओवादीकोAnonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-77611479987117823372009-11-04T08:06:25.827-06:002009-11-04T08:06:25.827-06:00तपाइको अर्को कवितामा जस्तै हो,
"देश अवशेष हुन...तपाइको अर्को कवितामा जस्तै हो,
"देश अवशेष हुन लागेको बेला
जनताको मन रूनुपर्ने बेला
यहाँ सदैव उमंग नै छाएको छ"

नागरिक सर्वोच्चता हल्ला र बबण्डरमा रमाउनेहरुको लागि मनोरंजनको साधन बनेको छ ।

देशमा जबजब बिदेशी पर्यटकहरुको आवत बढ्न थाल्छ, व्यापार व्यवसाय र देशको माहौल राम्रो हुन थाल्छ तब देशमा बन्द तथा हडताल हुने गर्दछ । होइन देशले राम्रो बाटो लिएको पीजीhttps://www.blogger.com/profile/14396703823707369708noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-9859245800316804062009-11-03T08:44:57.833-06:002009-11-03T08:44:57.833-06:00कहाँ छ त नागरिक सर्बोच्चता ? खोज्नुस् तपाईंको घर द...कहाँ छ त नागरिक सर्बोच्चता ? खोज्नुस् तपाईंको घर दैलोमा नै छ। फुटबल खेलाडीको लागि गणेश थापाको कोटमा लुकेको छ नागरिक सर्बोच्चता। आफ्नो लागि कम्प्युटरको किबोर्डमा हराएको छ सर्बोच्चता। राजाको धुलिखोली गर्नेलाई नारायणहिटी बाट सरेर धिस्कनोको पोकरमा जोकर पर्दा आँखाको नानीमा हराएको काफलगेडीमा नाचेको छ नागरिक सर्बोच्च्ता। काङ्रेसी मित्रहरुको लागि पेरिस डाँडाको हल्लीखल्ली सँग तर्सिदै दिल्लीको ढोकामा लेकालीnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-89312739437972472242009-11-02T23:16:31.695-06:002009-11-02T23:16:31.695-06:00राजनीतिको दाउपेचमा माओवादी र गैर माओवादीका आफ्नै त...राजनीतिको दाउपेचमा माओवादी र गैर माओवादीका आफ्नै तर्क छन्.. सबैलाई आफ्नो तर्क जायज नै लाग्छ.. मेरो भनाई यति मात्र हो कि माओवादीको आवरणमा जो उपेक्षित वर्ग समुदाय अगाडि आएका छन् तिनलाई यो देशको सरकार हाम्रो पनि हो भन्ने अवसर दिने कि नदिने?

नदिने भए यस्तै सरकार राख्ने भए सामाजिक आन्दोलन माओवादी को पकड भन्दा पनि बाहिर जानेछ.. तर समय ले आफ्नो चक्र पुरा नगरी पछाडि फर्किदैन.. तेसैले माओवादी HAWAhttp://hamronepalma.blogspot.com/noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-51365120373671738502009-11-02T22:59:11.383-06:002009-11-02T22:59:11.383-06:00पुष्पजी,
खगेन्द्र संग्रौला र माओवादीले छोटे राजा ...पुष्पजी,

खगेन्द्र संग्रौला र माओवादीले छोटे राजा भन्ने गरेको राष्ट्रपतिले केवल गैर संवैधानिक तरिकाले आँफूखुशी गर्न खोज्ने माओवादीको कदमलाई २२ वटा दलहरूको सुझावमा उसको प्रस्ताव फिर्ता गर्दिएको कुरा साँचो हो । पुष्पकमलले संविधानत: परमसेनाधिपति रहेका राष्ट्रपतिलाई बाइइास गरी हटाउन खोज्दा , शान्ति प्रकृयाको मर्म अनुसार सबैसंग सहमति गरेर मात्र यो काम गर भनेर भनेर राष्ट्रपतिले सुझाव दिँदा Samyakhttps://www.blogger.com/profile/09878206224738349369noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-43607249672155349072009-11-02T16:06:50.284-06:002009-11-02T16:06:50.284-06:00सम्यकजी, छोटेराजाको कदम फिर्ता होस् भनेर माओवादी स...सम्यकजी, छोटेराजाको कदम फिर्ता होस् भनेर माओवादी सरकारबाट बाहिरिएको कुरा बिर्सिनुभएछ ।
वनवास जानुपर्ने कारण बुझ्नुपर्यो नि नेपालियनजी ।पुष्पnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-86712765976972736412009-11-02T07:13:56.414-06:002009-11-02T07:13:56.414-06:00सच्चा नागरिक सर्वोच्चता is in kukurko kupuma. It i...सच्चा नागरिक सर्वोच्चता is in kukurko kupuma. It is not a joke it is a fact. If you don't believe ask Mr. Prachanda jungelkattel.Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-61658788635531223942009-11-02T06:37:09.083-06:002009-11-02T06:37:09.083-06:00कतै टिको लगाएर पनि सरकार पाइन्छ? सरकारमा जानको लाग...कतै टिको लगाएर पनि सरकार पाइन्छ? सरकारमा जानको लागी सडकमा रोएर कराएर कुन देशमा सरकार बनेको छ? खल्तीमा १ रुपयां छ घर किन्छु भनेर हुन्छ?

गाउं घरमा,जंगल तिर निती नियम नमानेर हिडे जस्तै सरकार बनाउन पनि त्यसतै चाला देखाउन खोजेको माओबादी बिचार बहुल्ठ्ठी पूर्ण हो। सरकार बनाउने तिब्र इच्छा भए पहिला भएकै समिकरण पून-जिबित गर्न सक्नु पर्यो। हैन भने यो त गुण्डा गर्दी भइहाल्यो नि - हामीलाइ सरकार नेपालियनhttp://www.dautari.orgnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-88170000346279715402009-11-02T04:21:12.336-06:002009-11-02T04:21:12.336-06:00पुष्प र हावादारी भैया,
माओवादीले नेतृत्व गरोस् न ...पुष्प र हावादारी भैया,

माओवादीले नेतृत्व गरोस् न कसले रोकेको छ र ? बहुमत जुटाउने सरकार चलाउने अनि अरुको पनि साथ लिएर संविधान बनाउन सके बनाउने काम गर्न राँके जुलुस गर्न पर्छ र ? यो त सहमति र समीकरण बनाएर गर्ने हो नि ! माओवादीको सरकार अरूले बनाइदिएर टेकाइदिने अनि शासन माओवादीले गर्न पाउनु पर्ने यो कस्तो नकच्चरो माग हो ? १८ दल मिलेर सरकार टिकाएका छन भने , उपेन्द्र अनि अरूका पनि केही Samyakhttps://www.blogger.com/profile/09878206224738349369noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-40931818093107291102009-11-02T03:06:52.543-06:002009-11-02T03:06:52.543-06:00माओवादी नेत्रित्व मा सरकार नबनाइ धरै छैन..जती झेल्...माओवादी नेत्रित्व मा सरकार नबनाइ धरै छैन..जती झेल्ली गर्यो भोली माओवादी ले पनि तेस्तै गर्छHAWAhttps://www.blogger.com/profile/05591585431361640166noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-34177052443064618962009-11-02T01:01:13.465-06:002009-11-02T01:01:13.465-06:00सरकार चाहिएको नै भए, सरकारबाट बाहिरिने थिएन । राष्...सरकार चाहिएको नै भए, सरकारबाट बाहिरिने थिएन । राष्ट्रपति छोटेराजा भएको अवस्थामा दोहोरो सरकारको द्वन्द्वमा जनताले दु:ख नपाऊन् भनेरै माओवादी सरकारबाट बाहिरियो । संकल्प प्रस्तावको तीनवटा विकल्प दिँदा पनि सत्तासीन घटकहरूले यसलाई माओवादीको कमजोरी ठानेर हेपिनै रहेछ ।

अनि नेपालियनजी, राणा र राजाहरू हाँसी-हाँसी वनवास गएका होलान् है !पुष्पnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-3164025601002583002009-11-01T22:26:23.715-06:002009-11-01T22:26:23.715-06:00नेता बन्न पाइन्छ,चुनाबमा उठ्न पाइन्छ,बिरोध जनाउन प...नेता बन्न पाइन्छ,चुनाबमा उठ्न पाइन्छ,बिरोध जनाउन पाइन्छ। तर सबै कुरा जबरजस्ती थप्प गर्ने अधीकार कसैले कसैलाइ दिएको छैन। यो त सिधै गुण्डा गर्दी भएन र?

छक्क पर्ने कुरा त नागरिक सर्बोच्ता भनेर नागरिककै हक हनन हुने मजाक गरिंदैछ। हैन भन्न पाएं भन्दैमा जे पाहे त्यही भन्ने हो र? संसदमा आइसकेपछी संसद /भोट संख्याको आधारमा सरकार बनाउने नियममा बांधिनु पर्छ। संख्या पुर्याउनु छैन त्यसै हामी सरकार नेपालियनhttp://www.dautari.orgnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-16205610179648885002009-11-01T11:15:41.880-06:002009-11-01T11:15:41.880-06:00रिसु जी माओबादी किन खाओबादी होइनन तपाइ नै प्रमाणित...रिसु जी माओबादी किन खाओबादी होइनन तपाइ नै प्रमाणित गरिदिनुस त?Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-2164284314379943192009-11-01T08:25:39.248-06:002009-11-01T08:25:39.248-06:00nam lukafune anonymous ji lai maobadi kasari khaob...nam lukafune anonymous ji lai maobadi kasari khaobadi bhaye praman jutauna anurodh gardachu. haina bhane jpt na-bolda nai ramro hola.rishunoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-57095311586859422792009-11-01T05:56:30.699-06:002009-11-01T05:56:30.699-06:00माओबादी भनेका पक्का खाओबादी भनेर यसैबाट पुष्टी गर्...माओबादी भनेका पक्का खाओबादी भनेर यसैबाट पुष्टी गर्छ किन लामो कुरा गर्नुपर्यो?Anonymousnoreply@blogger.com