tag:blogger.com,1999:blog-8346575615031132558.post1940344552357091350..comments2024-03-08T15:50:41.243-06:00Comments on DAUTARI :: दौंतरी: जापानको सूनामी-ईतीहांसकै भयानकDautari Adminhttp://www.blogger.com/profile/05828687374980668016noreply@blogger.comBlogger3125tag:blogger.com,1999:blog-8346575615031132558.post-30548732762199701352011-03-17T14:39:23.876-05:002011-03-17T14:39:23.876-05:00निकै भयानक दुर्घटना हो यो ! मैले त यस्तो मुभिहरुमा...निकै भयानक दुर्घटना हो यो ! मैले त यस्तो मुभिहरुमा मात्र देखेको थिए ! यस्तो विपति कहिले कहि पनि नदोहोरियोस भन्ने कामना गर्दछु !
---------- तर माइ संसारमा यस्तो पढ्दा -जापानीहरुको इमान्दारिता र मानवीय सद्भाव प्रति सलाम भन्न मन लाग्यो !
मान्छेहरुले Elevator र Escalator छाडेर सिढी चढिरहेका छन्। तोहोकुको महाविनाश सँगसँगै टोक्योबासीले खानेपानी, चाउचाउ, चामल, पाउरोटी लगायतका वस्तुहरु “स्टक” Bed Nath Pulamihttp://bednath.blogspot.com/noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-12682224942557948122011-03-12T19:48:28.068-06:002011-03-12T19:48:28.068-06:00यो शक्तिको भूकम्प काठमाण्डौमा आउने हो भने त कुनै स...यो शक्तिको भूकम्प काठमाण्डौमा आउने हो भने त कुनै सिंगो संरचना बाँकि रहने छैन । त्यो बाहेका काठमाण्डुमा सम्भावित् त्रासदिको स्थितिमा उद्दारका उपायहरू पनि शुन्य छन् । बिनाश र मृत्यूको कुनै विकल्प भेटिने छैन । कति भयानक होला यो स्थिति ? सोच्दा पनि कहाली लाग्छ , भुकम्परूपी टाइमबममाथि मस्त निदाइरहेको हाम्रो राजधानी देख्दा ।

संसारकै सबैभन्दा परिश्रमी ,अनुशासित र समुन्नत जापानीहरूका लागि कृष्ण पौडेल (Krishna Paudel)https://www.blogger.com/profile/08235114139726368498noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-41013542789457205602011-03-12T14:41:08.292-06:002011-03-12T14:41:08.292-06:00भगवानले साहस दिउन ति बिपत्तिमा परेकालाई .
( बैज्ञ...भगवानले साहस दिउन ति बिपत्तिमा परेकालाई .
( बैज्ञानिकहरुले अनुसंधन गरिरहे अनुसार भूकम्पीय जोखिमका दृस्टीले काठमाण्डौ
नम्बर १ शहरमा पर्छ ! अन्नाधुन्न घर - भबन आदि निर्माण हुनमा नेपालको
सरकारले रोक लगाउन सक्या छैन सबल सरकार बन्न नसक्नुको कारण पनि .
कामना गरौ सबल - सछ्यम सरकार बनोस ! निकट भबिस्य मै हुने प्रलयकारी
बिपत्तिलाइ ध्यानमा राखेर अग्रिम योजना बनाउन सकोस !
Lunanoreply@blogger.com