tag:blogger.com,1999:blog-8346575615031132558.post1934786505647503617..comments2024-03-08T15:50:41.243-06:00Comments on DAUTARI :: दौंतरी: प्रचण्डले सिंहदरबार सम्हाल्न नसकेकै हो त?Dautari Adminhttp://www.blogger.com/profile/05828687374980668016noreply@blogger.comBlogger6125tag:blogger.com,1999:blog-8346575615031132558.post-14865762435400065812008-12-10T05:55:00.000-06:002008-12-10T05:55:00.000-06:00पाण्डा जि ! तपाईंको कुरामा दम छ ।धन्यवाद मदन जि कब...पाण्डा जि ! तपाईंको कुरामा दम छ ।
धन्यवाद मदन जि कबिताको भाबार्थ बुझिदिनु भएकोमा ।Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-40983909312702538632008-12-10T04:39:00.000-06:002008-12-10T04:39:00.000-06:00ब्रिलियन्टम्यानजीले भने जस्तै "नया नेपालका" "मन्त...ब्रिलियन्टम्यानजीले भने जस्तै "नया नेपालका" "मन्त्रीहरु र प्रमले समेत औचित्यहिन कार्यक्रमहरुमा जाने, भाषण गर्दै हिंड्ने बन्द गर्न पर्छ"। नत्र अनावश्यक ठाउंहरुमा पनि अतिथि बनेर हिड्नु परेपछि केहि त बोल्नै पर्ने हुन्छ, अनि ताली पाउने आशामा चर्का कुरा बोल्नु पर्ने हुन्छ जुन पदीय शोभा भन्दा बाहिर जान सक्छ ।

अनि लुना जीले कविता मार्फत व्यक्त गर्नु भएको कुरा पनि जायज होला तर के देशलाई एउटा पीजीhttps://www.blogger.com/profile/14396703823707369708noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-76689972429294526572008-12-09T20:10:00.000-06:002008-12-09T20:10:00.000-06:00बिदेशी र विपक्षीले हामीलाइ जनताले चाहे जस्तो काम ग...बिदेशी र विपक्षीले हामीलाइ जनताले चाहे जस्तो काम गर्न दिएनन, यस्तो मनगणत्ने पाराले कती दिन जनताको आखामा छारो हाल्ने? आफु गर्ने केही होइन दोष जती सधै अरुको थाप्लोमा। सायद कमरेड प्रचण्ड सुइजलेण्डबाट जरजरलेण्डमा अबतरण गरेजस्तो छ।
लुना जीको कबिता पनि निकै गतप्रदो लाग्यो। सबै कुरा कबितामा ओगट्नभएको छ।Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-75302253634712066862008-12-09T15:04:00.000-06:002008-12-09T15:04:00.000-06:00" भेउ पाउन गार्हो भो "--------------सम्हाल्न सकेनन..." भेउ पाउन गार्हो भो "

सम्हाल्न सकेनन कि
सम्हाल्न दिएनन !
भेउ पाउन गार्हो भो
जेलिएका राजनीति ढुङ्गा भन्दा सार्हो भो ।

छ यालिस साल यता कती सरकार आए
कुन चाहिले कती लामो समय पाए !
हेर्दा हेर्दाइ सबै नेता पिपल पाते भए
आफू आँफैमा खिचातानी जनतालाई डुबाए !

'ढुङगाको भर माटोलाई माटोको भर ढुङ्गालाई '
भुलेर यो सत्यलाई
राजनीति Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-73001614867070030722008-12-09T09:29:00.000-06:002008-12-09T09:29:00.000-06:00लामो गन्थन नगरी ठ्याक्कै भन्ने हो भने; "हो"।लामो गन्थन नगरी ठ्याक्कै भन्ने हो भने; "हो"।ठरकि दादाhttps://www.blogger.com/profile/09717225964754781341noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-34839364268229531842008-12-08T12:25:00.000-06:002008-12-08T12:25:00.000-06:00नेपालमा एउटा कुरा रोक्न पर्ने देखिन्छ त्यो के भने ...नेपालमा एउटा कुरा रोक्न पर्ने देखिन्छ त्यो के भने बहालवाला मन्त्री-प्रधानमन्त्रीहरु महत्वबिहिन् कार्यक्रमहरुमा गएर चाहिदो नचाहिदो भाषण गर्ने। कार्यक्रम आयोजकहरुले पनि मन्त्रीलाई नै प्रमुख अतिथि बनाएर बोलाउनु पर्ने। मन्त्रालयमा फाइलहरु निर्णय नभएर थुप्रिरहेका हुन्छन् तर मन्त्रीहरुलाई त्यो अध्ययन गर्ने फूर्सद् हुदैन बरु स्कूलको अभिभावक् दिवस, कुनै एउटा गैरसरकारी संस्थाको कार्यक्रम् उद्घाटन जस्ता Anonymousnoreply@blogger.com