tag:blogger.com,1999:blog-8346575615031132558.post1829705811711886418..comments2024-03-08T15:50:41.243-06:00Comments on DAUTARI :: दौंतरी: बिर्सन खोजेको राष्ट्रिय एकता दिवस र निरिह नेपालDautari Adminhttp://www.blogger.com/profile/05828687374980668016noreply@blogger.comBlogger5125tag:blogger.com,1999:blog-8346575615031132558.post-50958241026836661762008-01-16T22:53:00.000-06:002008-01-16T22:53:00.000-06:00साँच्चै मन छुने र यथार्थ परक कुरा राख्नु भयो । मान...साँच्चै मन छुने र यथार्थ परक कुरा राख्नु भयो । मान्छेलाई जातमा टुक्राएपछि अनि मुलुकलाई जातका स-साना चोक्टामा दामासही बाँडेपछि मुलुक संघीय लोकतन्त्रको मजबूतिमा रमाउन सक्छ भन्नु यौटा रथको चार ओटा घोडालाई चार तर्फ फर्काएर राखेर रथले द्रुत गति लिन्छ भन्नु जस्तै हो ।

यस्तै ताल हो भने साँच्चै कुनै दिन नेपालका प्रतेक नगरपालीका र गा. बि. स. समेत स्यायत्त हुनेछन ।

अनी यौटै स्वायत्त ठरकि दादाhttps://www.blogger.com/profile/09717225964754781341noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-39661467225239826602008-01-16T10:35:00.000-06:002008-01-16T10:35:00.000-06:00Dear Friendsyou guys are great. Tell me one thing,...Dear Friends
you guys are great. Tell me one thing, what is the major reason that brought us here? I mean the present Nepal.Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-44516445793745508242008-01-16T09:58:00.000-06:002008-01-16T09:58:00.000-06:00the last line was mis arranged! (१)मान्छेको दिमागब...the last line was mis arranged!
(१)मान्छेको दिमागबाट अहिलेको स्थिती भन्दा पुरानो व्यवस्था नै ठीक भनाउन र उपयुक्त मौका को खोजी गर्ने दरबारको चाल्, (२) नेपाललाई सधैं अस्थिर बनाइ आफ्नो स्वार्थ पुरा गर्ने बाह्य चाल् वा (३) नेपाल टुक्र्याउने वा आफुमा गाभ्ने चाल् का कडी हुन सक्छन ।पीजीhttps://www.blogger.com/profile/14396703823707369708noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-56413007688117384642008-01-16T09:52:00.000-06:002008-01-16T09:52:00.000-06:00जब ईतिहासको मान चित्रमा नेपाल भन्ने देशको अस्तित्व...जब ईतिहासको मान चित्रमा नेपाल भन्ने देशको अस्तित्व थियो तेती बेला भारत भन्ने कुनै देश थिएन । १९५० भन्दा पहिले India भन्ने वस्तु दुनियाँमा अस्तित्वमा थिएन । निर्माण वा संस्थापनाका हिसाबले एउटा प्राचिन ईतिहास बोकेको मुलूक अगाडि जाने भन्दा पुरानो कुरा कोट्याउदै अगाडिको बाटो भुलेर पछाडि फर्किन थाल्नु पक्कै पनि खुशीको कुरा होइन । ब्रिटिशहरुले एकिकरण गरिदिएको मुलूक अहिले आफ्नो मात्र होइन नेपाल देखी पीजीhttps://www.blogger.com/profile/14396703823707369708noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-78731947678085828352008-01-16T05:11:00.000-06:002008-01-16T05:11:00.000-06:00आफ्नै घरमा आगो लागेर घर जल्दा केटा केटीहरु रमाएर थ...आफ्नै घरमा आगो लागेर घर जल्दा केटा केटीहरु रमाएर थपडी बजाउछन रे ।

त्यस्तै चाला अहिले देशमा शा रिरिक ब्रिद्धी भए पनि मानसिक रुपले सुस्त स्थितिमा रहेका र शरीर मा दुई खुट्टा भएको घमन्ड्मा आफुलाई मानव भईसके भन्ने भ्रान्ती पाल्ने सुडान, कङो, इराक का दुई खुट्टे प्राणी को जस्तो खोपडी भित्र सेतो पदार्थ को कमी भएका जिव ले देखाउदैछन । जब जब मानव सभ्यतामा घडी आफ्नो दिशा मा नघुमेर उल्टो दिशामा Nepal!https://www.blogger.com/profile/14580234047471538969noreply@blogger.com