tag:blogger.com,1999:blog-8346575615031132558.post173058940981434021..comments2024-03-08T15:50:41.243-06:00Comments on DAUTARI :: दौंतरी: यूएईमा रहेका एनेकपा माओवदीका भातृसंगठन एकिकृतDautari Adminhttp://www.blogger.com/profile/05828687374980668016noreply@blogger.comBlogger7125tag:blogger.com,1999:blog-8346575615031132558.post-81506261452582694972009-12-19T20:42:20.621-06:002009-12-19T20:42:20.621-06:00माओवादीले राम्रो गरे प्रशंसा गरौँला नि कामरेड । पह...माओवादीले राम्रो गरे प्रशंसा गरौँला नि कामरेड । पहिला , राम्रो विचार र व्यवहार बनाउन अह्राउनुस् न माउवादी र वाइस्यालहरूलाई ।

राम्रो सुवास त हावाले पनि फैलाउँछ नि । लेख्ने पत्रकारका औँला चिर्ने र भीरबाट पल्टाउनेको प्रशंसा गर्यो भने त तपाईँले ने व्यंग्य गरिस् भन्दै गाली गर्नु होला नि , हेहे.., हैन र ?Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-36608785265724444672009-12-19T15:21:47.850-06:002009-12-19T15:21:47.850-06:00Anurag -> Huiyaaa!Anurag -> Huiyaaa!Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-31790194410676967512009-12-19T11:11:09.091-06:002009-12-19T11:11:09.091-06:00दौतरी खासमा दौतरी नभै आन्टिमाओबादी ब्लग भएको छ । म...दौतरी खासमा दौतरी नभै आन्टिमाओबादी ब्लग भएको छ । माओवादीका कुनै पनि राम्रो कुरा देख्यो कि बिजिहाल्छ आँखाको कसिङगर झै दौतरी लेखकहरुलाई। एकताका माइसन्सारको खोइरो खने तर लछारपाटो केही लागेन, लेखकले मनको पीप फालेर राहत महशुस गर्ने भन्दा बाहेक। खुबै प्रजातन्त्र भैइखायेकाहरु लाई यो त थाहा हुनु पर्ने हो माओवादी कस्का कारणले गर्दा जन्मिए? जुनसुकै देशमा बसे पनि आफ्नो आस्थाको राजनीतिक संगठनमा संगठित हुने अनुरागnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-65778077752755172352009-12-19T08:02:17.213-06:002009-12-19T08:02:17.213-06:00अरबका वाइसिएलले नेपालमा जस्तो मन परी त पक्कै गर्न ...अरबका वाइसिएलले नेपालमा जस्तो मन परी त पक्कै गर्न नपाउलान? नेपालमा त के छ र जती कानुन मिच्यो उती ठुलो भइन्छ।नेपालियनhttp://www.dautari.orgnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-91006707669822388472009-12-16T00:38:44.386-06:002009-12-16T00:38:44.386-06:00#@#$%$&*^ (मेरो मनमा यस्तै भाव आए)#@#$%$&*^ (मेरो मनमा यस्तै भाव आए)ठरकि दादाhttps://www.blogger.com/profile/09717225964754781341noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-27726775370800064322009-12-15T23:58:14.088-06:002009-12-15T23:58:14.088-06:00अरबको खाडीमा पनि नेपाली कामदारहरूले जनगणतन्त्र लाग...अरबको खाडीमा पनि नेपाली कामदारहरूले जनगणतन्त्र लागू गर्न थालेको सुन्दा , नेपालको प्रभाव भञंकर विस्तार भए जस्तो लाग्यो नि !

लौ त्यताको सत्ता हातमा लिनुहोस् कामरेडहरु अनि यतासम्म तेलका पाइप बिछ्याउँला । अरब पुगेर मुसलमानको गुलाम हुन हुन्न , बरू तिनलाई पनि कालो झण्डा देखाएर बिरोध गर्नुपर्छ र त्यहाँ पनि नागरिक सर्वोच्चता ठड्याउन पर्छ है !

ब्लगमा यो अरब न्यूज रिपोर्टिङ गरेर नया Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-78856156106988935752009-12-15T19:54:04.376-06:002009-12-15T19:54:04.376-06:00स्वदेशमै पार्टी संगठनहरु फालाफाल् छन, बिदेश झन त्य...स्वदेशमै पार्टी संगठनहरु फालाफाल् छन, बिदेश झन त्यस्तो specific संगठनहरु किन चाहिएको होला गांठे :DAnonymousnoreply@blogger.com