tag:blogger.com,1999:blog-8346575615031132558.post1453155145004589311..comments2024-03-08T15:50:41.243-06:00Comments on DAUTARI :: दौंतरी: बदमाशलाइ सजायDautari Adminhttp://www.blogger.com/profile/05828687374980668016noreply@blogger.comBlogger3125tag:blogger.com,1999:blog-8346575615031132558.post-15580830897228590392008-12-10T12:23:00.000-06:002008-12-10T12:23:00.000-06:00ठरकीजी टिक भन्नु भो, आंट नै काफी छ, र अर्को कुरा इ...ठरकीजी टिक भन्नु भो, आंट नै काफी छ, र अर्को कुरा इमान्दारिता र इच्छाशक्ति ।पीजीhttps://www.blogger.com/profile/14396703823707369708noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-19496988319223338862008-12-10T08:58:00.000-06:002008-12-10T08:58:00.000-06:00लुना जी ले माथी लेख्नु भएको जस्तै घुस्याहा र भ्रस...लुना जी ले माथी लेख्नु भएको जस्तै घुस्याहा र भ्रस्टाचारिहरुको निन्द्रा खोसिदिनु पर्ने हो , तर हामिकहा त उहि नेपाली पुरानो उखान प्रमाणित भईरहेको हुन्छ सधैं : "चोरलाई चौतारी सज्जनलाई शुली"<BR/><BR/>म पनि मान्दछु घुस्याहालाइ कारबाही गर्न पैसा होइन एउटा लठ्ठी काफी छ। अझ लठ्ठि पनि होईन यौटा "आँट" मात्रै भए पनि सहयोगमा हजारौं हात उठछन जस्तो लाग्छ मलाई ।ठरकि दादाhttps://www.blogger.com/profile/09717225964754781341noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-55127595680267168072008-12-10T06:50:00.000-06:002008-12-10T06:50:00.000-06:00" देश को सरकारी पदमा बसेर शक्तिको दुरुपायोग गर्ने ..." देश को सरकारी पदमा बसेर शक्तिको दुरुपायोग गर्ने अकुत सम्पत्तिकुम्ल्याउने लाई औलो ठडाउने बाहेक केही कारबाही भएको छैन " तितो यथार्त लेख्नु भो ।<BR/>अब पत्रकार बर्ग - बुद्दिजिबी लेखक बर्ग हरुले त्यस्ता घुस्याहा -भ्रस्तचारिहरुको नाम बारम्बार पत्रीकामा -लेख हरुमा लेखिदिएर तिनको निन्द्रा खोसिदिनु पर्छ । अहिले सम्म लाई यो बाहेक के छ र खोइ अरु उपाय ! तर यो उपाय भर पर्दो उपाय हो है :)<BR/>अब पत्रकार Anonymousnoreply@blogger.com