tag:blogger.com,1999:blog-8346575615031132558.post1016532403155746185..comments2024-03-08T15:50:41.243-06:00Comments on DAUTARI :: दौंतरी: लघुकथा - सकारात्मक प्रश्नDautari Adminhttp://www.blogger.com/profile/05828687374980668016noreply@blogger.comBlogger13125tag:blogger.com,1999:blog-8346575615031132558.post-61189351666121803552008-12-29T09:00:00.000-06:002008-12-29T09:00:00.000-06:00राजन जि को कमेन्ट पढ्दा लघु कथा ,कथा , ईतिहास , सस...राजन जि को कमेन्ट पढ्दा लघु कथा ,कथा , ईतिहास , सस्मरण सम्बन्धी जानकारी पाए । धन्यवाद राजन जि लाई ।
प्रभा जि को यो लेख मलाई पनि सस्मरण जस्ताइ लाग्यो । तर हुन सक्छ फुच चे केटो ( पा त्र ) को भनाइ बहाको अर्थात प्रभा जि को रचनात्मक कल्पना पनि हुन सक्छ ,त्यसैले लघु कथा पो भन्नु भएको हो कि ।
जे होस् प्रभा जि को लेख को मूल उद्देश्यले चाँही मन छोयो । यो एक कलाकार को कला आफ्नै जन्म भूमी प्रती Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-71469344790195024312008-12-29T08:16:00.000-06:002008-12-29T08:16:00.000-06:00कथा भनेको शतप्रतिशत काल्पनिक हुनुपर्छ भन्ने कुरो च...कथा भनेको शतप्रतिशत काल्पनिक हुनुपर्छ भन्ने कुरो चाँही होइन होला। कुनै एउटा शून्यबाट कथा जन्मिन सक्छ र? मैले पनि केही कथाहरु लेख्ने जमर्को गरेको छु, जसको लागि मैले पात्रहरु, घटनाहरु वास्तविक जीवनबाटै लिएको छु र कथालाई रोमान्चक बनाउन अलिकती काल्पनिकता, नाटकियता थपिदिएको छु। कथाको कुनै पात्र, कहिले कांही वास्तविक जीवनको धेरै चरित्रको संयोजन पनि हुन्छ। एउटा कथाकारले आफ्नै जीवनबाट, आफ्नो वरपरका Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-77542814889509273382008-12-29T07:38:00.000-06:002008-12-29T07:38:00.000-06:00प्रभा जी को लघु कथा ले लामो कमेन्ट पाए। सायद बैचार...प्रभा जी को लघु कथा ले लामो कमेन्ट पाए। सायद बैचारीक बहेसले नै साहित्यमा निखारता ल्याउछ होला।
राजनजी को कमेन्ट केर मेटलाइ पाण्डा जीले प्रष्टै भनिहाल्नु भयो। म पाण्डाजीको मा थप्ने भन्दा पनि सिधै सहमती जनाउंछु। दौंतरी लेखहरु बास्बमा नचिने पनि दौंतरीले हामीलाइ एउटै परिधी भित्र राखेको छ। म बाहेक ठरकी दादाले दौंतरीमा धेरै समय खर्चिनु भएको छ। आशा छ लेखको संख्य बढे जस्तै पाण्डाजीले पनि सम्पादनको nepaleanhttps://www.blogger.com/profile/12584913230497479253noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-70515779697126775812008-12-29T07:28:00.000-06:002008-12-29T07:28:00.000-06:00मैले पून भन्नु पर्ने केहि कुरा माथी पाण्डाजीले लेख...मैले पून भन्नु पर्ने केहि कुरा माथी पाण्डाजीले लेखीसक्नु भएको छ ।

राजन जी!, समष्टिमा दौंतरी मर्द (मेरो यो 'मर्द' को अर्थ 'हक्की' वा 'स्वतन्त्र' भन्नेमा लिनुहोला, जसभित्र महिला मित्रहरु पनि पर्नुहुन्छ) हरुको ब्लग हो, त्यसैले यहा लेखीएको पोष्टमा असहमत हुनेको कमेण्ट शिष्टताको मर्यादाभित्र रहेर लेखिएको छ भने खाली ब्लगरसंग असहमत भएकै कारण, त्यो कुनै पनि हालतमा डिलिट हुदैंन ।

हामी ठरकि दादाhttps://www.blogger.com/profile/09717225964754781341noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-83913540354910889382008-12-29T05:07:00.000-06:002008-12-29T05:07:00.000-06:00माथिका रचनात्मक बहसहरु हेर्दा मलाइ पनि दौतरीमा रचन...माथिका रचनात्मक बहसहरु हेर्दा मलाइ पनि दौतरीमा रचना प्रकाशन सम्बन्धी केहि कुराहरु लेख्न मन लाग्यो ।

पहिलो कुरा माथिको रचना के हो भन्ने सम्बन्धमा :
माथिको लेखमा कल्पना वा काल्पनिक कुराहरु नै छैनन जस्तो लाग्दैन । लेखकले संस्मरण लेखेको हो वा कथा लेखेको हो पढेर बुझ्न गार्हो पर्छ, हो अनुमान गर्न सकिन्छ । मैले यसलाइ कथा वा संस्मरण भन्दा पनि व्यंग्य लेखको रुपमा बढी सकार्न सकिन्छ कि जस्तो पीजीhttps://www.blogger.com/profile/14396703823707369708noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-14515999879358170552008-12-28T21:33:00.000-06:002008-12-28T21:33:00.000-06:00Thanks Dautari!for publishing my comments as it is...Thanks Dautari!
for publishing my comments as it is,without any edit.

Actually,I was thinking it will be deleted (as I am criticizing yr author)

Thanks and keep this fair and free spirit.

Rajan RimalRajanhttps://www.blogger.com/profile/10012082838881238138noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-71245280564430003702008-12-28T21:28:00.000-06:002008-12-28T21:28:00.000-06:00घरबाट हिंडदा नेपाली शब्दकोष बोकेर ल्याईएन, त्यसैले...घरबाट हिंडदा नेपाली शब्दकोष बोकेर ल्याईएन, त्यसैले केहि संझना र बाँकी विकिपेडिया र अनलाईन शब्दकोषको सहारा लिएर लेख्दैछु:-

लघुकथा वा आत्मकथाको को भिन्नता छुट्याउनु भन्दा पनि पहिला “कथा” के हो हरौं न त:

कथा मतलब: कल्पना, कथा मतलव: कल्पित उडान, कथा मतलब: fiction, वा आख्यान, जहा मानिसको सोच क्षितिज पारि, बादलपारि वा आर्को लोक सम्म पुग्छ । जसको व्याख्या:
A literary work based onRajanhttps://www.blogger.com/profile/10012082838881238138noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-35954537948141946722008-12-28T19:33:00.000-06:002008-12-28T19:33:00.000-06:00बिगत केहि यता देखि दौंतरीमा रचनात्मक बहस हुन थालेक...बिगत केहि यता देखि दौंतरीमा रचनात्मक बहस हुन थालेका छन। सबैलाई जस्तै मलाई पनि,यसमा प्रभाजीले आफ्नै भोगाई बयान गर्नु भएको जस्तो लाग्यो। जसलाई उहाले लघुकथा भन्नु भएको छ।

म वहाँलाई व्यक्तिगत रुपमा वहालाई चिन्दिन, तर पढदा खेरी यो वहाँको व्यक्तिगत भोगाई नै होला जस्तो लाग्यो मलाई पनि। जसलाई हाम्रो "अनुभव, अनुभूति" मा राखीएको भए बढि सान्दर्भीक देखिन्थ्यो होला । तर लघुकथा भन्दा पनि खासै फरक त ठरकि दादाhttps://www.blogger.com/profile/09717225964754781341noreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-78139537976888045672008-12-28T17:08:00.000-06:002008-12-28T17:08:00.000-06:00स्मरण भन्नु भएको छ/ संस्मरण भन्न खोज्नु भएको हो कि...स्मरण भन्नु भएको छ/ संस्मरण भन्न खोज्नु भएको हो कि ?राजन जी ले? संस्मरणमा चाँही बितेका कुराहरुलाई कथा,अर्थात लघु कथामा ढालेर पनि लेख्न सकिन्छ किन कि कथा भनेको नै बिगत हो/बिगतका तीता,मीठा क्षण नै कथा बन्दछन / त्यती हो त्यस्मा पात्रहरु हुन्छन/ती पात्रहरुमा आँफै पनि नायक बन्न सकिन्छ/ अनी मनोबाद,सम्बाद सबै हुन सक्छन त्यसैले राजनजीले संस्मरण भन्न खोज्नु भएकोमा स्मरण भएको जस्तो भान भयो/स्मरण भएका Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-85157321871742628272008-12-28T12:01:00.000-06:002008-12-28T12:01:00.000-06:00लघु कथा राम्रो छ। शायद राजन जी ले भन्नु भएको कुरा ...लघु कथा राम्रो छ। शायद राजन जी ले भन्नु भएको कुरा मा पनि सत्यता होला।Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-42193986021308303642008-12-28T09:52:00.000-06:002008-12-28T09:52:00.000-06:00प्रतिक्रीयाकोलागी धन्यबाद / असली समिक्षक हुनुदोरहे...प्रतिक्रीयाकोलागी धन्यबाद / असली समिक्षक हुनुदोरहेछ / मलाई त यो त प्रतिक्रीया पनि मीठो रिस फेरेको जस्तै नै लाग्यो/ गाली र प्रतिक्रीया पनि असली समिक्षकको पढ्न सार्है मज्जा हुन्छ त्यसैले म अत्ती नै हर्षित छुत र क्रीपाया लघु कथा र आत्माकथा,कथाको भिन्न्ता छुयाटाइ दिनुभए आभारी हुनेथिए काराण म पनि भ्रममा रहेछु बर्षौ देखी यस्तै कथाहरु छापीदै आइेरहेको थियो यस्मा मेरो मात्र कम्जोरी नभएर प्रकाशन समुहकै Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-66132875032572115632008-12-28T09:01:00.000-06:002008-12-28T09:01:00.000-06:00प्रभा जीको लघु कथा राम्रो लाग्यो। भाबनामा मज्जाले ...प्रभा जीको लघु कथा राम्रो लाग्यो। भाबनामा मज्जाले डुबेर लेख्नुभएको छ।
राजन जी ले जनाउनु भएको कुरा पनि सही नहोला भन्न सकिन्न। यो लघु कथाकै फर्म्याटमा छ तर प्रभा जि कै आफ्नै कथा संग मिल्न गएको जस्तो देखिन्छ । यदी त्यो सही हो भने राजन जी ले भने जस्तो मनोबाद,स्मरण आदी पनि हुन सक्छ।Anonymousnoreply@blogger.comtag:blogger.com,1999:blog-8346575615031132558.post-90303232719432883472008-12-27T21:44:00.000-06:002008-12-27T21:44:00.000-06:00यो लघुकथा हो?लौ, उत्तर पनि म नै दिन्छु:- यो लघुकथा...यो लघुकथा हो?
लौ, उत्तर पनि म नै दिन्छु:- यो लघुकथा होईन।
यो स्मरण हुनसक्छ, मनोवाद हुनसक्छ तर मेरो बिचारमा यो लघुकथा भने होईन ।Anonymousnoreply@blogger.com