January 11, 2012

नेपाल पिँडालु पार्टीको आयव्यय

नेपालको निर्वाचन आयोगले पार्टीको आयव्ययको हिसाब बुझाउन पुस मसान्तको अल्टिमेटम दिएकोमा नेपाल पिँडालु पार्टीले सबैभन्दा पहिला पार्टीको हिसाब किताब बूझाएर नेपालको नं १ पार्टी भएको प्रमाणित गरेको छ। नेपाल पिँडालु पार्टीको आय व्यय यस प्रकार छः

आयः
चंदा सङ्कलन ९० करोड
ठेक्का पट्टाः ३० करोड
कर्मचारी सरुवा बढुवाः १० करोड
मन्त्री भर्नाः ५ करोड
बिदेशी प्रभूको दक्षिणाः ५ करोड
जम्मा आयः १४० करोड
खर्चः
पार्टी कार्यालय खर्चः१ करोड
बिदेश भ्रमणः २५ करोड
सांसद किनबेच १२ करोड
पार्टी भोजः १५ करोड
नेताका छोराछोरीको पकटे मनीः ५ करोड
पार्टी भित्र हिनामिनाः २० करोड
क्याल्कुलेटर मिस्टेकः ६२ करोड
जम्मा खर्चः १४० करोड







7 Comments:

Anonymous said...

ok mamma.......
kalkulation karreta.....

Anonymous said...

ok mamma.......
kalkulation karrekta.....

Deepak said...

Nepal ka praya party haruko source dhamilo rahekole party haru afno source dina hichkauchan. Yedi uniharule diyihale bhane pani tyo nakkali hune chha.

Luna said...

ठिक छैन तपाईको क्यालकुलेशन नेपालीयन जी चन्दा धन्दाको
मामलामा !
चन्दा त जम्मा ९० करोड रे !
भ को भै हो जम्मा ९० करोड मात्रै ---

Nepalean said...

Luna ji yo ta Nepal Pidalu Party ko ho ni ta. Aru thula thula party ko pakkai pani chanda atanka yesko 10 guna besi hola.
Sachhai party harule source k k dhekaune holan?

Luna said...

के के देखाउछ होला सोर्स भन्नु भा को ?
के देखाउथ्यो !
पख्नुस अल्ली समय --- त्यतिका पैसा सिलाएर लुगा लगाएर हिड्न भएन -- कर्याप कर्याप चपाएर खानु भएन --- खाल्डोमा गाड्नु भएन --- त्यसको उपयोग भनेको घर - जग्गा - गरगहना किनेर -- आदि गरेर बल्ल उपयोग हुने बस्तु पो लुट्या छन् त --
उनीहरुले नदेखाए पनि देखिने दिन आउछ --

nepalean said...

nepali pidalu party 3 rd party bhayecha. aru 2 partyle pahila bujaune gareka rayechan.
निर्वाचन आयोगमा दर्ता भएका ८० मध्ये राष्ट्रिय जनमोर्चा र हिन्दू प्रजातन्त्र पार्टीले मात्र बर्षेनि पार्टीको आयव्यय विवरण बुझाइरहेका छन्। संविधान सभाका ३१ मध्ये चित्रबहादुर केसी नेतृत्वको जनमोर्चा आयव्यय विवरण पारदर्शी बनाउन आँट गर्ने एक्लो दल भएको छ। प्रतिनिधि सभा र संविधान सभा सदस्यका रूपमा केसी १७ वर्षदेखि संसदमा छन्। केसी ठूला दलले तस्कर, कालोबजारी र भ्रष्टाचारीसँग चन्दा लिएर सत्तामा आएपछि गुन तिर्ने गरेकाले हिसाब बुझाउने आँट नगरेको आरोप लगाउँछन्।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !