September 11, 2011

लावन्डेताले फुल

उनको लावन्डेताले फुलको सुन्दरता लाई पनी जितेको थियो!
चन्चल सुकुमार हाशोले फुलको शुवास लाई पनी जितेको थियो!!
उनको,,,,,,
फुल राम्रो की उनि,छुट्याउनै मुस्किल गुरासै गालामा फुली दिदा!
सिर-बन्दिमा छोपेको सिउदो बादल जस्तो केश खुलेको थियो!!
उनको,,,,,
ठुला ति दुई नयँन खोल्दा नबोलेरै,लजाएरै सबै भनेको थियो!
नौ गेडी गलाको,हातको चुरिले झनै सुन्दरतालाई घुलाको थियो!!
उनका,,,,
पैजनी छम छम बज्दा उनी संग संगै रनबनै झुमी नाच्छरे!
उर्लने खहरे पनी उसलाई भेट्दा नदिसरी सान्त बहेको थियो!!
उनको,,,,,
स्वर्गकी अप्सरा लाई जित्ने पहाड कि रानी चारै दिशा कहलेको थियो!
उनको लाबन्डेताले फुलको सुन्दरता लाई पनी जितेको थियो!!
"खलानको मान्छे"


1 Comments:

इन्द्र said...

अर्थ न बर्थको कविता(?)। किबोर्ड ठोक्न आयो भन्दैमा जेपनि प्रेषित गरिदिने र भन्या।

यो साइटका संचालक सरले यसो क्वालिटी कन्ट्रोल गरिदिनु पर्‍यो। दिन पर दिन स्तर खस्किँदै छ है यहाँ पेस्टिएका सामाग्रीहरुको।

एउटा हुन्छ नि हौ लिमिट् !!!!

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !