August 13, 2011

स्वार्थ

"खलानको मान्छे"


स्वार्थको चरु होमेका हरुले स्वार्थ साधेको देखियो!

संसार फेर्छु भनेर हिंड्ने आँफै फेरियको देखियो!१!

स्वार्थको,,,,

पशिनाका कुरा गर्थे हरु,जिबन का कुरा गर्थे !

जिबन का कुरा गरी जगत लाई लुटेको देखियो!२!

स्वार्थको,,,,,

आज के भयो ती सपुतले देखेका सपनाहरु!

नेताहरुको बक्र दृष्‍टि सत्ता माथिको देखियो!३!

स्वार्थको,,,

संसार के फेर्थेर स्वार्थिले भुँडी भरेको देखियो!

जनता को नाममा जनत भजाएको देखियो!४!

स्वार्थको,,,,

जाग ए जागी हरु नयाँ भस्मा शुर देखी जाग

भस्मा शुरले संम्बिधान सभा नचाएको देखियो


6 Comments:

Unknown said...

atayanta sundar rachana.

sanu jange said...

mitho rachana.......... dhanyabad

Anonymous said...

मैले त खनालको मान्छे भनेर पो पढिराखेको त

यसका लेखक को परे कुन्नी? यसो स्रोत नि खुलाइदिए हुन्थ्यो।

Anonymous said...

खलानको मान्छे जी , रचना उत्कृष्ट छ ... परिस्कृत गर्दै लैजानु होला |

आदित्य
पोखरा

Anonymous said...

धन्यवाद सबै पाठक हरुलाई ।
"खलानको मान्छे" यो मेरो नाम को पूर्ण श्रोत कसरी ब ताउ खलान को मान्छे लाई सामान्य दुनियाँले अशोक भनेर पनी बोलाँउदाछन। अशोक धेरै लेखक कबिहरुको नाम भयको हुनाले मैले मेरो नाम चाँही आँफै ले न्वारन गर्न पुगे खलानको मान्छे

Anonymous said...

pittal bat gold bannu vayekoma congratulation............

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !