July 8, 2011

गाउँखाने कथा ४८ (Nepali #Gaukhane #Katha)

अपडेट: गाउँखाने कथा ४८ को सहीउत्तर हो: ढोका

उत्तरको प्रयास गर्नुहुने सबैलाई धन्यबाद।
---------------------------------------------------------
सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।


दिनभरी ताकाताक, रातभरी खापाखाप , के हो?

यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।



9 Comments:

biplab said...

answer ayena sir.

Anita said...

sirak ho ra!

MY COLLECTION 2023 said...

paisa ko mitho hola ni__

Luna http://lunasansar.wordpress.com/ said...

हामि सप्पैको घरमा हुन्छा त्यो ----
अब देशमा त्यो पनि दछिन तिर त बलियै बनाउनु पर्ने हो ---- नत्र हिजो १०
बर्ष यता को नेपालमा कुन रुपले दछिंन बाट बाढीको रुपमा मान्छेहरु घुस्या छ त्यो बुझ्दा त अब त्यस्तो एकदम बलियै ( कानुनि रुपबाट ) बनाउनु पर्ने हो
भन्ने लागिरा' हो ---
भन्छन नि आफ्नो थैलीको मुख बन्द गर्नु रे -- त्यस्तै घरको --- ?
ल अब त उत्तर निस्केला है कोई बाट पनि .

Anonymous said...

खै त मुजी, उत्तर राख्ने टाइम पाइनस्? ब्लग स्लग बन्द गरेर आफ्नी आमाको फरिया मुनि घुसिस् कि क्या हो? बढो अरुलाई ब्लग कसरी चलाउने भनेर सिकाउन खोज्थिस् त। हेहेहे

Anonymous said...

hahahahahahahaha............

bijay kandel said...

hahahahahahahaha............

Anonymous said...

खै यो रातभरी खापाखाप पार्ने उखानको उत्तर अहिलेसम्म राखिनस् त। **मा मल्टाबारा पड्केको जस्तो गरि बुरुक बुरक उफ्रेर दश थरिका धम्कीदिनु भन्दा त अधुरो काम नै पुरा गरे हुन्थ्यो नि। बुद्धि कहिले फिर्ने हो हरे, यो पालीको तेरो गोष्ठि बहिस्कार !!!!!!

ठरकि दादा said...

यो माथिको कमेन्ट सायद उनै महाशयको होला । उनले हामीलाई गाली गरेको भएर हैन, सामान्य स्थीतिमा सार्वजनिक ब्लगमा राख्न नमिल्ने एउटा शब्द मात्रै मैले इडिट गरेर यहाँ राखेको छु । "**" मा के थीयो होला भन्ने सहजे अनुमान गर्न सकिन्छ ।

गोष्ठी बहिस्कार गरेकोमा धन्यवाद् । हाम्रो गोष्ठीमा सायद तपाईले प्रयोग गर्ने जस्तो शब्द प्रयोग नभएकै बेस हो ।

यो भलाद्मीहरूको भेला हो । आफूलाइ आफैले अयोग्य ठहर्‍याएर वहिस्कार गर्नु भएकोमा धन्यवाद ।

चित्त नबुझेको कुरामा मस्त गाली गर्दै गर्नु होला । सार्वजनिक ब्लगमा छाप्न मिल्ने शब्द प्रयोग गरेसम्म गाली खान र कमेन्ट नमे्टने जिम्मा हाम्रो भयो ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !