March 25, 2011

गाउँखाने कथा ४५

अपडेट: गाउँखाने कथा ४५ को सहीउत्तर हो: सिंगान
उत्तरको प्रयास गर्नुहुने सबैलाई धन्यबाद। उत्तर मिलाउने पूष्पजीले अब गाउं माग्नूहोला।
लुनाजी त गाउंखाने कथामा एक्सपर्टनै पर्नूभयो,क्लू दिनु भएकोमा धन्यबाद।
उत्तरको नाउंमा उत्रीसंखल केमेन्ट लेख्नहुनेलाई न-धन्यबाद।
-------------------------------------------------
सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।



उभिण्डो ठेकीमा लतलते दही, के हो?

यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।


10 Comments:

Luna said...

कल्पना छि : :)
यथार्त पनि छि : :)
छि : त छि : नै हो
के गर्नु ! छि : नै बाहिर नगए झि हुन्छ --
त्य्स्तो झि हुने छि : के हुन्छ ? --
था त भा हो भन्न मन नला' हो किन भने अरुले सोच्लान गाउ खाने कथा मा कती जान्ने भा हो !

bhitte pattro said...

गारो भयो अतिनै,१ पटक गाऊ जितेरै छोड्छु भनेको कुनैको पनि उत्तर आउने भएन कहिले सम्म कुर्ने ? त्यसैले यो पटक आए आप गए झटारो गर्नु परो यसको उत्तर आइस क्रिम हो

Dautari Admin said...

उत्तर आइसक्रिम त होइन तर नजिक नजिक भयो।
गाउं खाने कथा कहिले काहीं अली नराम्रो अर्थ दिन जाने संग मिले मिले जस्तो लाग्छ तर दौंतरीमा त्यस्ता उत्तर भएका गाउं खाने कथा नराखिने जानकारी जनाउन चाहान्छु।उत्तर

पुष्प said...

टुथपेष्ट ?

yamunarijal said...

of] ufFpvfg] syfsf] pQ/ gfsleqsf] l;ufg xf] . s;}n] gnu]sf] eP ufFp dnfO lbg] xf] sL

yamunarijal said...

of] ufFpvfg] syfsf] pQ/ gfsleqsf] l;ufg xf] . s;}n] gnu]sf] eP ufFp dnfO lbg] xf] sL

bhitte pattro said...

answer kaile au6 herda herda thakai lagi sako

Luna said...

पुष्प जि !
तुथ्पेस्ट त निर्जिब भो नि !
सजिब बाटै हुने कुरा हो त्यो ---
मेरो दुई लाइन कबिता नपढी कमेन्ट गर्दिनु भा ?

पुष्प said...

नाकबाट सिंगान बग्या हो !

Unknown said...

नाक को सीगान

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !