February 26, 2011

गाउँखाने कथा ४४ (Nepali Gau Khane Katha)

अपडेट:  गाउँखाने कथा ४४ को सही उत्तर हो रुख कटहर। उत्तरको प्रयास गर्ने सबै पाठकालाई धन्यबाद। -----------------------------------------------------------------------
सप्ताहान्तको समय पारेर नेपालीलाई मनपर्ने गाउँखाने कथा लिएर हाँजिर भएको छ।



बाहिर सोला भित्र गोला, त्यो खान पाए कस्तो होला, के हो?

यो गाउँखाने कथाको उत्तर पत्ता लगाएर गाऊँ माग्नुहोला। उत्तर जान्न गाह्रो परे अनुमान लगाएर भए पनि रमाईलो लिनुहोला। नेपाली भाषा र सामाजिक जीवनको मौलिकपन झल्काउने अन्य रमाईला सामग्री भए , प्रस्तुत गर्नुहोला।


6 Comments:

सुजन काफ्ले said...

बाहिर सोला भित्र गोला, त्यो खान पाए कस्तो होला,..................नरिवल होला

deepak said...

nariwal nai ho. 100% sure.

Rabindra said...

म त मोमो होला भन्दै आको नरीवल नै होला जस्तो लाग्यो ऐले त :D

Nepalean said...

हो त धेरैले नरिबल भन्नुभएको थियो। साच्चै यस्को उत्तर बंगाएर नरिबाल नै बनाउनु पर्ला जस्तो छ। कसो रबिन्द्र जी?

Rob'n said...
This comment has been removed by the author.
Rob'n said...

प्रधान मन्त्रीको " कुर्सि " होला होइन पक्का हो .

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !