January 27, 2011

एउटा सानो कोशेली, सहृदयी नेपाली साहित्यिक मनहरूका लागि................

मातृभूमिप्रति समर्पित गीत   nepalimanharu.com


4 Comments:

साहित्य संसार said...
This comment has been removed by the author.
साहित्य संसार said...

गीत मनोहर छ, देशको सम्झनाले भाव बिभोर भएँ म, परदेशी मनहरुको छातीभरि जताततै नोस्टाल्जियाको झरी बर्षे जस्तो लाग्छ ।गीतकार शिव प्रकाशजीको सिर्जनशील कलमको एकाएक फ्यान भएँ म ।

Anonymous said...

अमर गीत । मन मुटु सबै छुने ।

Nepalean said...

शिब दाईले लेख्नु भएको गित हो? राम्रो छ। ल है यस्को टेक्सट पन राखेर अपडेर गर्नुहोला। दौंतरीमा तपाईको गित राख्नुभएकोमा धेरै धेरै धन्यबाद।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !